Police Inspector Loksewa Exam Questions | Inspector Loksewa Exam Model Questions

Police Inspector Loksewa Exam Questions | Inspector Loksewa Exam Model Questions

2 years ago

Police Inspector Loksewa Exam Questions | Inspector Loksewa Exam Model Questions

Police Inspector Loksewa Exam Questions | Inspector Loksewa Exam Model Questions


१. पहाडमा मिलिसिया र तराईमा अमित पुलिसको स्थापना कहिले भएको हो।

(क) वि.सं. १९५०

(ख) वि.सं. १९५४ ##

(ग) वि.सं. १९६०

(घ) वि सं. १९६५


काठमाण्डौंमा कोतवाली पुलिसको स्थापना कहिले भएको थियो

(क) वि.सं. १९६७ ##

(ख) वि. स. १९६९

(ग) वि.सं. १९७१

(घ) वि.सं १९७३


इन्सपेक्टर दर्जानीको थालनी कहिले देखि सुरु भएको हो ?

(क) वि.सं. १९६८

ख) वि.सं. १९७०

(ग) वि.सं. १९७२ ##

(घ) वि.सं. १९७४


जिल्ला पुलिस व्यवस्था खारेज गरी सदर पुलिस व्यवस्था कहिले कायम गरिएको हो ?

(क) वि.सं. १९८४

(ख) वि.सं. १९८६

(ग) वि.सं. १९८८

(घ) वि.सं. १९९० ##


प्रहरीको काम, कर्तव्य तोकिएको पुलिस गोस्वारा सवाल कहिले देखि प्रचलनमा आएको हो ?

(क) वि.सं. १९८९ पौष २७ गते

(ख) वि.सं. १९९१ पौष २७ गते ##

(ग) वि.सं. १९९३ पौष २७ गते

(घ) वि.सं. १९९५ पौष २७ गते


तराईमा पुलिस स्थापना र इन्सपेक्टरको व्यवस्था कहिले गरिएको हो ?

(क) वि.सं. १९९३

(ख) वि.सं. १९९५

(ग) वि सं १९९७ ##

(घ) वि सं १९९९


प्रहरी प्रधान कार्यालयको कहिले स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई दिइएको थियो ?

(क) सन् १९५१ ##

(ख) सन् १९५३

(ग) सन् १९५५

(घ) सन् १९५७


नेपालका प्रथम आई. जि. पी. को हुन्, जो २००७ चैत्र २८ गते देखि ३० गते सम्म जम्मा २ दिन मात्र पदमा रहेका थिए?

(क) ज्ञान बहादुर याकथुम्बा

(ख) गोपाल शमशेर जबरा

(ग) नर शमशेर जबरा

(घ) तोरण शमशेर जबरा ##


आई. जि. पी. अफिसको स्थापना सिंहदरबारमा कहिले भएको थियो ?

(क) वि.सं. २००८ ##

(ख) वि.सं. २०१०

(ग) वि.सं. २०१२

(घ) बि. स. २०१४


नेपालमा सदर ट्राफिक प्रहरीको नामले ट्राफिक प्रहरीको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २००७

(ख) वि.स २००९ ##

(ग) वि.सं. २०११

घ) वि. सं. २०१३


नेपाल पुलिस तालिम केन्द्रको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २००९ ##

(ख) वि.सं. २०११

(ग) वि. सं२०१३

(घ) वि. सं. २०१५


१२. विशेष प्रहरी विभागको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २००८

(ख) वि.सं. २०१० ##

(ग) वि.सं. २०१२

(घ) वि. सं. २०१४


पहिलो महिला प्रहरी अधिकृत (प्रहरी निरीक्षक) को हुन् ?

(क) नानी मैया

(ख) सुनामाया

(ग) नानी छोरी ##

(घ) हिरामाया


१४. नेपाल प्रहरीको विधिवत स्थापना कहिले भएको हो ?

(क) वि.सं. २००८

(ख) वि.सं. २०१२०

(ग) वि. सं. २०१२ ##

(घ) वि.सं. २०१४


१५. पुलचोकको श्रीमहलमा सदर प्रहरी तालिम केन्द्र कहिले स्थापना भएको हो ?

