Nepal Ko Vugol Notes | Geography of Nepal Notes | Gk Notes for Loksewa | Loksewa Preparation Gk Notes | Loksewa Tayari Gk Notes

Nepal Ko Vugol Notes | Geography of Nepal Notes | Gk Notes for Loksewa | Loksewa Preparation Gk Notes | Loksewa Tayari Gk Notes

8 months ago

Nepal Ko Vugol Notes | Geography of Nepal Notes | Gk Notes for Loksewa | Loksewa Preparation Gk Notes | Loksewa Tayari Gk Notes

Nepal Ko Vugol Notes | Geography of Nepal Notes | Gk Notes for Loksewa | Loksewa Preparation Gk Notes | Loksewa Tayari Gk Notes 



Ø नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.

Ø नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.

Ø नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.

Ø नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५

Ø नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५

Ø नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर

Ø नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस

Ø नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा

Ø चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६

Ø भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा

Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा

Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली

Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो

Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर

Ø नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट

Ø नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा

Ø नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)

Ø नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा

Ø नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु

Ø नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर

Ø फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की

Ø सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर

Ø घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन

Ø नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा


For more GK Questions : gyanmark.com 


 नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा

Ø हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि

Ø पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ? – समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म

Ø हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत

Ø पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत

Ø तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत

Ø सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ? – ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट

Ø राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा

Ø नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल

Ø कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

Ø नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते

Ø नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल

Ø ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती

Ø ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी

Ø महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा

Ø गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा

Ø सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट

Ø चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला

Ø सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?

–जलेश्वर

 

Ø ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी

Ø सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली

Ø अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान

Ø नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला

Ø पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा

Ø पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा

Ø पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की

Ø धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी

Ø महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.

Ø ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर

Ø दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा

Ø नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट

Ø जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल

Ø सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग

Ø सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले

Ø मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत

Ø मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा

Ø सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी

Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना

Ø नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९

Ø सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल

Ø सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज

Ø धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश

Ø हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५

Ø पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५

Ø तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५

Ø नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत

Ø पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत

Ø तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत

Ø नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर

Ø भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित

Ø नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली

Ø नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.

Ø फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट

Ø हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म

Ø पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म

Ø तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म

Ø समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा

Ø समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई

Ø लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।

Ø राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत

Ø नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर

Ø महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते

Ø महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)

Ø ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा

Ø माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण

Ø सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर

Ø सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली

Ø कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.

Ø सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे

Ø बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ

Ø नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण

Ø धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी

Ø त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड

Ø टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा

Ø च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.

Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू

Ø महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा

Ø पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर

Ø संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।

Ø नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ

Ø भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत

Ø नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ

Ø नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना

Ø नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर

Ø काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली

Ø नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत

Ø स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%

Ø ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।

Ø सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी

Ø राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष

Ø सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु

Ø धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग

Ø सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान

Ø डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.

Ø काकडभिट्टा–बङ्ग

लाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६

Ø नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ

Ø सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर

Ø चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा

Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)

Ø नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)

Ø नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.

Ø नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)

Ø नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी

Ø दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत

Ø नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ? – कन्चनपुरको दोधारा

Ø विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा

Ø नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा

Ø नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा

Ø नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली

Ø नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट

Ø नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु

Ø नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा

Ø नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली

Ø अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी

Ø बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु

Ø विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ

Ø माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल

Ø फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर

Ø नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल

Ø नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)

Ø नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर

Ø नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म

Ø नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते

Ø काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि

Ø नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर

Ø गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.

Ø भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा

Ø कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड

Ø नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ

Ø नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट

Ø शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७

Ø ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की

Ø करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली

Ø चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु

Ø बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष

Ø सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा

Ø कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड

Ø हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा

Ø सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज

Ø क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? – त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)

Ø पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा

Ø संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म

Ø रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा

Ø चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली

Ø पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा

Ø तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची

Ø नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार

Ø सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग

Ø नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा

Ø सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला

Ø हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.

Ø नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा

Ø नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट

Ø प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान

Ø काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.

Ø नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी

Ø नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा

Ø बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमालØ बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार

Ø विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर

Ø नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी

Ø महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर

Ø हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा

Ø नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग

Ø बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)

Ø सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड

Ø नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? – ३.९५%

Ø नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट

Ø अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा

Ø नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा

Ø भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४

Ø चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा

Ø दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग

Ø काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.

Ø नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज

Ø नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की

Ø नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग

Ø नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा

Ø मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर

Ø सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम

Ø महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की

Ø हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक

Ø महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु

Ø भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी

Ø काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल

Ø काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु

Ø काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले

Ø चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर

Ø झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग

Ø कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन

Ø महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा

Ø सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)

Ø दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी

Ø नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर

Ø अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा

Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली

Ø नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग

Ø नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा

Ø च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा

Ø म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा

Ø नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी

Ø विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर

Ø पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा

Ø हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा

Ø तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा

Ø काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी

Ø नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी

Ø विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी

Ø बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर

Ø स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी

Ø सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण

Ø महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी

Ø नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा

Ø कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत

Ø सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा

Ø महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली

Ø मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली

Ø चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)

Ø नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती

Ø महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर

Ø माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर

Ø फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना

Ø लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग

Ø नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ

Ø प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग

Ø ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम

Ø नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग

Ø नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि

Ø नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका

Ø नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? –बनेपा नगरपालिका

Ø धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका

Ø नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा


Ø जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला

Ø नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? – मुगु

Ø रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते

Ø अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर

Ø नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल

Ø नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९

Ø गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी

Ø वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी

Ø मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल

Ø रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.

Ø शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर


Ø नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा

Ø नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज

Ø पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट

Ø नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग

Ø नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी

Ø नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६

Ø जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म

Ø गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९

Ø नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८

Ø डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५

Ø नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु

Ø नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.

Ø नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली

Ø नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले

Ø नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा

Ø नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )

Ø नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा

Ø नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्

Ø विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी

Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल

Ø विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)