Veterinary Loksewa Exam Question | Veterinary Loksewa Exam Model Question

Veterinary Loksewa Exam Question | Veterinary Loksewa Exam Model Question

1 year ago

Veterinary Loksewa Exam Question | Veterinary Loksewa Exam Model Question

Veterinary Loksewa Exam Question | Veterinary Loksewa Exam Model Question




2.निजामति कर्मचारी सरुवा भएको कति दिन भित्र सामान्य प्रशासन मन्त्रालयलाई जानकारी दिनु पर्दछ ।

a. १५ दिन

C. ४८ दिन भित्र

b. २१ दिन भित्र

d. ६० दिन भित्र ###


3.जलचर संरक्षण ऐनको दफा ४ र ५ ले दिएको अधिकार प्रयोग गरि बनेको आदेश कहिले जारी भयो ?

a. २०४९

C. २०६९

b. २०५९ ####

d. २०७९


4.NARC को संचालक समितिको अध्यक्ष को रहने प्रावधान छ ?

a. महानिर्देशक पशुसेवा विभाग

C. कार्यकारी निर्देशक

b. प्रधानमन्त्री

d. कृषि मन्त्री ####


5.पशु स्वास्थ्य तथा पशु स्वास्थ्य ऐन २०५५ अनुसार पशु उत्पादन सामाग्री भन्नाले केलाई जनाउदछ ?

a. पशुस्वास्थ्य कृत्रिम गर्भाधान वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित सामाग्री

b. पशुस्वास्थ्य कृत्रिम गर्भाधान वा जैविक पदार्थमा हुने अप्रशोधित सामाग्री

C. पशुस्वास्थ्य कृत्रिम गर्भाधान वा जैविक पदार्थमा प्रशोधित वो अप्रशोधित सामाग्री ####

d. माथिको कुनै पनि होइन


6.खोरेत र रेविज रोगलाई Notifiable disease मा सुचिकृत गरियो ?

a. २०७५/५/९

C. २०७७/५/९

b. २०७६/५/९ ####

d. २०७८/५/९


7.जलचर

a. वि.स २००३

C. वि.स २०१० ####

b. वि.स २००४

d. वि.स २०१७


8.दाना पदार्थ ऐन, २०३३ मा मुद्दाको तहकिकात गर्ने अधिकार कसलाई दिएको छ ?

a. दाना जाँचकी #####

C. प्रमुख जिल्ला अधिकारी

b. सार्वजनिक विश्लेशक

d. सरकारी वकिल


9.पशु विमा गर्दा साँढे वा राँगोको गर्न योग्य उमेर कति हो ?

a. ६ महिना - २ वर्ष

C. ३-७ वर्ष ####

b. २- १० वर्ष

d. ३ - ९ वर्ष


10.Full form of MDG ?

a. Minimum Development Goal

b. Maximum Development Goal

c. Measureable Development Goal

d. Millenium Development Goal #####


11.कृषक समुह गठन गर्दा कति सदस्यहरु भएको समुह आदर्श मानिन्छ ?

a. ५-१५ जना

C. १५-२५ जना ####

b. १०-२० जना

d. २५-३५ जना



12.आम समुदाय कृषि प्रसार तरिका कुन हो ?

a. रेडियो

C. कृषि/मेला प्रर्दशनी

b. टि.भि

d. All ####


13.स्थानिय स्तरमा बजेट तर्जुमा तथा योजना छनौट कस्तो छ ?

a. Bottom up###

c. Centralised

b. Top to Down

d. Developed


14.पशु वद्यशाला तथा मासु जाँच ऐन २०५५ को मुद्दा हेर्ने अधिकार कसलाई छ ?

a. प्रमुख जिल्ला अधिकारी ######

C. मासु निरिक्षक

b. मासु सुपरिवेक्षक

d. भेटेरिनरी अधिकृत


15.Drug of choice for coccidian is:

a. Amprolium ####

c. Buparvaquone

b. Diminazation

d. None


16.तलको मध्ये कुकुरमा देखिने परजिवि कुन हो ?

a. Dipylidium caninum ####

c. Taenia

b. Echimococcus

d. Hemonchus



17.तलको मध्ये चरचरे रोगको लक्षण कुन हो ?

a. ज्वरो आउने

b. मांसपेशिमा हावा भरिने

C. साप्रा र गर्धनको भाग सुन्निनु

d.all ###3


18.कुखुरामा सेतो छेर्ने कुन रोगमा देखिन्छ ?

a. Bird flu

b. Fowl typhoid #####

c. Avian Encephalomyelitis

d. infection bronchitis


19.रोगी कुखुराको Bursa of fabricus तथा अन्य भित्रि अंगमा गिर्खा देखिने कुन रोगमा हुन्छ ?

a. Bird flu

c. Infection bursal disease

b. Lymphoid leukosis #####

d. Pulorum


20.Mad dog disease भनेर कुन रोगलाई चिनिन्छ ?

a. Rabies #####

c. FMD

b. Hog cholera

d. PPR


21.Demodex sarcoptes जस्ता परजिविको रोग निदानको लागि के को नमुना संकलन गर्नु पर्दछ ?