(क) वि.सं. २०१३ ##

(ख) वि. सं. २०१५

(ग) वि. सं. २०१७

(घ) वि. सं. २०१९ ।


१६. नेपालको पहिलो महिला प्रहरी को हुन ?

(क) सरस्वती चिमोरिया

(ख) सरस्वती थपलिया

(ग) सरस्वती खड्का

(घ) सरस्वती उपाध्याय, ##


१७ नेपाको पहिलो महिला हवल्दार कसलाई मानिन्छ।

(क) रञ्जिता

(ख) सावित्री ##

(ग) लक्ष्मी

(घ) पार्वती


१८. नेपालको पहिलो महिला इन्स्पेक्टर कसलाई मानिन्छ ?

(क) निलम देवी ##

ख) राम देवी

(ग) हरि देवी

(घ) शान्ति देवी


१९. पहिलो प्रहरी नियमावलीको व्यवस्था कहिले गरिएको थियो?

(क) वि. सं. २०११

(ख) वि. सं. २०१३

(ग) वि. सं. २०१५ ##

(घ) वि.सं. २०१७


२०. सन् १९६५ को पुलिस व्यवस्थाले २९ वटा पहाडी जिल्लामा जिल्ला स्तरीय थाना स्थापना गर्यो भने सो बर्ष सम्म कति वटा छोटी

थानाको व्यवस्था भइसकेको थियो ?

(क) १६ वटा ##

(ख) १९ वटा

(ग) २२ वटा

(घ) २५ वटा


२१. सन् १९६५ मा नेपाल अधिराज्यभरि २ सय ७७ वटा प्रहरी चौकी स्थापना गर्ने निर्णय भएको थियो भने त्यस चौकीको हाकिम को

हुन्थ्यो ?

(क) हवल्दार ##

(ख) अ.स.ई.

(ग) स.ई.

(घ) इन्स्पेक्टर


कुन प्रहरी नियमावली अनुसार हवल्दार र त्यसमुनिको पदमा ५० प्रतिशत खुल्लाबाट र ५० प्रतिशत आन्तरिक बढुवाद्धारा पर्ति गर्ने विधि अवलम्बन गरिएको हो?

(क) सन् १९७३ को प्रहरी नियमावली

(ख) सन १९७५ को प्रहरी नियमावली

(ग) सन् १९७७ को प्रहरी नियमावली ##

(घ) सन् १९७९ को प्रहरी नियमावली


नेपाल पुलिस तालिम केन्द्रलाई सदर पुलिस तालिम केन्द्रको नामाकरण गरी कहिले महाराजगञ्जको शितल निवास हातामा स्थानान्तर गरिएको थियो ?

(क) सन् १९५० मा

(ख) सन् १९५२ मा

(ग) सन् १९५४ मा

(घ) सन् १९५६ मा ##


२४. प्रहरीमा प्रवेश गर्न नेपालमा कहिले देखि सबैले तालिम लिनै पर्ने व्यवस्था गरिएको हो ?

(क) सन् १९५६ देखि

(ख) सन् १९५८ देखि ##

(ग) सन् १९६० देखि

घ) सन् १९६२ देखि


नेपाल पुलिस नियमावली कहिले प्रकाशन भएको हो जसमा त्यहि नियमावलीले नै तालिमको पाठ्यक्रम निर्धारण गरिएको ?

(क) वि. सं. २०१९ मा ##

(ख) वि.सं. २०२१ म

(ग) वि.सं. २०२३ मा

(घ) वि. सं. २०२५ मा


२६. सन् १९६६ मा धरान र नेपालगञ्जमा रिक्रुट तालिम केन्द्र स्थापना गरिएको थियो भने सन् १९७४ मा कुन स्थानमा रिक्रुट तालिम

केन्द्र स्थापना गरिएको थियो ?

(क) भरतपुर

(ख) भैरहवा

(ग) बुटवल ##

(घ) धनगढी


नेपालमा प्रहरी तालिमलाई ५ भागमा कहिले विभाजन गरिएको हो ?

