Krishi Bikash Bank Loksewa Exam Model Questions | ADBL Loksewa Exam Questions

Krishi Bikash Bank Loksewa Exam Model Questions | ADBL Loksewa Exam Questions

1 year ago

Krishi Bikash Bank Loksewa Exam Model Questions | ADBL Loksewa Exam Questions

Krishi Bikash Bank Loksewa Exam Model Questions | ADBL Loksewa Exam Questions


1. नेपालमा शासन गर्ने विभिन्न देशहरुको पहिलोबाट पछिल्लोको आधारमा क्रम मिलाउनुहोस ।

A) किरात बशं

B) आभिर बशं

C) लिच्छवि बशं #

D) मल्ल बशं


2. नेपालको सबैभन्दा लामो नदि........हो भने सप्तगणडकिको रोपमनदा तापी सहायक नदि........हो ।

A) कर्णाली र कालिगण्डकी

B) कर्णाली र मर्स्याङ्ग्दी #

C) कोशी र कालीगण्डकी

D) कोशी र मर्स्याङ्ग्दी


3. भित्री मधेशलाई अर्को कुन नामले चिनिन्छ ?

A) शिबलिंक पर्बत #

B) दुन क्षेत्र

C) मध्य भुमी

D) माथिका कुनै पनि होइन


4. यदि कुनै कर्मचारिलाई तलब बापत नगद भुक्तानी गरियो भने तलकामध्य कुनचाहिँ सहि हुन्छ ?

A) सम्पती बढी

B) दायित्व बढ्छ

C) शेयरहोल्डर बढ्छ

D) सम्पती बढछ #


5. निम्न मध्य कुन विवरण सन्तुलन परिक्षणको क्रेडिट महल्तार्फ रहन्छ ?

A) खरिद

B) भदा बर्ष

C) फर्निचर

D) बिक्री #


6. सन्तुलन परिक्षण गर्ने मुख्य २ तरिका कुन कुन हुन ?

A) बित्तीय विधि र कुल बिधि

B) कुल विधि र सामान्य विधि

C) सन्तुलन विधि र बित्तिय विधि #


7. नेपालको सबिधानको धारा ४ र ६ मा क्रमश के के सम्बन्धी ब्यब्स्था छ ?

A) राष्ट्र र नेपाल राज्री

B) नेपाल राष्ट्र राष्ट्रभ #

C) राष्ट्रयहित र राषट्रभाषा

D) राष्ट्रभा र सरकारी कामकाजको भाषा


8. भगबाण गौतम बुद्धले २५ बर्षको उमेरमा गृहत्याग गरेको दिनलाई भनिन्छ ?

A) महानिभिशकरण #

B) महापरिनिर्माण

C) महाकाश्यप

D) कुनै पनि होइन


9. एउटै कृतिबाट मदन र साझा पुरुश्कार पाउने कृति तलको कुन होईन ?

A) माधबी

B) विस्फोट

C) योजना गन्धा #

D) धामका पाईलाहरु


10. तल दिइएका कुन कृति डाइमन शमशेरको होइन ?

A) धनको धब्बा

B) ज्वारभाटा #

C) अनिता

D) सत्य प्रायास


11. तलको कुन जोडा अमिल्दो छ ?

A) राष्ट्रिय दलित आयोग- धारा २५५

B) राष्ट्रिय समाबेशी आयोग - धारा २५८

C) मधेसी आयोग - २१३

D) मुस्लिम आयोग - धारा २६४ #


12. नेपाली भाषामा बनेको पहिलो चलचित्र ' सत्य हरिशचन्द्र ' कुन मितिमा बनेको के हो ?

A) बि.श. २००८ #

B) बि.श. २००९

C) बि.श. २०१०

D) बि.श. २०११


13. लिच्छविकालमा कपडामा लगाईने कर र पसलमा लगाईने करलाई क्रमश के के भनिन ?

A) आयागाकर र चैलकर #

B) वैलकर र आपमगकर

C) सिकर र आपणमकर

D) चैलकर


14. बिश्व दिबश कहिले मनाईन्छ ?

A) अगष्ट ५

B) अप्रिल ८

C) अप्रिल १८ #

D) अप्रिल ५


15. तलका मध्य कुन सहि छैन ?

