६० दिन भन्दा बढि समय सम्म विधुत महशुल नतिर्ने ग्राहकको लाइन काट्दै स्याङ्जा वितरण केन्द्र
६० दिन भन्दा बढि समय सम्म विधुत महशुल नतिर्ने ग्राहकको लाइन काट्दै स्याङ्जा वितरण केन्द्र
1 year ago
नेपाल विधुत प्राधिकरण स्याङ्जा वितरण केन्द्रले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने मिटर रिडिङ भएको ६० दिन भन्दा बढि समय सम्म पनि विधुत महशुल भुक्तानि नगर्ने ग्राहक हरुको लाइन अभियान कै रुपमा यहि असोज १२ गते देखि कटिरहेको जानकारी गराउदै ग्राहक हरुलाई गुणस्तरिय विधुत सेवा उपलब्ध गराउने कुरामा प्रतिबन्ध रहेको र सम्पुण ग्राहक हरु मा आफ्नो बकौता रहेको महशुल रकम समयमै भुक्तानि गर्नु हुन नेपाल विधुत प्राधिकरण स्याङ्जा वितरण केन्द्र प्रमुख इन्जिनियर रमेश बन्जाडे सरले आग्रह गर्नु भयो |