(क) सन् १९७४ मा

(ख) सन् १९७६ मा ##

(ग) सन् १९७८ मा

(घ) सन् १९८० मा


उचित कारण दर्साइ प्रहरी सेवा बाट स्वेच्छिक अवकाश वा अवधि परा भई अनिवार्य अवकाश पाएकालाई उपदान वा निवृत्तिभरणको व्यवस्था कहिलेबाट सुरु भएको हो ?

(क) सन् १९७६ बाट ##

(ख) सन् १९७८ बाट

(ग) सन् १९८० बाट

(घ) सन् १९८२ बाट


२९. नेपालमा कहिले देखि अञ्चलमा १४ एस.पी. र ७५ जि प्र. का स्थापना गरिएको हो ?

(क) वि.सं. २०११ मा

(ख) वि. सं. २०१३ मा

(ग) वि.सं. २०१५ मा

घि) वि स २०१७ मा ##


प्रहरी सञ्चारको व्यवस्था कहिले देखि सुरु गरिएको हो ।

(क) वि. सं. २०१८ देखि ##

(ख) वि.स. २०२० देखि

(ग) वि.सं. २०२२ देखि

(घ) वि सं २०२४ देखि


३१. नेपाल गस्ती प्रहरीको स्थापना कहिले देखि भएको हो ?

(क) वि. सं. २०१७ देखि

ख) वि.सं. २०१९ देखि

(ग) वि.सं. २०२१ देखि ##

(घ) वि.सं. २०२३ देखि


३२. वि.सं. १९९६मा जुद्धशमशेरको पालामा ट्राफिक प्रहरीको श्रीगणेश भएको थियो भने सवारी साधनमा अनिवार्य रुपमा नम्बर राख्ने

व्यवस्था कहिले सुरु गरिएको हो ?

(क) वि.सं. २००१ देखि

(ख) वि. सं. २००३ देखि ##

(ग) वि.सं. २००५ देखि

(घ) वि. सं. २००७ देखि


३३. ट्राफिक नियन्त्रण र व्यवस्थापन गर्न राम दललाई कहिले सुम्पिएको थियो ?

(क) वि.सं. २००३

(ख) वि.सं. २००५

(ग) वि.सं. २००७ ##

(घ) वि. सं. २००९


सवारी नियमावलीले चालक अनुमति पत्र, सवारीको दर्ता कानुनी व्यवस्था कहिले देखि गरिएको हो

(क) वि. सं. २०१४

(ख) वि.सं. २०१६

(ग) वि. सं. २०१८

(घ) वि.सं. २०२० ##


३५. ट्राफिक प्रहरीको लागि सेतो र नीलो सेरिमोनियल पोशाकको व्यवस्था कहिले देखि गरिएको हो ?

(क) वि.सं. २०२० देखि

(ख) वि. सं. २०२२ देखि ##

(ग) वि.सं. २०२४ देखि

(घ) वि. सं. २०२६ देखि


काठमाण्डौंमा विद्युत संकेतद्वारा सवारी नियन्त्रण र जेब्रा क्रसिङको व्यवस्था कहिलेबाट गरिएको हो ?

(क) वि.सं. २०२३ देखि ##

(ख) वि.सं. २०२५ देखि

(ग) वि.सं. २०२७ देखि

(घ) वि सं २०२९ देखि


नेपालले इन्टरपोलको १०० औं सदस्यको रुपमा कहिले प्रवेश गरेको हो।

(क) वि.सं. २०२० देखि

(ख) वि.सं. २०२२ देखि

(ग) वि.सं. २०२४ देखि ##

(घ) बि. स. २०२६ देखि


३८. प्रथम ट्राफिक सप्ताह नेपालमा काठमाण्डौं र वीरगञ्जमा कहिले मनाइएको थियो ?

(क) वि. सं. २०१८ मा

(ख) वि.सं २०२० मा

(ग) वि. सं. २०२२ मा

घ) वि.सं. २०२४ मा ##


३९. ट्राफिक प्रहरीको पोशाक पी क्याप, नीलो कमिज, नीलो पाइन्ट, सेतो पेटी र नीलो टाईको प्रचलन कहिले देखि गरिएको हो ?

