BANKING EXAM MODEL QUESTIONS

1. नेपाल राष्ट्र बैंकको आयव्ययको विवरण तयार गर्दा कुन लेखामानको पालना गर्नु पर्दछ ? Which accounting standard should be followed while preparing the statement of income and expenditure of Nepal Rastra Bank ?

Correct Answer is: नेपाल लेखामान

2. नेपाल राष्ट्र बैंकको संचालक समितिको गठन सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कुन दफामा व्यवस्था गरिएको छ ? Regarding the constitution of the Board of Directors of Nepal Rastra Bank, in which article of the Nepal Rastra Bank Act, 2058 ?

Correct Answer is: Dafa 14

3. तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माद्यमद्वारा खुला बजार कारोबार संचालन गर्ने कार्य कसले गर्दछ ? Who conducts open market transactions through the tools required for liquidity management ?

Correct Answer is: Nepal Rastra Bank

4. चांदीको मुद्रा प्रचलनमा ल्याउने राजाको हुन् ? Who owns the silver coin?

Correct Answer is: Mahendra Malla

5. विश्वमा कागजी नोटको सुरुवात कुन देशबाट भएको थियो ? From which country did paper notes originate in the world ?

Correct Answer is: China

6. नेपाली रुपैयाँको विदेशी विनिमय डर निर्धारण पद्वति तोक्ने अधिकार कसलाई रहेको छ ? Who has the right to determine the method of determining foreign exchange fear of Nepali rupee ?

Correct Answer is: Nepal Rastra Bank

7. नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय कहाँ रहेको छ ? Where is the central office of Nepal Rastra Bank located ?

Correct Answer is: बालुवाटार, काठमांडु

8. तलका मध्ये कुन शर्त पुरा गर्ने लघुवित्त वित्तिय संस्थाले आफ्नो कार्यक्षेत्र भित्र नयाँ शाखा कार्यालय खोल्न सक्ने व्यवस्था छ ?

Correct Answer is: All

9. बैंक तथा वित्तिय संस्थाले एकै प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसंग लिने प्रशासनिक सेवा शुल्क र प्रतिबद्दता शुल्क कति प्रतिशत भन्दा बढीले फरक पार्न पाईदैन ?

Correct Answer is: 0.25 %

10. बिमा समितिले आफुले गरेका काम कारवाहीको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ? Is there any provision for the Insurance Committee to submit its annual report on its activities ?

Correct Answer is: नेपाल सरकार, अर्थ मन्त्रालय

11. कति रकमको वायर स्थान्तरण सम्बन्धि कार्य गर्ने वित्तिय संस्थाले उक्त रकमको भुक्तानी दिदा हिताधिकारिको सहि पहिचान गर्नुपर्ने व्यवस्था छ ?

Correct Answer is: 75 Thousand or More

12. स्थापना कालमा नेपाल बैंक लिमिटेडको अधिकृत पूँजी कति रहेको थियो ? What was the authorized capital of Nepal Bank Limited at the time of establishment ?

Correct Answer is: १ करोड

13. ग्रामिण कर्जा कार्यक्रम नेपालमा कहिलेदेखि कसको सहयोगमा संचालन भएको हो ? Since when has the rural credit program been implemented in Nepal with the help of whom ?

Correct Answer is: BS 2049

14. नक्कली कागजात पेश गरि खाता खोल्नेलाई कस्तो सजाय हन्छ ? What is the penalty for opening an account by submitting fake documents ?

Correct Answer is: बिगो भराई बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना र तिन महिनासम्म कैद

15. आफ्नो काम सुरु गर्नुभन्दा अगाडी गभर्नर तथा संचालकले को समक्ष सपथ ग्रहण गर्नुपर्दछ ? To whom should the governor and administrator take an oath before starting their work ?

Correct Answer is: प्रधानन्यायाधिश वा निजले तोकेको न्यायाधिश

16. कस्तो कर्जालाई सक्रिय कर्जा(Performing Loan) मानिन्छ ? What kind of loan is considered as Performing Loan ?

