Home
Videos
Blogs
Contact Us
Links
Home
Videos
Blogs
Contact
Blogs Categories
LOKSEWA NEW VACANCY
CMAT EXAM PREPARATION AND LOKSEWA IQ NOTE
OUR DIGITAL VIDEO COURSE
NEB GRADE 11 / 12 NOTES
BANKING LOKSEWA OLD QUESTIONS
SHIKSHAK SEWA AAYOG QUESTIONS
HEALTH LOKSEWA QUESTIONS
11 ENTRANCE QUESTIONS
NEPAL ARMY LOKSEWA SYLLABUS AND OLD QUESTIONS
NEPAL POLICE EXAM SYLLABUS AND OLD QUESTIONS
KOSHI PRADESH LOKSEWA VACANCY 2081
NEPAL BIDHUT PRADHIKARAN
TU SEWA AAYOG SYLLABUS
NEPAL TELECOM EXAM SYLLABUS
CIVIL ENGINEERING LOKSEWA QUESTIONS
Mavi Shikshak License Exam Model Questions | Secondary Level Teacher License Exam Model Questions
Mavi Shikshak License Exam Model Questions | Secondary Level Teacher License Exam Model Questions
2 years ago
Mavi Shikshak License Exam Model Questions | Secondary Level Teacher License Exam Model Questions
१. शिक्षक हुन अध्यापन अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कहिले देखि सुरु गरिएको हो ?
क. २०५५ माघ १ गते
ख. २०५८ माघ २५ गते ##
ग. २०५९ जेठ १३ गते
घ. २०५९ जेठ १६ गते
2.नेपालको संविधानबमोजिम पहिचान सहितको नामाकरण र जन्मदर्ताको हक कुन मौलिक हक अन्तर्गत पर्दछ ?
क. पहिचानको हक
ख. समानताको हक
ग. बालबालिकाको हक ##
घ. स्वतन्त्रताको हक
3.शिक्षकहरूसँग उच्चस्तरीय क्षमता, दक्षता र नैतिकता जस्ता गुणहरू बालमैत्री विद्यालयको कुन पक्षसँग सम्बन्धित छ ?
क. प्रभावकारिता ##
ख. समावेशीकरण
ग. सहभागिता
घ. विद्यालय व्यवस्थापन
4.शिक्षामा सामाजिक न्यायको अन्तिम लक्ष्य समाजका सबै सदस्यहरूको कल्याण गर्नु हो भने सामाजिक न्याय भनेको के हो ?
क. जातीय समानता
ख. वर्गीय समानता
ग. लैगिक समानता
घ. सबै खालका भेदभावको अन्त्य ##
5.सिकाइ सिद्धान्तमा zone of Proximal Development (ZOPD) को प्रयोग कसले गरेका हुन् ?
क. जोन डिवे
ख. लेभ भोगोत्स्की ##
ग. हर्वट गार्डनर
घ. रोवर्ट ग्याग्ने
6.बालबालिकाको कुन विकासात्मक अवस्थालाई "storm and Stress" को अवधि पनि भनिन्छ ?
क. यौवनावस्था
ख. शैशवावस्था
ग. वाल्यावस्था
घ. किशोरावस्था ##
7.विद्यालय सुधार योजना कस्तो प्रकारको सुधार योजना हो ?
क. वृहद् योजना
ख. मध्य योजना
ग. सूक्ष्म योजना
घ. संस्थागत योजना ##
8. विद्यालयको सामाजिक परीक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
क. शिक्षक अभिभावक सङ्घको अध्यक्ष ##
ख. सम्बन्धित वडाको वडा अध्यक्ष
ग. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
घ. प्रधानाध्याप
9.शिक्षकको प्राज्ञिक गुण भित्र कुन पर्छ ?
क, जिज्ञासु र अध्ययनशील ##
ख. मौलिक र सृजनात्मक
ग. सहयोगी
घ. पेशाप्रति उत्साहित र रुचि
१०. विद्यालय क्षेत्र सुधार योजनाले शिक्षकको पेशागत वृत्ति विकासका कतिओटा चरण हुने कुरा
उल्लेख गरेको छ ?
क. २
ख. ३
ग. ४ ##
घ. ५
११. बहुकक्षा शिक्षणको शिक्षण पद्धति कुन हो ?