(क) वि. सं. २०३९ पुस २७ देखि ##

(ख) वि.सं. २०४१ पुस २७ देखि

(ग) वि.सं. २०४३ पुस २७ देखि

(घ) वि.सं. २०४५ पुस २७ देखि


४०. नेपालमा कहिले पचहत्तर जिल्लामा जिल्ला प्रहरी कार्यालयको स्थापना गरिएको थियो ?

(क) वि.सं. २०१६ मा

(ख) वि.सं. २०१८ मा ##

(ग) वि.सं. २०२० मा

(घ) वि.सं. २०४२ मा


४१. नेपालमा नगर प्रहरीको स्थपना कहिले देखि गरिएको हो ?

(क) वि.सं. २०२२ भदौ ५ देखि ##

(ख) वि.सं. २०२४ भदौ ५ देखि

(ग) वि.सं. २०२६ भदौ ५ देखि

(घ) वि.स. २०२८ भदौ ५ देखि


४२. प्रहरी प्रधान कार्यालयमा इन्जिनियरिङ शाखाको स्थापना कहिले गरिएको थियो ?

(क) वि.सं. २०२७ मा

(ख) वि.सं. २०२९ मा

(ग) वि.सं. २०३१ म ##

(घ) वि.सं. २०३३ मा


वि.सं. २०३४ साउन ८ गते श्री ५ को सरकार (गणतन्त्र सुद्धिणीकरण पछि नेपाल सरकार) को १ सय शैयाको प्रहरी अस्पताल बनाउने निर्णय भएको थियो भने विधिवत रुपमा सो अस्पतामा ५० शैयाको प्रहरी अस्पताल कहिले उद्घाटन गरिएको थियो ?

(क) वि.सं. २०३६ चैत्र २७ गते

(ख) वि.सं. २०३८ चैत्र २७ गते ।

(ग) वि. सं. २०४० चैत्र २७ गते ##

(घ) वि.सं. २०४२ चैत्र २७ गते ।


४४. नेपाल प्रहरीलाई रासन तथा स्केलको समान कहिलेबाट उपलब्ध गराउन थालिएको हो ?

(क) वि.सं. २०३० देखि

ख) वि.सं २०३२ देखि ##

(ग) वि. सं. २०३४ देखि

घ) वि स २०३६ देखि


४५. नेपाल प्रहरीमा विदेशबाट तालिम प्राप्त जासुसी कुकुर झिकाई कुकुर शाखा कहिले देखि खोलिएको हो ?

(क) वि.सं. २०२० देखि

(ख) वि.सं. २०२२ देखि

(ग) वि.सं. २०२४ देखि

घ) वि स २०२६ देखि ##


४६. प्रहरी प्रधान कार्यालयमा कम्प्युटर शाखाको स्थापना कहिले गरिएको थियो ?

(क) वि.सं. २०४३ साल कार्तिक ८ गते ##

(ख) वि.सं. २०४५ साल कार्तिक ८ गते

(ग) वि.सं. २०४७ साल कार्तिक ८ गते

(घ) वि.सं. २०४९ साल कार्तिक ८ गते


४७. वि.सं. २०४३ मा प्रहरी प्रधान कार्यालयमा कुन शाखाको स्थापना भएको थियो ?

(क) खेलकुद शाखा

(ख) कानुन शाखा ##

(ग) मनोरञ्जन शाखा

(घ) चिकित्सक शाखा


नेपालमा राष्ट्रिय केन्द्रिय ब्युरो (NCB) को काम गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत इन्टरपोल शाखाको स्थापना कहिले गरिएको थियो ?

(क) वि. सं. २०३२ साउन ३२ गते

(ख) वि. सं. २०३४ साउन ३२ गते

(ग) वि. सं. २०३६ साउन ३२ गते ##

(घ) वि.सं २०३८ साउन ३२ गते


पाँचौं विकास क्षेत्रको रुपमा दिपायलमा क्षे. प्र. कार्यालयको स्थापना कहिले गरिएको थियो ?

(क) वि.सं. २०३३ सालमा

(ख) वि.सं. २०३५ सालमा

(ग) वि.सं. २०३७ सालमा

(घ) वि.सं. २०३९ सालमा ##


वीरेन्द्र प्रहरी अस्पताल सामुदयिक प्रहरी सेवाको सञ्चालन र दिपेन्द्र पहरी विद्यालयको स्थापना एकै सालमा भएको थियो, त्यो कुन साल हो ?

