Nepal Ko Itihas GK | History of Nepal | Loksewa Preparation

Nepal Ko Itihas GK | History of Nepal | Loksewa Preparation

6 months ago

Nepal Ko Itihas GK | History of Nepal | Loksewa Preparation

Nepal Ko Itihas GK | History of Nepal | Loksewa Preparation 


१ ) प्रथम गोपालवंशी राजा को हुन् ?


उत्तर : भुक्तान ।


२ ) अन्तिम गोपालवंशी राजा को हुन् ?


उत्तर : यक्ष गुप्त ।


३ ) गोपालवंशीहरुको शासन केन्द्र कहाँ थियो ?


उत्तर : माता तिर्थ ।


४ ) गोपालवंशीहरुले नेपालमा कति वर्ष शासन गरे ?


उत्तर : ५२१ वर्ष ।


५ ) गोपालवंशी पछी कुन वंशको शासन चल्यो ?


उत्तर : अहिरवंशी ( महिषपाल ) ।


६ ) प्रथम र अन्तिम अहिरवंशी राजा को थिए ?


उत्तर : वर सिंह र भुवन सिंह ।


७ ) अहिरवंशीले कति वर्ष शासन गरे ?


उत्तर : १११ वर्ष ।


८ ) गोपाल र अहिरवंशी पछी कसको शासन चल्यो ?


उत्तर : किरात ।


९ ) प्रथम र अन्तिम किराँतवंशी राजा को थिए ?


उत्तर : यलम्बर र गस्ती ।


१० ) किराँतीबंशका राजाहरुले कति वर्ष शासन गरे ?


उत्तर : १११८ वर्ष ।


#लिच्छवी_काल 


१ ) नेपालमा लिच्छवीहरुको आगमन कहाँ बाट भएको हो ?


उत्तर : भारतको ( वैशाली ) ।


२ ) नेपालमा लिच्छवीहारको शासन कति चल्यो ?


उत्तर : ८०० वर्ष करिव ।


३ ) प्रथम लिच्छवी राजा को हुन् ?


उत्तर : जयदेव प्रथम ।


४ ) मानदेवको बाबु को थिए ?


उत्तर : धर्मदेव ।


५ ) नाग र वाशुकिको पूजा गर्ने चलन कसले चलाए ?


उत्तर : मानदेव ।


६ ) मानदेवको छोराको नाम ?


उत्तर : महिदेव ।


७ ) मानदेवको मुद्रालाई के भनिन्छ ?


उत्तर : मानंक ।


८ ) " शब्द विद्धा " ग्रन्थको रचना कसले गरे ?


उत्तर : अंशुवर्मा ।


९ ) अंशुवर्मा कुन वंशका थिए ?


उत्तर : ठकुरी वंश ।


१० ) पशुपतिनाथ मन्दिरको स्थापना कसले गरे ?


उत्तर : प्रचण्डदेव ।


११ ) नेपालको सबै भन्दा पुरानो मन्दिर कुन हो ?


उत्तर : स्वयम्भुनाथ ।


#मध्यकाल 

१ ) प्रताप मल्लका बाबु को थिए ?


उत्तर : लक्ष्मी नर सिंह मल्ल ।


२ ) भक्तपुरको ५५ झ्याले मन्दिर कसले निर्माण गरे ?


उत्तर : भूपतिन्द्र मल्ल ।


३ ) चाँदीको मोहर चलाउने राजा ?


उत्तर : महेन्द्र मल्ल ।


४ ) " नेपाल मण्डलेश्वर " उपाधि धारण गर्ने राजा ?


उत्तर : यछ मल्ल ।


५ ) प्रथम मल्ल राजा को थिए ?


उत्तर : अरिदेव ।


६ ) भूकम्पमा मर्ने राजा ?


उत्तर : अभय मल्ल ।


७ ) " मानव न्यायशास्त्र " का लेखक को हुन् ?


उत्तर : जयस्थिति मल्ल ।


८ ) प्रताप मल्ल कति भाषाका ज्ञाता थिए ?


उत्तर : १५ भाषा ।


९ ) खस राज्यका संस्थापक को हुन् ?


उत्तर : नागराज ।


१० ) नेपालको राजगद्धीमा बस्ने पहिलो महिला ?


उत्तर : नायकदेवी ।


For the Loksewa Tayari Complete PDF Notes and Online Preparation Class , Contact us on our What's App / Viber : 9866014896