Teacher License Exam Model Questions | Shikshak License Exam Model Questions

Teacher License Exam Model Questions | Shikshak License Exam Model Questions

2 years ago

Teacher License Exam Model Questions | Shikshak License Exam Model Questions

Teacher License Exam Model Questions | Shikshak License Exam Model Questions


१. शिक्षा ऐन २०२८ को आँठौँ संशोधन २०७३ अनुसार विद्यालय शिक्षाको संरचना कुन हो ?

(क) ९+४ ##

(ग) ५+३+२+२

(ख) ८+४

(घ) १+८+४


२. सुशासनलाई असल शासन प्रणालीका रुपमा कसले परिभाषित गरेको हो ?

(क) सार्क

(ख) विश्व शिक्षा मञ्च

(ग) संयुक्त राष्ट्रसंघ ##

(घ) युएनडिपी


३. मुख्यतया कुन दिनको शैक्षिक तथ्यांकका आधारमा विद्यालयले हरेक वर्ष school level EMIS (IEMIS) सफ्टवेयर अपडेट तथा व्यवस्था गर्ने कार्य गरिन्छ ?

(क) चैत्र २६

(ग) जेठ १०

(ख) वैशाख ३१

(घ) जेठ ७ ##



४. दिगो विकासका लक्ष्य नं. 4 नेपाल राष्ट्रिय प्रारुप २०७८-०८८ सन् २०८७ सम्म १५ वर्षमाथिको महिला जनसंख्यामा गणितीय ज्ञानसहितको साक्षरता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ?

(क) ९०

(ग) ९८

(ख) ९५ ##

(घ) १००


५. कार्यमूलक अनुसन्धानलाई शिक्षणका प्रयोग गराउन देहायकामध्ये कुन कार्य गरिनुपर्छ ?

(क) शिक्षण सिकाइमा विद्यार्थी सहभागिता बढाउने

(ख) प्रधानाध्यापकले नियमित रुपमा कक्षा शिक्षणको अवलोकन गर्ने

(ग) शिक्षकको क्षमता विकास तथा पेसागत सहयोग गर्ने ##

(घ) कार्यमूलक अनुसन्धान कार्यमा विद्यार्थीलार्य पनि सहभागी गराउने


६. तलकामध्ये एप्लिकेसन सफ्टवेयर कुन हो ?

(क) MS Word ##

(ग) MS Windows

(a) MS DOS

(घ) Linux


७. विद्यालय क्षेत्र विकास योजना २०७३-०८० ले योजनाको अन्तसम्ममा आधाभूत तह (कक्षा १८) को खुद भर्नादर कति पुर्याउने लक्ष्य लिएको छ ? (क) ९० प्रतिशत

(ग) ९५ प्रतिशत

(ख) ९६ प्रतिशत

(घ) १०० प्रतिशत ##


८. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले प्रदान गर्ने लक्षित वर्ग समूह छात्रवृत्ति अन्तर्गत दलित समुहलाई कति प्रतिशत छात्रवृत्ति प्रदान गरिन्छ ?

(क) १५ प्रतिशत

(ग) ९ प्रतिशत ##

(ख) १३ प्रतिशत

(घ) ७ प्रतिशत


९. ८ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई प्राथमिक शिक्षाको समकक्षी शिक्षा दिन सञ्चालित कार्यक्रम कुन हो ?

(क) अनौपचारिक प्राथमिक शिक्षा ##

(ग) प्राथमिक शिक्षा कार्यक्रम

(ख) अनौपचारिक प्रौढ शिक्षा

(घ) खुला विद्यालय


१०. विद्यालय शिक्षक किताबखानाले कहिलेदेखि राष्ट्रिय किताबखाना (शिक्षक ) को रुपमा कार्यसञ्चालन शुरु गरेको हो ?

(क) वि.सं. २०७५/३/१९

(ग) वि.सं. २०७६/३/१९ ##

(ख) वि.सं. २०७५/४/१९

(घ) वि.सं. २०७६/४/१९


Nimabi Shikshak License Exam Model Questions


११. नेपालको संविधान अनुसार कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था छ ?

(क) प्राथमिक शिक्षा

(ग) माध्यमिक शिक्षा

(ख) आधारभूत शिक्षा ##

(घ) विद्यालय शिक्षा


१२. जिल्ला शिक्षा समितिमा जम्मा कति जना सदस्य मनोनित हुने व्यवस्था छ ?

(क) ६

(ग) ५ ##

(ख) ७

(घ) ९


१३. राष्ट्रिय शिक्षा पद्धतिको योजना अनुसार शिक्षाको संरचना कुन हो ?

(क) ५+५

(ग) ५+३+२

(ख) ५+६

(घ) ३+४+३ ##


१४. विश्वसनियताको गणना सम्बन्धमा कुन सही छैन ?

(क) परीक्षण पुनः परीक्षण विधिमा समान प्रश्न समान विद्यार्थीमाथि दुई पटक प्रयोग गरिन्छ ।

(ख) विश्वसनियता निकाल्ने विधिमध्ये सबैभन्दा सरल र प्रभावकारी विधि अद्र्धविभाजन विधि हो। ##

(ग) समानान्तर प्रारुप विधिमा दुई समरुप प्रश्नपत्रहरु प्रयोग गरिन्छ ।

(घ) विश्वसनियता निकल्ने सबैभन्दा बढी खर्चिलो विधि समानान्तर प्रारुप विधि हो।


१५. शिक्षा नियमावली, २०५९ (संशोधनसहित ) अन्सार निम्नमाध्यमिक विद्यालयमा कम्तीमा कति जना शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ ?

(क) ७ जना ##

(ग) ८ जना

(ख) ४ जना

(घ) ५ जना


१६. अब्राहम मास्लोको परिमार्जित आवश्यकतामा विकाससम्बन्धी आवश्यकता (Growth Needs) मा कुन पर्दछ ?

(क) आत्म सम्मान

(ग) प्रेम र स्नेह

(ख) आत्मप्रकटीकरण ##

(घ) शारीरिक


१७. आधारभूत तह (कक्षा १–३ ) को पाठ्यक्रम २०७६ ले कक्षा १ देखि ३ मा भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अंग्रेजी )का लागि वार्षिक कति घण्टा पठनपाठन गरिने व्यवस्था गरेको हो?

(क) १२२ घण्टा

(ग) १८० घण्टा

(ख) १५० घण्टा

(घ) १२८ घण्टा ##


१८. यौवनावस्थाको आधार किटानमा कुन बढी भरपर्दो छ ?

(क) एक्सरे #

(ग) रजस्वला

(ख) विर्य प्रवाह

(घ) अन्तरवार्ता


१९. Sigmand Fruid का अनुसार मनोविज्ञानको अर्थ कन हो ?

(क) आत्माको विज्ञान

(ग) व्यवहारको विज्ञान

(ख) चेतनाको विज्ञान ##

(घ) मनको विज्ञान


२०. टोलम्यानका अनुसार उद्देश्यमूलक व्यवाहारका सिद्धान्त कुन हो ? (क) स्थान सिकाइ

(ग) अपेक्षित सिकाइ

(ख) लुप्त सिकाइ

(घ) माथिका सबै ##


२१. विद्यालय क्षेत्र विकास योजना २०१६ –०२३ ले योजनाले आधारभूत कक्षा ६ देखि ८ र माध्यमिक तहमा कुन कुन विषयमा विशेष जोड दिएको छ ?

(क) गणित , अंग्रेजी र विज्ञान ##

(ग) अंग्रेजी र गणित

(ख) गणित , र विज्ञान

(घ) विज्ञान , अंग्रेजी र सामाजिक


२२. गुणसूत्रमार्फत पुख्यौंली गुणहरु सन्ततिमा सर्ने प्रक्रिया ........... हो।

(क) वंशाणुक्रम ##

(ग) परिपक्वता

(ख) वातावरण

(घ) सिकाइ


२३. सिकारु उत्तेजना र प्रतिक्रिया सिकाइका .......... हन् ।

(क) परिभाषा

(ग) विशेषता

(ख) कार्य

(घ) तत्व ##


२४. तल उल्लेखित कुनलाई जन्मजात तथा शारीरिक उत्प्रेरक भनेर जानिन्छ ?

(क) आत्म उत्प्रेरक

(ग) सामाजिक उत्प्रेरक

(ख) आन्तरिक उत्प्रेरक ##

(घ) बाह्य वा सिकिएको उत्प्रेरक


२५. क्रियापरक सम्बन्ध प्रत्यावर्तनमा ..............नै प्रणालीलाई नयाँ व्यवहार सिकाइन्छ।

(क) पृष्ठपोषण प्रदान गरेर

(ग) आकस्मिकताको व्यवस्थापन गरेर ##

(ख) सवलीकरण दिएर

(घ) पुरस्कार प्रदान गरेर


२६. स्थानीय पाठ्यक्रम विकास गर्नका लागि सहजीकरण गर्ने कार्य कसले गर्दछ ?