(क) वि.सं. २०४० साल ##

(ख) वि.सं. २०४३ साल

(ग) वि.सं. २०४६ साल

(घ) वि.सं. २०४९ साल


प्रहरी किताव खानाको ब्यवस्था कहिलेबाट भएको हो?

(क) वि.सं. २०३६ देखि

(ख) वि सं २०३८ देखि ##

(ग) वि.सं. २०४० देखि

(घ) वि सं. २०४२ देखि


दङगा प्रहरी गणको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०४३

(ख) वि सं. २०४५

(ग) वि.सं. २०४७ ##

(घ) वि.स २०४९


५३. उपत्यका प्रहरी कार्यालयको स्थापना कहिले भएको हो ?

(क) वि. सं. २०४८

ख) वि.सं. २०५०

(ग) वि.सं. २०५२

(घ) वि. सं. २०५४ ##


५४. प्रहरी सुझाव आयोगको गठन कहिले भएको थियो ?

(क) वि.सं. २०५० ##

(ख) वि. सं. २०५३

(ग) वि. सं. २०५६

(घ) वि. सं. २०५९


५५. काठमाण्डौंमा सामुदायिक प्रहरीको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०४९

(ख) वि.सं. २०५१ ##

(ग) वि.सं. २०५३

(घ) वि. सं. २०५६


नेपाल प्रहरी विशेष कार्यदल, अमर प्रहरी स्मारक र अनुसन्धान विद्यालयको स्थापना एक वर्षमा भएको थियो, त्यो कुन बर्ष (साल) हो

(क) वि.सं. २०४८

(ख) वि.सं. २०५०

(ग) वि. सं. २०५२ ##

(घ) वि.सं. २०५४


पोष्ट ग्याजुष्ट डिप्लोमा इन पोलिस साइन्स कोर्स कहिलेबाट सुरु भएको हो ।

(क) वि.सं. २०५६ बाट

(ख) वि. सं. २०५८ बाट

(ग) वि.सं. २०६० बाट

(घ) वि.सं. २०६२ बाट ##


५८. संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाल प्रहरी सर्वप्रथम शान्ति स्थापनाको लागि तत्कालीन युगोस्लाभियामा कहिले खटिएको थियो ?

(क) वि.सं. २०४८ फागुन २९ गते ##

(ख) वि.सं. २०५० फागुन २९ गते

(ग) वि. सं. २०५२ फागुन २९ गते

(घ) वि.सं. २०५४ फागुन २९ गते


प्रहरी त्रैमासिक प्रकाशन प्रारम्भ कहिले देखि भएको हो

(क) वि. सं. २०१४ आषाढ देखि

(ख) वि.सं. २०१६ आषाढ देखि ##

(ग) वि.सं. २०१८ आषाढ देखि

(घ) वि.सं. २०२० आषाढ देखि


प्रहरी प्रधान कार्यालयमा केन्द्रीय प्रहरी समाचार कक्षको स्थापना कहिले भएको थियो ?

(क) वि.सं. २०४६ साल जेठ १ गते

(ख) वि. सं. २०४८ साल जेठ १ गते

(ग) वि.सं. २०५० साल जेठ १ गते ##

(घ) वि.सं. २०६२ साल जेठ १ गते


प्रहरी प्रधान कार्यालयमा पुलिस स्पोर्टस सेक्सनको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २००३ मा

(ख) वि.सं. २००५ मा

(ग) वि.सं. २००७ मा

(घ) वि.सं. २००९ मा ##


६२ महेन्द्र पुलिस क्लबको भवन कहिले निर्माण भएको हो ?