A) अबिषकारका पिता : थोमस अल्बा इडिशन

B) प्रयोगात्मकका पिता : आर्किमिडिज #

C) जनन बिज्ञानका पिता : चार्ल्स डार्बिन

D) बिधुतका पिता : माईकल फराडे


16. अन्तरास्ट्रिय मुद्रा कोषले सन् 2018 अप्रीलमा प्रकाशन गरेको बिश्व आर्थिक परिह्श्य अनुसार सन् 2017 मा बिश्व अर्थतन्त्र कति प्रतिशतले वृद्धि भएको छ ?

A) 3.5%

B) 3.6%

C) 3.9%

D) 3.8% #


17. अन्तरास्ट्रिय मुद्रा कोषले २०१८ अपिलमा प्रकाशन गरेको विश्व आर्थिक परिद्श्य अनुसार सन् २०१७ मा विश्व अर्थतन्त्र कति प्रतिशतले बृदी भएको छ ?

A) भारत

B) बंगलादेश

C) नेपाल #

D) भुटान #


18. खाम्ची भाषा बोल्ने नेपालको जनजाती कुन हो ?

A) सुरेल

B) सुनुवार

C) राउटे #

D) किशान


19. गेहडी नाच कुन जातिसंग सम्बन्धित छ ?

A) थारु

B) माझी #

C) धिमाल

D) सितार


20. नेपाल राष्ट्र बैङ्कले कहिले देखि " Money changes " को ब्यब्स्था गरेको हो ?

A) बि.स. २०४८

B) बि.स. २०५० #

C) बि.स. २०५३

D) बि.स. २०५५


21. बिजुली बेचेर कमाएको पैसालाई के भनिन्छ ?

A) blue dollar

B) White dollar #

C) Black moneY

D) None of above


22. नेपाल सरकारले आ.ब. ०७५/७६ मा सबैभन्दा बढी बजेट कुन बिनियोजन गरेको थियो ?

A) भुकम्प तथ पुननिर्माण #

B) शिक्षा

C) यातायात

D) केही पनि हैन


23. नेपालमा पहिलो पटक SLC परीक्षा बोर्डको पहिलो स्थापना कहिले भएको थियो ?

A) बि.स. १९८८

B) बि.स. १९९० #

C) बि.स. १९९९

D) बि.स. १९८९


24. बि.स. २०४३ सालमा स्थापना न्ह्यायको नेपाल सासंकृतिक बिश्वबिधालय कुन ठाउँमा रहेको छ ?

A) बेलझुण्डी, दाङ्ग #

B) धुलिखेल, काभ्रे

C) बिरेन्द्रनगर, सुर्खेत

D) माथिका कुनै पनि होईन


25. नेपालले १५९ औ राष्ट्रको रुपमा सेन्ट किस्ट एण्ड नेभिससंग कहिले कुटनैतिक सम्बन्ध कायम गरेको हो ?

A) सन २०१८ मे २८

B) सन २०१८ मे २९

C) सन २०१८ मे ३० #

D) माथिको कुनै पनि होईन


26. सन् २०१८ को जुन १४ देखि जुन १५ सम्म रुसमा आयोजना हुन गैरहेको बिश्वकप फुटबल कति औं हो ?

A) २० औं

B) २१ औं #

C) २३ औं

D) २४ औं


27. ब्यब्स्थापनको कुन तहले कार्यनिती तर्जुमा गर्छ ?

A) निम्र तहको ब्यबस्थापन

B) उच्च तहको ब्यबस्थापन

C) माध्यम तहको ब्यब्स्थापन #

D) माथिका अरु सबै


28. नेपालको सार्बजनिक प्रशासन ब्यब्स्थापन परिक्षण कसले गर्छ ?

A) सामान्य प्राशाशन मन्त्रालय #

B) गृह मन्त्रलाय

C) महालेख परिक्षक

D) लोकसेवा आयोग


29. क्ष्रमिक्लाई ज्याला कुन पद्धति अनुसार दिइन्छ ?

A) समयअनुसार ज्याला पद्धति #

B) मेसिननुसार ज्याला पद्धति

C) दुबै हो

D) कुनै पनि होईन


30. अनुक्रमिक भन्नाले

A) अभिलेख सुरक्षित सग्रहं गर्नु

B) आबश्यक फाईल पट्ट लगाउनु

C) प्रमाण पद्रा नगर्नु

D) सुचना तथा फाईल पट्टा लगाउनु #


Krishi Bikash Bank Loksewa Exam Model Questions | ADBL Loksewa Exam Questions



31. ब्यबस्थापनको महत्वको सन्दर्भको निम्न मध्य सहि कुन हो ?