(क) प्रदेशले ##

(ग) पाठ्यक्रम विकास केन्द्रले

(ख) स्थानीय तहले

(घ) जिल्ला पाठ्यक्रम समन्वय समितिले


२७. पाठ्यक्रम विकासमा गतिशील नमूना भन्नाले कसको नमूनालाई चिनिन्छ ?

(क) ह्वीलर नमूना

(ग) टायलर नमूना

(ख) निकोल्स नमूना

(घ) डेकर वाल्कर नमूना ##


२८. नक्कली अभ्यासद्धारा कुनै परि घटना प्रस्तुत गर्ने सामग्री.......... हो।

(क) मोकअप ##

(ग) नमूना

(ख) डायोरामा

(घ) रेलिया ।


२९. पेडागोजीका पिता .............. लाई मानिन्छ।

(क) अगस्ट कम्टे

(ग) माल्कम नोल्स

(ख) जोन डिवे ##

(घ) पाउलो फ्रेरे


३०. वि.सं. २०७२ सालको एसएलसी परीक्षा देखि लागू गरिने लेटर ग्रेडिङ प्रणालीमा कति वटा ग्रेडमा विद्यार्थीको प्राप्तांकलाई वर्गीकरण गर्ने व्यवस्था छ ?

(ग) ९ ##

(क) ७

(ख) ८

(घ) १०


३१. लचिलो समयतालिका देहायकामध्ये कुन शैक्षणिक संगठनको विशेषता हो ?

(क) वर्ग शिक्षण ##

(ग) विषय शिक्षण

(ख) बहुवर्ग शिक्षण

(घ) मिश्रित शिक्षण


३२. वर्षमा दुईवटा विद्यालयस्तरीय शैक्षिक तथ्यांक संकलन गर्ने कार्य कुन कार्यक्रमको सुरुवातसँगसँगै गरिएको हो ?

(क) आ.प्रा.शि.का.दोस्रो

(ग) विद्यालय क्षेत्र सुधार कार्यक्रम

(ख) सबैका लागि शिक्षा कार्यक्रम ##

(घ) सामुदायिक विद्यालय सहयोग कार्यक्रम


३३. मूल्यांकनले शिक्षण पद्धतिको लेखाजोखा गर्ने हुँदा शिक्षाको मूल्यांकनमा के कुरा समावेश गर्नुपर्छ ?

(क) गृहकार्य

(ग) दैनिक हाजिरी

(ख) विद्यार्थीको शैक्षिक उपलब्धि ##

(घ) क र ग दुवै


३४. कक्षाकोठालाई बालमैत्री शिक्षण सहजकारी एवम् सिकाइ अनुकुल बनाउने कार्य के सँग सम्बन्धित छ ?

(क) शिक्षण व्यवस्थापन

(ग) कक्षाकोठा व्यवस्थापन ##

(ख) भौतिक व्यवस्थापन

(घ) विद्यालय व्यवस्थापन


Mavi Shikshak License Exam Model Questions


३५. सर्वप्रथम घुम्ती शिक्षण केन्द्र सञ्चालन भएको स्थान कुन हो ?

(क) विराटनगर

(ग) पोखरा

(ख) धरान ##

(घ) सुर्खेत


३६. देहायकामध्ये कुन शिक्षण विधि सानो समूहमा उपयोगी हुन्छ ?

(क) व्याख्यान विधि

(ग) प्रदर्शन विधि

(ख) प्रश्नोत्तर विधि ##

(घ) कथाकथन विधि


३७. चित्र भाषा दुवैको रुपमा विचारहरु सम्प्रेषण गर्नमा सहयोग पुर्याउने सामग्री कस्ता सामग्री हुन् ?

(क) वास्तविक सामग्री

(ग) श्रव्य दृश्य सामग्री ##

(ख) मुद्रित सामग्री

(घ) दृश्य सामग्री


३८. सामुदायिक, संस्थागत गुठी र सहकारी विद्यालय स्थापना अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने कार्य कसको अधिकार क्षेत्रभित्र पर्दछ ?

