Veterinary Loksewa Question | Veterinary JTA Loksewa Exam Model Question

Veterinary Loksewa Question | Veterinary JTA Loksewa Exam Model Question

2 years ago

Veterinary Loksewa Question | Veterinary JTA Loksewa Exam Model Question

Veterinary Loksewa Question | Veterinary JTA Loksewa Exam Model Question



1.निजामति सेवा ऐन २०४९ ले राजपत्रंकित तर्फ कति श्रेणिको व्यवस्था गरेको छ ?

क) ५

ख)

ग) ३

घ) 6


2.पशु स्वस्थ्यय तथा सेवा ऐन, २०५५ म जिम्मा कति परिच्छेद रहेका छन ? क) ४

ख) ८

ग)

घ १०


3.जलचर सँरक्षण ऐन कहिले जरी भयो ?

क) २०१६

ख) २०१८

ग) २०१९

घ)२०१७##


4.When was Nepal Agriculture Research council Established?

क) २०४६

ख) २०४७

ग) २०४८ ##

घ) २०५५


5.चोधौँ योजनामा माछा उत्पादन प्रतिवर्ष पुति व्यत्ति उत्पादन कति पुऱ्याउने लक्ष्य रहेको चियो ?

क) २.७५ के.जी

ख) २.१ केजी

ग) ३.२६ के.जी ##

घ) ५.८ के.जी


6.पशुपंक्षी बीमा अन्तरर्गत ढुवानी वा जोत्नको लगि प्रति गोरु व रागाको मुल्य निर्धारण कति गरिएको छ ?

क) २५०००/

ख) ८००००।

घ) ६००००।

4) 40000 ##


7.Block production program Approach नेपालमाकहिलेबाट सुरु भएको हो?

क)२०३३

ख) २०३४

ग) २०३८ ##

घ) २०३२


8.Rogers का अनुसार नयाँ Technology ग्रहण गर्नेमा Early adaption कति प्रतिसत रहेको छ ?

क) २५%

ख) १३.५%

ग) ३४ % ##

घ) १६%


9.कृषी तथा पशुपंक्षी विकासमा सन्चारको आवश्यकता किन पर्दछ ?

क) गरिवीनिवारण गर्ने

ख) खाद्य सुरक्ष

ग) प्रविधिप्रचार प्रसार ##

घ) मनोरन्जन


10.समुह प्रणालीको अवधारणा कहिलेबाट सुरु भयो ?

क) २०३३ ##

ख) २०३४

ग) २०२५

घ) २०४४


11.प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कति वटा जिल्लामा लागु भएका छन ?

क) ६वटा

ख) ८ वटा

ग) १४ वटा

घ) सबै ##


12.जिल्ला कृषी तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरर्ग कतिवटा माहासाखाहरु छन ?

क) ३ वटा

ख) ५वटा

ग) ७ वटा ##

घ) ९ वटा


13.कर्णाली प्रदेशमा भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र कतिवटा रहेका छन ?

क) ५ वटा

ख) ७ वटा ##

ग) ९ वटा

घ) ११ वटा


14. ADS को सन्चालन अवधि कहिले देखि कहिले सम्म रहेको छ ?

क) २०१०-२०२५

ख) २०१५-२०३५ ##

ग) २०२०-२०३०

घ)२०१५-२०३०


15.गहुको बैज्ञानिकनाम के हो ?

क) Oryzasatiula

ख) Zea mays ##

T) Tritiarmaestivum

T) Hordeum Vulgare


16.सुकेको घाँस (हे) भन्डारण गर्ने समयमा चिश्यान

..% मिसाउन सकिन्छ ?

क) १५ ##

ख) २०-२५

ग) ३०

घ) २५-३०


17.सिन्हाल बाखा नेपालमा कुन क्षेत्रमा पाईन्छ ?

क) हिमाली क्षेत्र

ख) उच्च पहाडी क्षेत्र

ग) मध्य पहाडी क्षेत्र ##

घ) तराई क्षेत्र


18.Indigenous breeds of cow in Nepal are :

क) Achhami cow

ख) lulu Cow

ग) Khaila cow

घ) All of the above ##


19.टाँकी कुन जातको घाँस हो ?

क) भुई घाँस

ख) भुई कोसे घाँस

ग) डाले कोसे घाँस

घ) डाले


20.कृत्रिम गर्भधान गर्न तयार पारिएको सिमन स्ट्रलाई नाइट्रोजन भएको सिमेन रेफीवाट सिमेन स्ट्रलाई मन तातो पानिमा राखी पगाल्ने विधिलाइ के भनिन्छ ? )

1) Processing

ख) Freezing

ग) Thawing ##

a) Storing


21.चिज बनाउन कुन Enzyme को आवश्यकता पर्दछ ?