C. गोबर

a. छाला ####

b. रगत

d. पिसा



22.Dermatophytosis कस्तो खालको रोग हो ?

a. Parasitic

c. Fungal #####

b. protozoal

d. Bacteria


23.उपचारपछि पनि निको नहुने बाझोपनलाई के भनिन्छ ?

a. Sterility #####

c. Anoestrous

b. infertility

d. a and b


24.Frass staggers के को कमिले देखिन्छ ?

a. Magnesium #####

c. Iron

b. Zinc

d. Iodine


25.तल मध्ये कुन रोग carbohydrare को कमिले देखिन्छ ?

a. ketosis ###

c. Azoturia

b. Milk fever

d. All


26.गाई /भैसींको मुटुको धड्कन कति हुन्छ ?

a. 40-60/minute ####

c. 30-40 /min

b. 80-100/min

d. 120-160 / min



27.Butter milk भन्नाले के बुझिन्छ ?

a. ि

C. नैनी

b. मोही ####

d. घ्यु


28.चिज बनाउदा नुन पानीले धुने प्रकृयालाई के भनिन्छ ?

a. Paraffinning

c. Curing ####

b. Ripening

d. Cheddaring


29.कस्तो अवस्थामा असाधारण विदा लिएको कर्मचारीले तलबी विदा पाउने गर्दछ ?

a. विदेश पढ्न गएमा

b. सुत्केरी विदा नपुग भई विदा लिएमा

C. ठुलो रोग लागि विरामी भएको मेडिकल बोर्डबाट सिफारिस भएमा ####

d. माथिका सबै


30.दुधको रानी भनेर कुन गाईलाई चिनिन्छ ?

a. Jersey #3##

c. Brown swiss

b. Holstein

d. Hariyana


31.नाक र स्थानिय बहरसँग कस गराई निस्केको जनावरलाई के भनिन्छ ?

a. Urang churi

c. Jhoplyo

b. Dimjo chauri #####

d. All


32.तलकामध्ये कुन सुँगुरको रैथाने जातहोईन ?

a. Duroc #####

C. हुरी

b. च्वाचे

d. वामपुड्के


33.जै घाँसको सवउदर प्रति हेक्टर कति छ ?

a. 40-50 kg

c. 80-120 kg #####

b. 150-180kg

d. 20-30 kg


34.1 gm protein बाट कति शक्ति आउछ ?

a. 4 kcal #####

c. 3.5 kcal

b. 9 kcal

d. 8 kcal


35.Poultry मा Identification को लागि कुन विधि अपनाईन्छ ?

a. Branding

c. Aluminum wing tags #####

b. Progesterone

d. Oxytocin


36.Boer & Khari विचप्रजनन् गराउने विधिलाई के भनिन्छ ?

a. Inbreeding

c. Crossbreeding ####

b. outcrossing

d. None


37.Milk production को लागिकुन ज्यतयलभ चाहिन्छ ?

a. Estrogen

c. Prolactin #####

b. Tattoing

d. All


38.तलमध्ये Heat Synchronization मा प्रयोग हुने Hormone कुन हो ?

a. Prostaglandin #################

c. Relaxin

b. Oxytocin

d. All


39.Swim bladder को मुख्य काम के हो ?

a. आहाराको स्वाद पत्ता लगाउने

C. अण्डा उत्पादनगर्ने

b. पानीमा माछालाइ तैराउने ####

d. रगत शुद्ध बनाउने


40.तलको मध्ये अवसरवादी माछा भनेर कुन माछालाई चिनिन्छ ?

a. Pangasius #####

c. Naini

b. Rainbow trout

d. Bighead carp


41.Raceway cultureमाकुनजातको माछा पालनगरिन्छ ?

a. Common carp

c. Silver carp

b. Bighead carp

d. Rainbow trout ###


42.सात्वटै कार्प जातका माछा पालनगर्दा सिल्भर कार्पको भुरा कति पतिशत राखिन्छ ?

a. 5

b. 10

c. 25

d. 35 #####


43.Intensive culture मा माछा पालन गर्दा सिल्भर कार्पको भुरा कति राखिन्छ ?

a. 7000 Bhura

b. 7000-10000 Bhura

c. 10000-15000 Bhura #####

d. All


44.हाल नेपालमा सौन्दर्यको लागि कति भुरा राखिन्छ ?

a. 10

b. 16

d. 252

c. 144 ######


45.हाँसका साथ माछापालन गर्दा कुनजातका माछा पालन गर्न उपयुक्त हुन्छ ?

a. Bighead carp

c. Catla& Common carp

b. Silver carp

d. All #####


46.Spill way भन्नाले के लाई जनाउँछ ?

क. पोखरिको डिल

ग. पोखरिमापानिको प्रवेशद्धार

ख. पोखरिमापानिको निकासद्धार

घ. पोखरिमा पानिको Overflow हुने ठाउँ ####


47.माछाको ढुवानी गर्दा माछा र बरफ कति अनुपातमा राख्नु पर्दछ ?

a. 1:2

C. 2:1

b. 1:1 #####

D. 1:3


48.तलका मध्ये पानीको जैविक गुण कुन हो ?

a.Phytoplankton

C. हिलो / लेदो

b. Zooplankton

d. All ####


49.माछामा देखिने Columnaris रोगको उपचार के हो ?

a. Oxytetracycline

c. Copper Sulphate

b. Acriflavin

d. All ####


50.माछामा देखिने Dropsy कस्तो प्रकारको रोग हो ?

a. Bacterial ######

c.Fungal

b. Viral

d.Protozoal


उत्तरपुस्तिकामाप्रश्नपत्रको Keyअनिवार्य रुपले उल्लेख गर्नुपर्नछ । उल्लेख नगरेको उत्तरपुस्तिका रद्द हुनेछ ।