क. संयुक्त शिक्षण
ख. क्षमता समूह शिक्षण
ग. साथी सिकाइ
घ. दुईभन्दा बढी कक्षाको शिक्षण ##
१२. दैनिक पाठयोजनाका अङ्गहरूको सही क्रम कुन हो ?
क. उददेश्य, कार्यकलाप, सामग्री. गहकार्य र मल्याङकन
ख. उद्देश्य, सामग्री, कार्यकलाप, मूल्याङ्कन र गृहकार्य ##
ग. उद्देश्य, कार्यकलाप, सामग्री मूल्याङ्कन र गृहकार्य
घ. उद्देश्य, सामग्री, मूल्याङ्कन, कार्यकलाप र गृहकार्य
१३. माध्यमिक शिक्षाको उद्देश्य कुन हो ?
क. नागरिक चेतनाको विकास
ख. विद्यार्थीलाई सामाजिकीकरणमा सहयोग गर्नु
ग. विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमताको विकास गर्नु
घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्नु ##
१४. स्थानीय पाठ्यक्रम निर्माणको चुनौति कुन हो ?
क. संस्थागत संयन्त्र र सक्षमताको विकास नहुनु ##
ख. शिक्षक र विदयार्थीबीच समन्वय नहन
ग. शिक्षक र प्रधानाध्यापकको सम्बन्ध नहन
घ. विद्यार्थीहरूबाट अवरोध आउनु
१५. शिक्षक केन्द्रित शिक्षण विधि कुन हो ?
क. प्रयोग विधि
ख. सोधपुछ विधि
ग. सर्वेक्षण विधि
घ. व्याख्यान विधि ##
१६. समालोचनात्मक चिन्तनको सुदृढीकरणको चरणमा कुन पर्छ ?
क. मुख्य बुदा पहिचान गर्ने
ख. मुख्य विचारको सारांश निकाल्ने ##
ग. शिक्षण सिकाइ क्रियाकलापको पूनरावलोकन गर्ने
घ. शिक्षक विद्यार्थी अन्तरक्रिया
सञ्चालन
१७. निर्णयात्मक मूल्याङ्कनको साधन कुन हो ?
क. अवलोकन
ख. गृहकार्य
ग. परियोजना कार्य
घ. वार्षिक परीक्षा ##
१८. विशिष्टीकरण तालिकाको प्रयोग के मा गरिन्छ ?
क, योजना निर्माण गर्न
ख. उपयुक्त प्रश्नपत्रको निर्माण गर्न ##
ग. विद्यार्थीहरूको सिकाइ वृद्धि गर्न
घ. उत्तरपुस्तिका परीक्षण गर्न
19.कार्यमूलक अनुसन्धान भनेको के हो ?
क. नयाँ तथ्य पत्ता लगाउन गरिने अनुसन्धान
ख. औपचारिक अध्ययन विधि
ग. अनौपचारिक अध्ययन विधि ##
घ. नयाँ ज्ञानको निर्माण गर्ने विधि
२०. योजना, कार्य, अवलोकन र प्रतिविम्बन कसको कार्यमूलक अनुसन्धानको ढाँचा हो ?
क. कुर्त लेविन ##
ख. सागोर
ग म्याकनिफ
घ. किन्चेलोल
For more Teacher License Exam Model Questions :
https://gyanmark.com/gyan-topics/shikshak-sewa-aayog-exam-model-questions-tsc-teacher-exam-preparation
Latest Blogs
Koshi Pradesh Loksewa Civil Sub Engineer Exam Questions | Civil Sub Engineer Loksewa Old Questions Answer | Civil Engineer Level 5 Loksewa Questions Answer
1 week ago
Nayab Subba First Paper Exam Result 2081 Published | NASU First Paper Exam Result 2081 | Nayab Subba Loksewa Result Published 2081
3 weeks ago
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ !
3 weeks ago
Gandaki Loksewa Kharidar Exam Questions 2081 | Kharidar Loksewa Old Questions Answer | Kharidar Loksewa Tayari | Kharidar Loksewa Exam Old Questions Answer
1 month ago
Lumbini Pradesh HA Loksewa Questions 2081 | HA Loksewa Question Answer | Health Assistant Loksewa Old Questions Answer 2081
1 month ago
Nepal Army Sainye Exam Questions 2081 | Nepal Army Loksewa Questions 2081 | Nepali Sena Sainye Exam Questions 2081
1 month ago