1) Rennin ##

ख) Patylin

ग) Lactose

घ) Amylase


22.सुगुरको Gestation period कति दिनको हुन्छ ?

क) ११४ दिन ##

ख) १५० दिन

ग) १८० दिन

घ) २१० दिन


23.Maximum progesterone hormone secreted in:

क)Proestorus

ख)Estorus

C)Metestrous

D)Diestrous ##


24.Crossing between horse and donkey is known as: c)

A)Back crossing

ख) Out crossing

ग) Grading up

D) Species hybridization ##


25.दुध फटमा कुन जिवाणुको मुख्य भूमिका रहेको हुन्छ ?

क) Virus

ख) Fungus

ग) bacteria ##

घ) Mycoplasma


26.गाई भैसीको गोवरबाट वातावरणमा सवैभन्दा वढी कुन हरित गृह ग्यास उत्पादन हुन्छ ?

क) C02

ख) Methane ##

ग) Ethane

घ) 02


27.Cypriuscopia is commonly known as:

A) Bighead crap

B) Common Crap ##

C)Grass Crap

D) Silver Crap


28. Contrubation of fish in GDP is :

क) ०.३%

ख) ०.५% ##

ग) ०.७%

घ) ०.९%


29.कनु माछाले पोखरिमा आफै प्रजनन् गर्छ ?

s_Grass crap

v_Rohu u

Naini

3 Common crap ##


30.आहर वानीको आधारमा कमनकार्प कस्तो स्वभावको माछा हो ?

क) साकाहारी

ख) मगसाँहारी

ग) सर्वहारी ##

घ) माथिका सबै


31.नर्सरी पोखरीबाट ज्बतअजष्लन लाई कति हप्ता पुगेपछि हुर्काउने पोखरीमा सार्न सकिन्छ ?

क) १ हप्ता

ख) २ हप्ता

ग) ३ हप्ता ##

घ) ४ हप्ता


32.माछा ढुवानि गर्दा लठ्याउन अथवा वेहोस गराउनउ पयोग गरिने रसायन कुनहो ?

A) Sedative ##

ख) Hormone

ग) Corticosteroid

D) Antihistamine


33.माछाको कुन अङ्गको समहाएताले सास फेर्दछ ?

क) Gill ##

ख) Nose

ग) Mouth

घ) Lungs


34.माछाको ढुवानी मापदन्ड कहिले जारि भएको हो ?

क) बि.सं. २०६१ ##

ख) बि.सं. २०६२

ग) बि.सं. २०६३

घ) बि.सं. २०६४


35. Argulus माछामा के कारणले लाग्ने गर्दछ ?

क) Virus

ख) Bacteria

ग) Fungus

घ) Parasite ##


३६) व्यवसाहिक मात्स्य पालनको लागी कुन आकारको पोखरी राम्रो हुन्छ ? क) आयात आकार ##

ख) गोल आकार

ग) त्रिभुज आकार

घ) सबै समान्यता


37.Drying गरिएको माछामा जलाशं कति प्रतिसत मा हुनु उत्तम मानिन्छ ? क) १०-१२ ##

ख) १६-१८

ग) २०-२२

घ) २४-१६


38.नेपालमा भएको जलाशय मध्य कति प्रतिशत मा मात्र मत्स्य पालन गरिएको छ ?

क) ५%

ख) २% ##

ग) ०.५ %

घ) १०%


३९) Kotch Test कुन रोगको लागि गरिन्छ ?

क) Theileria ##

a) Babesia

ग) TB

a) Joneis disease


४०) भर्खर जन्मेको बच्चा पाडामा बढी लाग्ने रोग कुन हो ?

क) जुगा पर्ने

ख) Colibacllosis ##

ग) ज्वरो आउने

घ) यौनी सुनिने


41.Sweet odour is absorbed in?

क) Ketosis ##

ख) Milk fever

ग) Hypomagnesaemia

घ) None


42.फाटफुट मात्र देखा पर्ने रोगलाई के भनिन्छ ?

क) Enzootic

ख) Zootic

ग) Sporadic ##

घ) Pandemic


43.Turkey egg kidney is seen in ?

क) Hog cholera ##

ख) Swine flu

ग) Bird flue

घ) Equine flu


४४)भ्यागुते रोगलाग्दा भैसिमा कस्तो लक्ष्यण देखिन्छ ?

क) उच्च ज्वरो आउने

ख) सास फेर्न असजिलो हुने

ग) फिज काड्ने

घ) माथिका सबै ##


45.नेपालले कुन अन्तराष्ट्रिय संस्थाको सदस्यता लिएको छ ?

क) 0IE

ख)WTO

ग) FAO

घ) All of the above ##


४६) Hot air oven को temperature कति हुनु पर्छ ?