Correct Answer is: असल कर्जा

17. विभाग, नियमनकारी निकाय वा वित्तिय जानकारी इकाइले समान प्रकृतिको काम गर्ने विदेशी मुलुकको कुनै निकायसंग अन्तरराष्ट्रिय सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी कायम गरेमा सोको जानकारी यथाशिघ्र कसलाई दिनुपर्ने व्यवस्था छ ?

Correct Answer is: Foreign Ministry ( Pararatra Mantralaye )

18. हाल नेपालमा कतिवटा नोटकोष संचालनमा रहेका छन ? How many banknotes are in operation in Nepal at present ?

Correct Answer is: 77

19. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एन आइ डी सी डेभलपमेन्ट बैंक मर्ज भई एकीकृत कारोवार कहिलेदेखि शुभारम्भ गरे? When did Rastriya Banijya Bank Limited and NIDC Development Bank merge and start integrated transactions ?

Correct Answer is: BS 2075 | Baisakh | 19

20. नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धि व्यवस्था कहिलेदेखि लागु गरेको हो ? Since when has Nepal Rastra Bank implemented customer identification system?

Correct Answer is: 2063 | Baisakh | 1

21. नेपालले विश्व बैंकको सदस्यता कहिले प्राप्त गर्यो ? When did Nepal become a member of the World Bank ?

Correct Answer is: 1961 | Sept | 6

22. बैङ्क तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार वित्तिय स्वार्थ हुनलाई कति प्रतिशतभन्दा बढी शेयर स्वामित्व धारण गरेको शेयरधनी हनुपर्दछ? According to the Banking and Financial Institutions Act, 2073, what is the percentage of share ownership for financial gain? Must be a shareholder?

Correct Answer is: 1 %

23. बैंक वा वित्तिय संस्थाको संचालक र कार्यकारी प्रमुखले को समक्ष सपथ ग्रहण गर्नु पर्दछ? To whom should the director and chief executive of a bank or financial institution take oath?

Correct Answer is: अध्यक्ष

24. Nepal Financial Inclusion Portal को संचालन कहिले देखि भयो ? When did Nepal Financial Inclusion Portal come into operation ?

Correct Answer is: 2075 | Asoj | 14

25. पूँजीकोष भन्नाले केलाई बुझाउछ ? What is meant by capital ?

Correct Answer is: प्राथमिक पूँजी र पुरक पूँजीको योग

26. वित्तिय क्षेत्र विकास रणनीति कति अवधिको रहेको छ? How long is the financial sector development strategy?

Correct Answer is: 5 Years

27. थोक कर्जा कारोवार गर्ने राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाको न्युनतम चुक्ता पूँजी कति हुनुपर्दछ ? What should be the minimum paid up capital of a national level MFI dealing in bulk loans ?

Correct Answer is: 6 Crore

28. विदेशी विनिमय कारोवार गर्न चाहने व्यक्ति, फर्म, कम्पनि वा संस्थाले कोसंग इजाजतपत्र लिनुपर्दछ? Individuals, firms, companies or institutions wishing to conduct foreign exchange transactions should obtain a license from whom?

Correct Answer is: Rastra Bank

29. हालसम्म नेपालमा ११ दरका नोटहरू निस्काशन भएका छन । ति ११ वटै दरका नोटहरू हस्ताक्षर गर्ने एक मात्र गभर्नर को हुन् ?

Correct Answer is: सत्येन्द्र प्यारा श्रेष्ठ

30. What is the capital of Nepal Rastra Bank? नेपाल राष्ट्र बैंकको पूँजी कति छ ?

Correct Answer is: ५ अर्ब रुपैयाँ

31. पारिवारिक बजेट सर्वेक्षण कति-कति अवधिमा गरिन्छ? How often is the family budget survey conducted?

Correct Answer is: Every 10/10 Years

32. 'क' वर्गको बैंक (बाणिज्य बैंक) को स्थापना गर्न न्युनतम कति चुक्तापूँजी हुनुपर्छ ? What is the minimum working capital required to establish a Class A Bank (Commercial Bank)?