(क) वडा समिति

(ख) गाँउ वा नगरपालिका ##

(ग) गाँउ वा नगर शिक्षा समिति

(घ) इकाइ प्रमुख


३९. आ.व. २०७२/०७३ को बजेट बक्तव्यले व्यवस्था गरेको भर्चुअल कक्षाको विधिवत शुभारम्भ कहिलेदेखि भएको हो ?

(क) २०७२/९/२४

(ग) २०७३/१०/२४

(ख) २०७३/९/२४ ##

(घ) २०७३/८/२४


४०. योजनाबद्ध शिक्षण अन्तर्गतको पहिलो शिक्षण यन्त्र कसले तयार पारेका हुन् ?

(क) सिडनी प्रेसी##

(ग) जीन पियाजे

(ख) स्किनर

(घ) प्याभवल


४१. विद्यालय क्षेत्र विकास योजनाले योजनाको अन्तसम्ममा अंपागता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा दिन कति वटा एकीकृत विद्यालय स्थापना गर्ने लक्ष्य लिएको थियो ?

(क) ३६५ वटा ##

(ग) ३८० वटा

(ख) ३४ वटा

(घ) ७७ वटा


४२. सन् २००० मा मानव बेचबिखन विरुद्धको प्रस्ताव , महिला र बालबालिकाको हिंसा, बलात्कारसम्बन्धी विषयमा शून्य सहनशीलताको नीति लिनुपर्ने विषयमा जोड दिएको संयुक्त राष्ट्रसंघद्धारा पारित संकल्प (Resolution) नं. कति हो ?

(क) १२२५

(ग) १२३५

(ख) १३२५

(घ) १८२० ##


४३. दिगो विकासको स्थानीयकरणसहितको गाउँ नगर शिक्षा योजना निर्माणका थालनी कहिले देखि गरिएको छ ?

(क) आ.व. २०७५/०७६

(ग) आ.व. २०७६।०७७

(ख) आ.व. २०७७/०७८ ##

(घ) आ.व. २०७८।०७९


४४. विद्यालयले समुदायको विकासमा के गर्न सक्छ ?

(क) समुदाय विकासमा योजना तर्जुमा र कार्यान्वयन ##

(ग) नियमित रुपमा घरदैलो सञ्चालन

(ख) बालबालिका खोजी खोजी विद्यालय भर्ना

(घ) अभिभावक भेला आयोजना


४५. छोटो समयावधिमा निश्चित सहभागीहरुको संलग्नतामा निर्धारित शिक्षण सीपमा प्रशिक्षार्थीहरुलाई दक्षता हासिल गराइने प्रक्रियालाई के भनिन्छ ?

(क) समूह शिक्षण

(ग) अवलोकन शिक्षण

(ख) तादात्मीकरण शिक्षण

(घ) सुक्ष्म शिक्षण ##


४६. विद्यालय क्षेत्र विकास योजना २०१६ -०२३ ले योजनाको कुन कुन कक्षामा विद्यार्थीहरुको राष्ट्रियस्तरमा सिकाइ उपलब्धि परीक्षण गर्ने कार्यक्रम राखेको छ ?

(क) कक्षा ५, ८,१० र १२

(ग) कक्षा ३, ५, र ८

(ख) कक्षा ५, ८, र १० ##

(घ) कक्षा ५, र ८,


47. A person who is blamed for wrong doings of others

(क) phlegmatic

(ग) scapegoat ##

(ख) bursar

(TI) captor


४८. एउटा बगैंचामा सयपत्री र गोदावरी फूलको अनुपात 3:2 छ । उक्त बगैंचाका सयपत्री र गोदावरी फूलहरुको औसत 180 छ भने गोदाबरी फूलको संख्या कति होला ?

(क) 180

(ग) 162

(घ) 184

(ख) 144 ##


४९. उपयुक्त विकल्प छनौट गरी श्रेणी पुरा गर्नुहोस्।

nature, ensure,tense,spent,spurn?

(क) pushup

(ग) upturn ##

(ख) thrash

(घ) asset


५०. कुनै वस्तु रु 178 मा वेच्दा 11% घाटा हुन्छ । 11% नाफा कमाउन उक्त वस्तुको विक्रय मूल्य कति हुनु पर्दछ ?

(क) रु 222.5

(ग) रु 222 ##

(ख) रु 267

(घ) रु 220


For More Shishak License Exam Model Questions : https://gyanmark.com/gyan-topics/shikshak-sewa-aayog-exam-model-questions-tsc-teacher-exam-preparation