क) 160 °c मा १ घण्टा ##

ख) 115 °c मा 15 minutes

ग) 1000c मा 30 minutes

घ) माथिका सबै


४७) Swollen hock syndrome is seen due to deficiency of :

क) Selenium

ख) Copper

ग) Zinc ##

घ) Phosphorous


48.उपचार बाट पनि निको नहुने वाझोपनलाई के भनिन्छ ?

A) Infertility

ख) Sterility ##

ख) Both

घ) None


49.नेपाललाई OIE ले कहिले Rinderpest free country घोषण गर्यो ?

क) २००३

ख) २००२ ##

ग) २००८

घ) २००४


50.देशको पहिलो पशु चिकित्सालय काठमाडौँमा कुन सालमा स्थापना भएको हो ?

क) २०२७

ख) १९९६ ##

ग) २०३२

घ) २०५२


51..Meloxicam को Dose Rate कति हुन्छ ?

क) 0.2 mg/kg bwt ##

ख) 0.4 mg/kg bwt

ग) 1 mg/kg bwt

घ) 5mg/kg bwt Diminizine inj.


52.कुन रोग विरुद्ध लगाइन्छ ?

क) Viral

ख) Protozan ##

ग) Bacterial

a) Mycoplasmal


53..भैसीमा लाग्ने फित्ते जुका कुन हो ?

क) Taenia solium

ख) Taenia saginata ##

ग) T. multiceps

घ) T. bovis Hemonchus


54.विशेषत कुन जनावरमा लाग्छ ?

क) भेडा ##

ख) घोडा

ग) भैसी

घ) कुकुर


55.सबैभन्दा सानो भाइरस कुन हो ?

क) F.M.D ##

ख) Pox

ग) Rabies

घ) R.P Virus


56.Jhonin's test ले कुन रोगको परिक्षण गरिन्छ ?

क) Tuberculosis

ख) Paratuberculosis ##

TT) Black Quarter

घ) Brucella


57.नेपालमा सबैभन्दा बढी कुन जातको भेडा रहेको छ ?

F) Bhanglung

a) Baruwal ##

ग) Kage


58. रोम्नी मार्स के को जात हो ?

क) खरायो

ख) बङ्गुर

ग) बाखा

घ) भेडा ##


59.हाल नेपालको खरायोको संख्या कति रहेको छ ?

क) ५५,३८४

ख) ७५,७४० ##

ग) ३,०२,८०८

घ) ९१,३०८


60.दैनिक ८० देखि ९० ग्राम बढ्ने, रोग प्रतिरोधात्मक क्षमता बढी भएको र हाइब्रिड भिगर धेरै भएको बाखा कुन हो ?

क) जमुनापारी

ख) सानन

ग) बोयर ##

घ) खरी


61.बङ्गुरको पाठापाठीलाई कति उमेरमा माऊबाट छुट्टाइन्छ ?

क) १-२ हप्ता

ख) ४-६ हप्ता ##

ग) ८-१० हप्ता

घ) ३-४ हप्ता


62..Ovis aries कुन पशुको वैज्ञानिक नाम हो ?

क) बाखा

ख) गाई

ग) भेडा ##

घ) कुखुरा


63.लुलु गाई कुन वर्गमा पर्दछ ?

क) Bos indicus

ख) Bos taurus ##

ग) Bos gruniens

D) None of them


64.कालो प्वाख (रङग) हुने कुखुरा कुन हो ?

क) अष्टोलर्प ##

ख) लेगहर्न

ग) गिरिराज

घ) घांटीखइले


65.What is Singeing ?

5) Castration in poultry

a) Process of comb cutting

TT) Process of removal of hair of poultry ##

a) Changes of feathers once a year


66.चितवनको जर्सी सांडे र ईलामको जर्सी गाई बीच गरिने प्रजननलाई के भनिन्छ ?

क) Out crossing ##

T) Inbreeding

ग) Cross breeding

a) Line breeding


67.हमाटा कुन घासको जात हो ?

क) स्टाइलो ##

ख) जै

ग) वर्षिम

घ) कुड्जु


68.दुधलाई किन चिस्याउनुपर्छ ?

क) दुधलाई अमिलो हुनबाट रोक्न

ख) दुध फाट्नबाट रोक्न

ग) दुधमा भएको ल्याक्टोजबाट ल्याक्टिक एसिड बन्न रोक्न

घ) माथिका सबै ##


69.Which disease is also known as 'gill fluke' ?

क) White spot

ख) Argulosis

c) Dactylogyrosis ##

घ) Saprolegniasis


70.Which disease occurs due to hypoglycemia?

A) Ketosis ##

B) Milk Fever +)

C)Downers Cow Syndrome

D) Hypophosphatemia