(क) वि.सं. २०२३ मा ##

(ख) वि.सं. २०२६ मा

(ग) वि.सं. २०२९ मा

(घ) वि.सं. २०३१ मा


६३. नेपाल पुलिस माउन्टेनियरिङ एण्ड एडभेन्चर फाउण्डेसनको स्थापना कहिले भएको थियो ।

(क) वि.सं. २०३१ अषाढ १६ गते

(ख) वि.सं २०३३ अषाढ १६ गते ##

(ग) वि. सं. २०३६ अषाढ १६ गते

(घ) वि सं. २०३९ अषाढ १६ गते


वि.सं. २०३३ असोज १६ गते प्रथम पटक नेपाल प्रहरीको टोलीले कुन हिमाल आरोहण गरेका थिए ।

(क) लोबुचे हिमाल

(ख) मिरा पिक

(ग) टुकुचे हिमाल ##

(घ) अमादब्लम


६५. साँगाको दिपेन्द्र प्रहरी विद्यालयको स्थापना कहिले भएको थियो ?

। वि.सं. २०३५ फागुन १२ गते

(ग) वि.सं. २०३९ फागुन १२ गते

(घ) वि. सं. २०४१ भाद्र ४ गते ##



६६. प्रहरी परिवार महिला संघको स्थापना कहिले भएको हो ?

(क) वि. सं. २०४१ जेठ ४ गते ##

(घ) वि. सं. २०४१ फागुन १२ गते

(ख) वि. सं. २०४१ आषाढ ४ गते

(ग) वि.सं. २०४१ साउन ४ गते


नेपाल प्रहरी बैण्डको जन्म कहिले भएको हो

(क) वि.सं. २००६

(ख) बि सं. २००८ ##

(ग) वि. सं. २०१०

(घ) वि सं २०१२


नेपाल प्रहरीमा “विटिङ र रिट्रीट" कार्यक्रमको सुरुवात कहिले भएको थियो ?

(क) वि.सं. २०२६

(ख) वि.सं. २०२८

(ग) वि. सं. २०३० ##

(घ) वि. सं. २०३२ ६९.


वि.सं. २०५१ बैशाख १ गते महाराजगञ्जमा सामुदायिक प्रहरीको स्थापना भएको थियो भने चाबहिलमा सामुदायिक प्रहरी सेवाको

प्रारम्भ कहिले भएको थियो ?

(क) वि. सं. २०५२ बैशाख १

(ख) वि. सं. २०५२ जेठ १ ##

(ग) वि.सं. २०५२ अषाढ १

(घ) वि. सं. २०५२ साउन १


७०. वि.सं. २०२५ फागुन २३ गते विधिविज्ञान प्रयोगशालाको फोरेन्सिक शाखा पहिलोपल्ट स्थापना भएको थियो भने विधि विज्ञान

प्रयोगशाला प्रहरीबाट नास्टको मातहतमा कहिले गएको थियो ?

(क) वि.सं. २०४६ भाद्र ८ मा ##

(ख) वि. सं. २०४६ असोज ८ मा

(ग) वि. सं. २०४६ कार्तिक ८ मा

(घ) वि.सं. २०४६ मंसिर ८ मा


७१. प्रहरी कर्मचारीलाई भ्रमण भत्ताको प्रयोजनका लागि श्रेणी र तह विभाजन कहिले गरिएको थियो ।

(क) वि. सं. २०१६

(ख) वि.सं. २०१८

(ग) वि.सं २०२०

(घ) वि.सं. २०२२ ##


नेपाल भूतपूर्व प्रहरी संघको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०४७ अषाढ १ गते

(ख) वि.सं. २०४७ साउन १ गते

(ग) वि.सं. २०४७ भाद्र १ गते ##

(घ) वि.सं. २०४७ असोज १ गते


७३. राष्ट्रिय अनुसन्धान विभागको विधिवत स्थापना कहिले भएको थियो ।

(क) वि.सं. २०१३

ख) वि.सं २०१५ ##

(ग) वि.सं. २०१७

घ) वि सं २०१९


वि.सं. २०२० (सन् १९६३) मा गुप्तचर विभागलाई प्रहरी प्रधान कार्यालयबाट अलग गरिएको थियो भने गुप्तचर विभागलाई नेपाल जनसम्पर्क कार्यालय भनेर कहिले नामाकरण गरिएको हो ?