Correct Answer is: 8 Arba

33. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थालाइ निर्देशन जारी गर्ने काम नेपाल राष्ट्र बैंकको कुन विभागले गर्दछ ? Which department of Nepal Rastra Bank issues instructions to the institution licensed by Nepal Rastra Bank ?

Correct Answer is: बैंक तथा वित्तिय संस्था नियमन विभाग

34. नेपालको पहिलो संयुक्त लगानी भएको बैंक कुन हो ? Which is the first joint venture bank in Nepal ?

Correct Answer is: Nabil Bank

35. सुनको मुद्रा चलन चल्तीमा ल्याउने राजा को थिए ? Who was the king who introduced gold coins?

Correct Answer is: सदाशिव मल्ल

36. बिमा समितिमा जम्मा कति जना सदस्य रहन्छन ? How many members are there in the insurance committee ?

Correct Answer is: 5

37. कृषि विकास बैंकले 'क' वर्गको बैंकको कार्य गर्ने इजाजत कहिले पाएको थियो ? When did the Agriculture Development Bank get permission to operate a 'A' class bank ?

Correct Answer is: 2062 | Chaitra | 3

38. नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्दछ ? Who appoints the Governor of Nepal Rastra Bank?

Correct Answer is: नेपाल सरकार मन्त्रिपरिषद

39. नेपालको प्रथम बैंक कुन हो ? Which is the first bank in Nepal?

Correct Answer is: Nepal bank limited

40. विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले कुन ऐन खारेज गरेको थियो ? Which act was repealed by the Foreign Exchange (Regulation) Act, 2019 ?

Correct Answer is: विदेशी विनिमय सटही नियन्त्रण ऐन, २०१७

41. कति रकम वा सो भन्दा बढीको निक्षेप स्वीकार गर्दा इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाले रकमको स्रोत ग्राहकलाई उल्लेख गर्न लगाउनु पर्छ?

Correct Answer is: Rs 10 lakh

42. भारत सरकारले ५०० र १००० दरको भारतीय मुद्राको अमौद्रिकिकरण कहिले गर्यो ? When did the Government of India denominate 500 and 1000 Indian Rupees ?

Correct Answer is: 2016 | Nov | 8

43. नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामहरु सुचारु रुपले संचालन गर्न समितिको मातहतमा रहने गरि गठन गरिने व्यवस्थापन समितिको अध्यक्ष को हुन्छ? A management committee will be formed under the committee to run the affairs of Nepal Rastra Bank smoothly Who is the chairman?

Correct Answer is: गभर्नर

44. कति रकम भन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउंटपेयी चेक मार्फत गर्नुपर्ने व्यवस्था छ?

Correct Answer is: 10 Lakh

45. बैंक तथा वित्तिय संस्थाले सहायक कम्पनि खोल्ने कस्को स्वीकृति लिनु पर्दछ ? Whose approval should the bank and financial institution get to open a subsidiary company ?

Correct Answer is: Nepal rastra bank

46. राष्ट्रिय समन्वय समितिको सचिवको कार्य कसले गर्दछ ? Who acts as the secretary of the National Coordinating Committee ?

Correct Answer is: वित्तिय जानकारी इकाइको प्रमुख

47. टक्सार विभागको स्थापना कहिले भएको हो ? When was the Taxar Department established?

Correct Answer is: BS 1989

48. बैंकिंग कसुर तथा सजाय ऐन, २०६४ को प्रमणिकरण कहिले भएको थियो ? When was the Banking Offenses and Punishment Act, 2064 ratified ?

Correct Answer is: 2064 | Magh | 23

49. नेपाल राष्ट्र बैंकको लेखापरिक्षण कसले गर्ने व्यवस्था छ? Who is in charge of auditing Nepal Rastra Bank?

Correct Answer is: महालेखा परिक्षक

50. राष्ट्रिय समन्वय समितिको संयोजक को रहने व्यवस्था छ ? Who is the coordinator of the National Coordinating Committee ?

Correct Answer is: सचिव, अर्थ मन्त्रालय