A) संगठनको लक्ष्य प्राप्त गर्नु #

B) स्रोत साधनको उचित प्रयोग गर्नु

C) वातावरण जोगाउनु

D) सामाजिक सद्द्भाब बढाउनु


32. निम्नमध्य कुन चाहिँ अभिलेख ब्यब्स्थापनको सिद्धान्त होईन ?

A) कार्य बिभाजन #

B) उदेश्यको सिद्धान्त

C) प्रमाणिकताको सिद्दान्त

D) वर्गीकरणको सिद्दान्त


33. कार्यलयको आधारभुत कार्य कुन हो ?

A) सुचना सकंलन गर्ने

B) सुचना विश्लेषण गर्ने

C) सुचना प्राप्त गर्ने

D) माथिका सबै #


34. वर्गीकरण गर्दा के मा ध्यान दिनुपर्छ ?

A) मितब्यविता

B) नियन्त्रण

C) स्थानीय परिस्थिति #

D) कुनै पनि होईन


35. ब्यब्स्था

A) एक बिज्ञान हो

B) एक कला हो

C) एक ब्यब्स्था हो

D) माथिका सबै #


36. ब्यबस्थापन तथा प्रशाशन समबन्धमा स्टेकन रबिन्सको भनाई कुन हो ?

A) प्रशासन कार्य ब्यब्स्थापनको दाजोमा उच्च कार्य

B) ब्यब्स्थापन प्रशासन भन्दा बढी व्यापक

C) दुबै #

D) कुनै पनि होइन


37. ठिक कथन खोज्नुहोस ।

A) सरकारी कम्पनी एन अनुसार स्थापना हुन्छ । #

B) सरकारी कम्पनी सरकारी एनअनुसार स्थापना हुन्छ ।

C) सरकारी कम्पनी बित्त एनअनुसार स्थापना हुन्छ ।

D) सरकारी कम्पनी साझेदारी एनअनुसार ब्यब्स्था हुन्छ ।


38. ब्यबस्थापनको कार्यहरुमध्ये कुन चाहिँ कार्य होइन ?

A) सामाजिक उत्तरदायी #

B) संगठन

C) नित्रण

D) योजना


39. Bank Cash Book को उदेश्य कुन हो ?

A) नगद कारोबारको हिनामिना हुन नदिन #

B) निकाशा र खर्चको हिनामिना हुन नदिन

C) पेशकिको स्थिती देखाउन

D) माथिका सबै


40. single column cash book मा कति वटा Column हुन्छ ?

A) ६

B) ७

C) ८ #

D) ९


41. lamination of balancesheet

A) Historical Value #

B) lack of real evolution

C) historical statement

D) माथिका सबै


42. Profit and loss A/C कुन A/C को आधारमा तयार पारिन्छ ?

A) Real A/C

B) Nominal A/C #

C) Personal A/C

D) general A/C


43. Profit and loss account को Cr.side मा कुन income हुन्छ ?

A) revanue income

B) all income

C) Gross income

D) all of above #


44. Adminstrative मा कुन तत्वहरु पर्छ ?

A) monitioring

B) Supervision

C) Evaluation

D) all #


45. Profability पट्ट लगाउने tool कुन हो ?

A) mathmatical formula

B) Financial ratio #

C) Both

D) None of above


46. Financial ratio को प्रयोग कहाँ हुन्छ ?

A) Useful in Planning

B) help in decision making

C) Communicate Strength

D) all #


47. triple column cash book मा कुन कुन column हुन्छन ?

A) Cash, Discount and good

B) Cash, bank and good

C) Cash, bank and discount #

D) कुनै पनि होइन


48. ATM को पूरा रुप के हो ?

A) Automated teller machine #

B) automatic teller machine

C) advances teller machine

D) Any time money


49. वसलाताको अम्पितमा तलका मध्य कुन समाबेश गरिन्छ ?

A) सुरु मौज्दाता

B) अन्तिम मौज्दाता #

C) लिएको रिण

D) साहुहरु


50. Recipt and payment account के को आधारमा तयार पारिन्छ ?

A) Cash book #

B) Balance sheet

C) p/l account

D) माथिका सबै



For more ADBL Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation