How to check SEE Result 2078 | SEE Result 2078 Result Check

How to check SEE Result 2078 | SEE Result 2078 Result Check

1 year ago

How to check SEE Result 2078 | SEE Result 2078 Result Check

How to check SEE Result 2078 | SEE Result 2078 Result Check 

SEE को नतिजा यसरी हेर्न सकिन्छ !!


You can check your see result ( class 10 ) through following ways :


1. Website हरु 


रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० : : www.see.gov.np


राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी : www.neb.gov.np 


स्प्यारो पे प्रा. लि.  www.khalti.com 


नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.  www.neemaacademy.com


कान्तिपुर पब्लिकेशन लि.  www.ekantipur.com


द कनेक्ट प्लस प्रा. लि.   www.theconnectplus.com


इंडियु संजाल  www.see.edusanjal.com


नेपाल टेलिकम  www.see.ntc.net.np


रिडर्स पोइन्ट प्रा. लि  www.admissionnepal.com


2.SMS र IVR 


जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)


इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)


आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)


नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)


SEE Class 10 Result with Marksheet/ Grade sheet


एसइइ परीक्षाफल/ नतिजाको विवरण निम्नानुसार हेर्न सकिन्छ।


Website :

1. राष्ट्रिय परीक्षा बोर्डको- कक्षा १० www.see.gov.np


2. राष्ट्रिय परीक्षा बोर्डको

www.neb.gov.np


3. नेपाल टेलिकमको website :

www.see.ntc.net.np


SMS सेवा :

१. नेपाल टेलिकम - १६०० १६०० मा SMS गर्ने तरिका :

SEE <space> symbol No टाईप गरी १६०० मा SMS गर्ने ।


IVR सेवा :

१. नेपाल टेलिकम - १६०० मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने परीक्षाफल सम्बन्धी जानकारी राष्ट्रिय परीक्षा बोर्डको Notice Board बाट प्राप्त गर्न सकिने छ।


9. Notice Board Number - १६१८०१६६३९००२ मा डायल गरी प्राप्त गर्न सकिने छ।