(क) वि.सं. २०४० ##

(ख) वि.सं २०४२

(ग) वि.सं. २०४४

(घ) वि.सं. २०४६


७५. गुप्तचर विभागको नाम राष्ट्रिय अनुसन्धान विभाग भनेर कहिले नामाकरण गरिएको हो ?

(क) वि.सं. २०३८

(ख) वि.सं. २०४०

(ग) वि.सं. २०४२ ##

(घ) वि. सं. २०४४


७६. घुम्ती पर्यटक प्रहरीको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०३५ पुस १२ गते

(ख) वि.सं. २०३५ माघ १२ गते

(ग) वि.सं. २०३५ फागुन १२ गते

(घ) वि. सं. २०३५ चैत्र १२ गते ##


नेपाल प्रहरी सेवामा खागी रंगको प्रहरी पोशाकको प्रचलन कहिले भएको हो ?

(क) वि. सं. २०१०

(ख) वि. सं. २०१२ ##

(ग) वि.सं. २०१४

(घ) वि.सं. २०१६


नेपालमा सर्व प्रथम इन्स्पेक्टरको दर्जानी चिन्ह (खुकुरी डण्डाकस) को प्रयोग कहिले देखि भएको हो ?

(क) वि.सं. १९७२ ##

(ख) वि.सं. १९७४

(ग) वि.सं. १९७६

(घ) वि. सं. १९७८


७९. नेपालमा कहिले देखि प्रहरी कर्मचारीहरुलाई प्रहरी पोशाक निःशुल्क दिने प्रबन्ध मिलाईएको थियो ?

(क) वि.सं. २०२७

(ख) वि.सं. २०३०

(ग) वि.सं. २०३३ ##

(घ) वि.सं. २०३६


८०. नेपालमा वि.सं. २०११ मा प्रहरी झण्डा र मनोग्रामको व्यवस्था गरियो भने यसको लाग कहिले देखि गरिएको हो ?

(क) वि.सं. २०१२ ##

(ख) वि. सं. २०१४

(ग) वि.सं. २०१६

(घ) बि सं. २०१८


काठमाण्डौ उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिले देखि भएको हो ?

(क) वि.सं. २०६३ भाद्र १

(ख) वि.स. २०६३ असोज १

(ग) वि.सं. २०६३ कार्तिक १

(घ) वि.स २०६३ मंसिर १ ##


८२ नेपाल प्रहरीभित्र केन्द्रीय प्रहरी ब्युरोको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०६५

ख) वि.सं. २०६७ ##

(ग) वि.सं. २०६९

घ) वि.सं. २०७१


८३. सशस्त्र प्रहरी बलको गठन कहिले भएको हो ?

(क) वि.सं. २०५७ माघ ९ ##

(ख) वि.सं. २०५७ माघ १२

(ग) वि सं २०५७ माघ १५

(घ) वि.सं. २०५७ माघ १८


८४. सशस्त्र प्रहरीको पहिलो महानिरीक्षकमा २०५७ माघ १९ गते कसलाई नियुक्त गरिएको थियो ?

(क) सहविर थापा

(ख) वासुदेव ओली

(ग) सनत कुमार वस्नेत

(घ) कृष्णमोहन श्रेष्ट ##


सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक भवनको उद्घाटन कहिले भएको थियो ।

(क) वि.सं. २०६० मंसिर ३

(ख) वि.सं. २०६० पुस ३ ##

(ग) वि.सं. २०६० माघ ३

(घ) वि.सं. २०६० फागुन ३


सशस्त्र प्रहरी महिला संघको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०५९ अषाढ १७ ##

(ख) वि.सं. २०५९ साउन १७

(ग) वि.सं. २०५९ भाद्र १७

(घ) वि.सं. २०५९ असोज १७


वि.सं. २०७९ बैशख १८ गते नेपाल प्रहरीमा आइजिपी नियुक्त भएका धिरज प्रताप सिंह कति औं महानिरीक्षक हुन् ?

(क) २७ औं

(ख) २८ औं

(ग) २६ औं

(घ) २९ औं ##


प्रहरी सेवाका निम्न पदमध्ये कुन पदको पदपर्ति बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ?

(क) प्रहरी सहायक निरीक्षक

(ख) प्रहरी निरीक्षक

(ग) हवल्दार ##

(घ) प्रहरी जवान


८९ तल्लो पदमा घटुवा भएकोमा घटुवा भएको मितिले कति वर्षसम्म प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य (योग्य) हुन सक्दैन ?

(क) १ वर्ष

(ख) २ वर्ष ##

(ग) ३ वर्ष

घ) ४ वर्ष


जिल्लास्तरीय प्रहरी कर्मचारीहरु शान्ति सुरक्षा र सो सम्बन्धी प्रशासनका सम्बन्धमा कसको नियन्त्रण तथा निर्देशनमा रहन्छन् ?

(क) क्षेत्रीय प्रशासक

(ख) प्रहरी महानिरिक्षक

(ग) अञ्चल प्रहरी उपरिक्षक

(घ) प्रमुख जिल्ला अधिकारी ##


खुकुरी डण्डाकस र दुई तारा कुन दर्जाको प्रहरी कर्मचारीको दर्जानी चिन्ह हो ?

(क) प्रहरी वरिष्ठ उपरिक्षक

(ख) प्रहरी उपरिक्षक ##

(ग) प्रहरी नायव उपरिक्षक

(घ) प्रहरी नायव महानिरिक्षक


९२ धानको बाला र खुकरी डण्डाकस कुन दर्जाको प्रहरी कर्मचारीको दर्जानी चिन्ह हो ?

(क) प्रहरी महानिरिक्षक

(ख) प्रहरी अतिरिक्त महानिरिक्षक

(ग) प्रहरी नायव महानिरिक्षक ##

(घ) प्रहरी वरिष्ठ उपरिक्षक


वरिष्ठ प्रहरी उपरिक्षक (एस.एस.पी.) को कार्यावधि कति वर्ष हुन्छ ।

(क) २ वर्ष

(ख) ३ वर्ष

(ग) ४ वर्ष ###

(घ) ५ वर्ष


प्रहरी भण्डाको रातो किनाराले विरताको प्रतीक जनाउँछ, पँहेलो रगले स्वच्छ निर्मल हृदयको प्रतीक जनाउँछ भने निलो रंगले के जनाउँछ ?

(क) प्रहरी अन्तर्राष्ट्रिय र गम्भीरताको प्रतिक

ख। प्रहरी सेवाभाव

(घ) सुरक्षा प्रदान

(ग) तटष्थता ##


९५. प्रहरी नियमावली, २०७१ कहिले जारी भएको हो ?

(क) वि. सं. २०७१ वैशाख ६

ख) वि.सं २०७१ वैशाख ८ ##

(ग) वि.सं. २०७१ वैशाख १०

घ) वि सं २०७१ वैशाख १२


९६. मुस्कानसहितको प्रहरी सेवाको सुरुवात औपचारिक रुपमा कहिले देखि सुरु भएको हो ?

(क) वि.सं. २०७१ जेठ १

(ख) बि सं. २०७१ जेठ ३

(ग) वि. सं. २०७१ जेठ ।

घ) वि सं २०७१ जेठ ७ ##


९७ विश्वमा सर्वप्रथम प्रहरी सेवाको सुरुवात कुन देश बाट भएको हो ?

(क) रुस

(ख) संयुक्त राज्य अमेरिका

(ग) बेलायत ##

(घ) जर्मनी


९८. इन्टरपोल (Internatlonal Criminal Police Organization) को स्थापना सन् १९५६ मा भएको हो भने हाल यसको

प्रधान कार्यालय कुन देशको कुन शहरमा रहेको छ ?

(क) लण्डन को बेलायतमा

(ख) जर्मनिको बर्लिनमा

(घ) फ्रान्स को लियोनमा

(ग) इटाली को रोममा ##


पुलिस र जेल नभएको देश कुन हो ?

(क) आइसल्याण्ड ##

(ख) कोस्टारिका

(ग) पानामा

(घ) लाओस


१००. नेपाल प्रहरीको झण्डाको परिकल्पनाकार को हुन् ?

(क) खड्गजित वराल

(ख) कर्णध्वज राई ##

(ग) जि.वी. याकथुम्बा

(घ) तोरण शमशेर जवारा


For More Nepal Police Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation