Nimabi License Exam Model Questions | Teaching License Exam Model Questions

Nimabi License Exam Model Questions | Teaching License Exam Model Questions

1 year ago

Nimabi License Exam Model Questions | Teaching License Exam Model Questions

Nimabi License Exam Model Questions | Teaching License Exam Model Questions 


1. विगतका घटनालाई जानी जानी सम्झान सक्ने स्मृतिलाई के भनिन्छ?

a) सक्रिय स्मृति ###

b) निष्क्रिय स्मृति

c) तत्कार स्मृति

d) स्थायी स्मृति


2. कुन विधिलाई प्रतिनिधिमूलक विधका नामले पनि चिनिन्छ?

a) सक्रिय विधि

b) क्षितिजीय विधि ###

c) मिश्रित क्रमबद्ध विधि

d) कुनै पनि होइन


3. मनोवैज्ञानिक धर्नडाइकल प्रयत्न र भूल सिकाइ सिद्धान्तको प्रतिपादन गर्न कुन कुन प्रणालीहरुको प्रयोग गरेका थिए?

a) मुसो र बिरालो

b) माछा र कुखुरा

c) बाँदर र कुकुर

d) माथिका सबै ###


4. तलकामध्ये सामाजीकीकरणका तत्व कुन हो?

a) भाषा

b) प्रेम र स्नेह

c) सामाजिक अन्तक्रिया

d) माथिका सबै ##


5. विद्यालय सुधार योजना(SIP) प्रक्रियाका प्रमुख चरणहरूके-के हुन् ?

a) योजना निर्माण

b) कारेयान्वयन

c) समीक्षा

d) माथिका सबै ###


6.शिक्षकको सक्षमता प्रारुप,२०७२ अन्तर्गत विस्तारित बुंदा वा उप क्षमता कतिवटा रहेका छन्।

a) २१ वटा

b) ३२ वटा

c) ३७ वटा

d) ३९ वटा

e)माथिका सबै ##


7. प्रमाणीकरण तालिम कति चरणमा सञ्चालन हुन्छ?

a) २ चरण ###

b) ३ चरण

c) ४ चरण

d) ५ चरण


8. सर्वप्रथम अध्यापन अधिकारपत्रको व्यवस्था गर्दा अध्यापन अनुमतिपत्रका कति प्रकार थिए

a) आपतकालीन

b) नियमित

c) आजीवन

d) माथिका सबै ###


9. गुणस्तरीय शिक्षाका सन्दर्भमा सुनिसेफले कति पक्षमा जोड दिएको पाइन्छ?

a) २ वटा

b) ३ वटा

c) ४ वटा

d) ६ वटा ##


10. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को अध्यक्ष को हुने व्यवस्था छ?

a) शिक्षामन्त्री वा राज्यमन्त्री ###

b) मन्त्रालयको सचिव

c) कार्यकारी निर्देशक,पा.वि.के

d) सदस्य,राष्ट्रिय योजना आयोग(शिक्षा हेर्ने)


11. प्रधानाध्यकको नेतृत्व लिने क्षमताको मूल्याङ्कन गर्ने आधारहरु कतिवटा छन् ?

a) ४ वटा ###

b) ६ वटा

c) ७ वटा

d) ५ वटा


12. शिक्षक सेवा आयोगबाट सञ्चालन गरिने सबै प्रकारका परीक्षाहरुको लागि गठित जिल्ला परीक्षा समन्वय मितिको संयोजक को हुन्छ?

a) प्रमुख जिल्ला अधिकारी ###

b) शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख

c) जिल्ला समन्वय समितिको प्रमुख

d) शिक्षक सेवा आयोगबाट तोकेको व्यक्ति


13. नियुक्तिका लागि सार्वजनिक सूचना प्रकाशन भएको मितिले कति दिनभित्र नियुक्ति नलिएमा वैकल्पिक सूचीमा रहेका उमेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गर्नुपर्ने व्यवस्था छ?

a) १५ दिन

b) २० दिन

c) ३० दिन ###

d) ३६ दिन


14. शिक्षकको कार्य क्षमताको मूल्याङ्कन गर्दा नोकरीको जेष्ठता वापत कति अंक दिने व्यवस्था छ?

a) १० अंक

b) २० अक

c) ३० अंक

d) ३६ अंक ###


15. अनिवार्य तथा नीःशुल्क शिक्षा ऐन कहिले जारी भएको हो?

a) वि.सं. २०७५/०६/०२ ###

b) वि.सं. २०७५/०६/०६

c) वि.सं. २०७५/०७/०२

d) वि.सं. २०७५/०६/०६


16. प्रत्यक नागरिकलाई आधारभूत तहसम्मकी शिक्षा प्रदान गर्ने दायित्व कसको हुन्छ?

a) नेपाल सरकार

b) प्रदेश सरकार

c) स्थानीय तह

d) माथिका सबै ##


17. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप.२०६७ अनुसार न्यूनतम कतिजना विद्यार्थीका लागि एक कक्षा कोठा भएको हुनुपर्ने व्यवस्था छ?

a) ३३ जना

b) ४० जना

c) ४५ जना

d) ५० जना ###


18. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार........ ले विद्यालयको समग्र अवस्था र सुपरिवेक्षण कार्यको प्रभावकारिता अनुगमन र मूल्याङ्कन गर्ने प्रणाली विकास गरिनेछ।

a) स्थानीय तह ##

b) विद्यालय

c) प्रधानाध्यापक

d) विद्यालय व्यवस्थापन समिति


19. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन. २०७४ अनुसार बालबालिकाले अनुशासनहीन काम गरी निजलाई निष्कासन गरेमा वा आधारभूत शिक्षा प्राप्त गर्न रोक लगाएमा कति जरिवाना गर्ने व्यवस्था गरिएको छ ?

a)तिन हजार ##

b) दश हजार

c) पांच हजार

d) पन्ध्र हजार


20. व्यवहारलाई विशिष्ट लक्ष्यमा प्रवेश गर्न निर्देशन दिने आन्तरीक तत्व नै उत्प्रेरणा हो। यो भनाइ कस्को हो?

a) सि.भि.गुड

b) टलम्यान

c) कोलम्यान ##

d) पि.टि. योङ्ग


21. राष्ट्रिय शिक्षा नीति, २०७६ मा गुणस्तरीय शिक्षाका सम्बन्धमा......... का आधारमा शिक्षकको निरन्तर पेसागत विकास कार्य सञ्चालन गर्ने नीति लिइएको छ ?

a) शिक्षक सक्षमताका आधारमा ##

b) शैक्षिक सुशासनका आधारमा

c) पेसागत विकासका आधारमा

d) विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा


22. बालमैत्री विद्यालय राष्ट्रिम प्रारूप. २०६७ कहिले स्वीकृत भएको हो?

a) वि.सं. २०६७/०८/०९ ###

b) वि.सं. २०६८/०७/०९

c) वि.सं. २०६७/०९/०७

d) वि.सं. २०६७/०९/०८


23. कुनै पनि कार्यालयबाट प्रेषण गरिएका अभिलेख, सूचना, चिठीपत्र तथा निवेदनहरु औपचारिक रुपमा राख्दा के को प्रयोग गरिन्छ ?

a) चलानी किताब ###

b) दर्ता किताब

c) अभिलेख किताब

d) फाइलिङ किताब


24. छलफललाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?

a) छलफलको विषयसंग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई समयमा नै सूचना गर्ने

b) आवश्यकता अनुसार पालैपालो र विषयकेन्द्रित छलफल गराउने ।

c) छलफलका क्रममा सुन्ने र सूनाउने प्रजातान्त्रिक पद्धतिको विकास गराउने

d) माथिका सबै ##


25. नागरिक वडापत्रको सुरुवात कसले गरेका हुन् ?

a) जोन डिवे

b) अल्बर्ट मेजर

c) जोन मेजर ###

d) अल्वर्ट सेनेहाय


26. विद्यालय सुधार योजना (SIP) लाई कुन कार्यक्रमदेखि प्रयोगमा ल्याउन पालिएको हो ?

a) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम पहिलो

b) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो

c) ग्रामीण विकासका लागि शिक्षा परियोजना ###

d) प्राथमिक शिक्षा परियोजना


27. विद्यालय सुधार योजना (SIP) का भागहरूः

a) विद्यालयको परिचय

b) विद्यालय सुधार योजना निर्माण प्रक्रिया

c) योजना निर्माण

d) विद्यालयको अवस्था विश्लेषण

e) पहिलो वर्षको वार्षिक कार्यान्वयन योजना

f) माथिका सबै ##


28. कुनै एक पिरिएडमा एउटा विषयवस्तुलाई के, कति, कसरी शिक्षण गर्ने भन्ने बारेमा तयार भनिन्छ ?

a) दैनिक पाठयोजना ##

b) एकाइ योजना

c) शिक्षण सुधार योजना

d) मासिक योजना


29. सिकाइ सहजीकरणको प्रमुख केन्द्रविन्दु केलाई मानिन्छ ?

a) सामग्री

b) उद्देश्य ##

c) क्रियाकलाप

d) मूल्याङ्कन


30. पाठ्यक्रम सिकाइको एक योजना हो। यो भनाइ कसको हो ?

a) राल्फ डब्ल्यू टेलर

b) हिला टाबा ##

c) रोबर्ट उलिच

d) क्रोन एण्ड क्रो


31. स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयनमा तलका मध्ये कसको सहभागीता हनुपर्दछ ?

a) शिक्षक र विद्यार्थी

b) सम्बन्धित सरोकारवाला

c) समुदाय र अभिभावक

d) माथिका सबै ##


32. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा अन्तर्गत आधारभूत सिप सिकाइका कति रहेका छन् ?

a) ४ वटा

b) ३ वटा

c) ५ वटा

d) ६ वटा ##


33. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा १-३) को जम्मा पाठ्यघण्य कति हुन्छ ?

a) २६ घण्टा ##

b) ३२ घण्टा

c) २८ घण्टा

d) ३४ घण्टा


34. पाठ्यपुस्तकको बाह्य विशेषतामा तलका मध्ये कुन पर्दछ ?

a) आकारप्रकार र काजग

b) आवरण, छपाई तथा बधाइ

c) अक्षराकार र अन्तराल

d) माथिका सबै ##


35. सिकाइ सहजीकरणको क्रममा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने पक्ष कुनलाई मानिन्छ ?

a) विषयवस्तु

b) बालमनोविज्ञान ##

c) मूल्याङ्कन

d) शैक्षिक सामग्री


36. बालकेन्द्रित शिक्षण विधि कुन वादबाट प्रेरित देखिन्छ ?

a) प्रयोगवाद

b) प्रयोजनवाद

c) प्रकृतवाद ##

d) प्रकृतिवाद


37. परियोजना विधिले मूलत: कुन कुरामा जोड दिन्छ ?

a) प्रयोगात्मक सिकाइ

b) स्वअनुभवकेन्द्रित सिकाइ

c) निगमनात्मक सिकाइ

d) क र ख दुवै ##


38. मुख्यतया: मूल्याङ्कन कति प्रकारका छन् ?

a) 2 ##

b) ३

c) ४

c) 5


39. परीक्षणको साधनलाई सञ्चालन गर्न, परीक्षण गर्न, अकन गर्न सकिने हुनुपर्दछ प्रश्नमा हुने यो हो।

a) व्यावहारिकता ##

b) व्यापकता

c) वस्तुनिष्ठता

d) विभेदीकरण


40. लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ७० र सोभन्दा माथि ८० भन्दा कम उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?

a) ४.०

b) ३.२ ##

c) ३.६

d) २.८


41. परीक्षणको साधनमा विषयगत वैधता कसले सुनिश्चित गर्दछ ?

a) शिक्षक

b) शिक्षा अधिकृत

c) विद्यालय

d) विषय विशेषज्ञ ##


42. तलका मध्ये मूल्याङ्कनका साधनहरु कुन-कुन हुन् ?

a) लिखित परीक्षा

b) प्रयोगात्मक परीक्षा र अवलोकन

c) मौखिक परीक्षा

d) माथिका सबै ##


43. अनुसन्धानले तलका मध्ये कुन कार्य गर्दैन ?

a) नयाँ ज्ञानको प्रतिपादन गर्ने ##

b) ज्ञानको परीक्षण तथा पुनपरीक्षण गर्ने

c) सिद्धान्त निर्माण तथा सामान्यीकरण गर्ने

d) तथ्यांकको संकलन मात्र गर्ने


44. तलका मध्ये कार्यमूलक अनुसन्धान कुन प्रक्रियासँग सम्बन्धित छ ?

a) चक्रीय प्रक्रिया ##

b) रेखीय प्रक्रिया

c) सैद्धान्तिक प्रक्रिया

d) व्यावहारिक प्रक्रिया


45. तलका मध्ये माइक्रोसफ्ट वर्डमा Font मा कुन पर्दैन ?

a) Bold

b) Bullets ##

c) Linder line

d) Change case


46. तलका मध्ये माइक्रोसफ्ट वर्ड अन्तर्गत Page मा कुन पर्दैन ?

a) Cover Page

b) Page Break ##

c) Page Number

d) Blank Page


47. TOCHT HET HUiat Page Margin trafrera ?

a) Left

b) Right

c) Bottom

d) Justify ##


48. If all the letters in the word ARGUMENT are rearranged in alphabetical order and

substituted by the letter immediately following it in the English alphabet what will be the new arrangement of letters?

a) BFHNOSUV ##

b) BFHONSWv

c) BFHNOUSV

d) BFHNOQUV


49. Menu को food भएजस्तै catalogue को के हुन्छ ?

a) Newspaper

b) Books ##

c) Library

d) Rack


50. 7/1000 MI$ YAMAHT Gretha Fry?

a) 0.07

b) 0.007 ##

c) 0.035

d) 0.0007


For more Nimavi Teacher License Exam Model Questions Click Here : https://gyanmark.com/gyan-topics/shikshak-sewa-aayog-exam-model-questions-teaching-license-exam-model-questions