Home
Videos
Blogs
Contact Us
Links
Home
Videos
Blogs
Contact
Blogs Categories
LOKSEWA NEW VACANCY
CMAT EXAM PREPARATION AND LOKSEWA IQ NOTE
OUR DIGITAL VIDEO COURSE
NEB GRADE 11 / 12 NOTES
BANKING LOKSEWA OLD QUESTIONS
SHIKSHAK SEWA AAYOG QUESTIONS
HEALTH LOKSEWA QUESTIONS
11 ENTRANCE QUESTIONS
NEPAL ARMY LOKSEWA SYLLABUS AND OLD QUESTIONS
NEPAL POLICE EXAM SYLLABUS AND OLD QUESTIONS
KOSHI PRADESH LOKSEWA VACANCY 2081
NEPAL BIDHUT PRADHIKARAN
TU SEWA AAYOG SYLLABUS
NEPAL TELECOM EXAM SYLLABUS
CIVIL ENGINEERING LOKSEWA QUESTIONS
Driving License Written Exam Questions
Driving License Written Exam Questions
2 years ago
Driving License Written Exam Questions
#1. विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउनु परेमा कसबाट स्वीकृति लिनु पर्छ?
महानिर्देशक
यातायात व्यवस्था कार्यालय प्रमुख #
प्रमुख जिल्ला अधिकारी
प्रहरी प्रमुख
#2. सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो?
स्थायी ठेगाना
नागरिकता नम्बर
जन्म मिति
शैक्षिक योग्यता #
#3. बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ?
३ नम्बरमा
२ नम्बरमा
१ नम्बरमा #
४ नम्बरमा
#4. सवारी दर्ताको प्रमाण पत्रको म्याद समाप्त भएको कति वर्षसम्म नवीकरण नगरेमा स्वतः रद्द हुन्छ?
५ वर्ष #
३ वर्ष
७ वर्ष
१० वर्ष
#5. यातायात व्यवस्था कार्यालयहरु कुन सरकार मातहत रहेका छन?
संघीय सरकार
प्रदेश सरकार #
कुनै पनि होईन
स्थानीय सरकार
#6. सवारी चालकको अवस्था देहायमध्ये कस्तो हुनु पर्दछ?
देख्ने शक्ति राग्रो भएको
नथाकेको
मदिरा सेवन नगरेको
सबै #
#7. ठूला तथा मझौला सवारीमा नपर्ने कुन हो?
दमकल र ट्यांकर
लोडर र क्रेन
बस र ट्रक
पिकअप र भ्यान #
#8. सवारी साधनको जाँचपासको काम कसले गर्दछ?
यातायात व्यवस्था विभागले
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
ट्राफिक प्रहरीले
यातायात व्यवस्था कार्यालयले #
#9. हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ?
कुटनैतिक सवारी
सार्वजनिक सवारी
पर्यटक सवारी #
संस्थानका सवारी
#10. सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजात चाहिन्छ?
निरोगिताको प्रमाणपत्र
कुनै पनि होइन
नागरिकताको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र दुवै #
नागरिकताको प्रमाणपत्र
#11. निलो नम्बर प्लेट भएका सवारीले कस्तो सवारीलाई बुझाउँछ?
कुटनैतिक सवारी साधन #
निजी सवारी साधन
संस्थानको सवारी साधन
सरकारी सवारी साधन
#12. कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ?
D वर्ग
B वर्ग #
C वर्ग
A वर्ग
#13. सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ?
प
ब #
क
झ
#14. सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन?
१ महिना
४ महिना
२ महिना
३ महिना #
#15. मोटरसाइकलको पछाडिको भागमा राखिने इम्बोस्ड नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ?
३ लाइनमा #
१ लाइनमा
२ लाइनमा
४ लाइनमा
#16. आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नु परेमा कहाँ जानुहुन्छ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था कार्यालय #
ट्राफिक प्रहरी कार्यालय
जिल्ला प्रशासन कार्यालय
#17. निजी सवारीले सवारी कर कहिलेसम्म तिरी सक्नु पर्दछ?
म्याद सकिएको तीन महिनाभित्र #
चैत्र मसान्त
असोज मसान्त
मंसिर मसान्त
#18. सार्वजनिक सवारीमा प्रदुषण स्टिकरको म्याद कति अवधिको हुन्छ ?
५ महिना
६ महिना #
३ महिना
७ महिना
#19. सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मझौला र सानो सवारीको चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्दछ?
२५ वर्ष
१८ वर्ष #
२१ वर्ष
१६ वर्ष
#20. देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ?
सडकमा गलत साइडबाट सवारी चलाएको
नम्बर प्लेट नराखी सवारी चलाएको
सबै #
मादकपदार्थ सेवन गरी सवारी चलाएको
For More Driving License Written Exam Questions :
https://gyanmark.com/gyan-topics/driving-license-model-questions
#1. जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ?
गाडी कुदाउँन
गाडी कुदाउँन
उभिन
उभिन
गाडी रोक्न
गाडी रोक्न
पैदल यात्रीले बाटो काट्न
पैदल यात्रीले बाटो काट्न
#2. सडकको किनारा कस्तो रङले मार्किङ गरिएको हुन्छ?
सेतो
सेतो
रातो
रातो
पहेँलो
पहेँलो
कालो
कालो
#3. हर्नको प्रयोग कसरी गर्नुपर्छ?
हर्न बजाउँदै नबजाउने
हर्न बजाउँदै नबजाउने
हर्न धेरै बजाएमा व्याट्री सकिने हुँदा थोरै बजाउने
हर्न धेरै बजाएमा व्याट्री सकिने हुँदा थोरै बजाउने
हर्न बजाँउदै कुदाउने
हर्न बजाँउदै कुदाउने
नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने
नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने
#4. ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ?
साइडलाइट बालेर
साइडलाइट बालेर
हेडलाइट बालेर
हेडलाइट बालेर
हर्न बजाएर
हर्न बजाएर
सबै
सबै
#5. कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नु हुँदैन?
कालोपत्रे नगरेको
कालोपत्रे नगरेको
पहाडी सडक
पहाडी सडक
रुट कायम नभएको
रुट कायम नभएको
ग्राभेल सडक
ग्राभेल सडक
#6. सवारी चालक भन्नाले कसलाई बुझाउँछ?
कुनै पनि होइन
कुनै पनि होइन
अटोमोबाइल सम्बन्धी ज्ञान भएको व्यक्ति
अटोमोबाइल सम्बन्धी ज्ञान भएको व्यक्ति
सवारी चालक अनुमतिपत्र लिएको व्यक्ति
सवारी चालक अनुमतिपत्र लिएको व्यक्ति
सवारी चलाउन सिपालु व्यक्ति
सवारी चलाउन सिपालु व्यक्ति
#7. सवारी साधनको पछाडिको रातो बत्ती कुन अवस्थामा बल्छ?
ब्रेक लागाउँदा
ब्रेक लागाउँदा
हर्न बजाउँदा
हर्न बजाउँदा
एक्सिलेटर बढाउँदा
एक्सिलेटर बढाउँदा
क्लच थिच्दा
क्लच थिच्दा
#8. सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनु पर्छ ?
अगाडिको सवारी कता जाँदैछ हेर्ने
अगाडिको सवारी कता जाँदैछ हेर्ने
सकभर आफ्नो लेनमा सवारी चलाउने
सकभर आफ्नो लेनमा सवारी चलाउने
आफ्नो पछाडिको सवारीको गति हेर्ने
आफ्नो पछाडिको सवारीको गति हेर्ने
सबै
सबै
#9. कुन सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग अनिवार्य छैन?
स्कुटर
स्कुटर
मोटरसाइकल
मोटरसाइकल
मोपेड
मोपेड
इलेक्ट्रीक साइकल
इलेक्ट्रीक साइकल
#10. दुई पाङ्ग्रे सवारीमा फुटव्रेक कुन चक्कामा लाग्दछ?
अगाडिको चक्कामा
अगाडिको चक्कामा
कुनै पनि होइन
कुनै पनि होइन
दुबै चक्कामा
दुबै चक्कामा
पछाडिको चक्कामा
पछाडिको चक्कामा
#11. विद्युतीय सवारीमा तलकामध्ये कुन पर्दैन?
ट्रलीबस
ट्रलीबस
ग्यास टेम्पो
ग्यास टेम्पो
इ-रिक्सा
इ-रिक्सा
सबै
सबै
#12. बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्दछ?
फग लाइट
फग लाइट
साइड लाइट
साइड लाइट
हेडलाइट
हेडलाइट
ब्रेक लाइट
ब्रेक लाइट
#13. मन्द गतिका सवारी सडकको कुन साइडबाट हाँक्नुपर्छ?
बायाँबाट
बायाँबाट
जता खाली छ उतैबाट
जता खाली छ उतैबाट
दायाँबाट
दायाँबाट
बीचबाट
बीचबाट
#14. मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रशासन कार्यालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
यातायात व्यवस्था कार्यालय
#15. सवारी चलाउँदा के गर्नु हुँदैन?
मोबाईलमा कुरा गर्नु हुँदैन
मोबाईलमा कुरा गर्नु हुँदैन
मादक पदार्थ सेवन गर्नु हुँदैन
मादक पदार्थ सेवन गर्नु हुँदैन
सबै
सबै
जथाभावी ओभरटेक गर्नु हुँदैन
जथाभावी ओभरटेक गर्नु हुँदैन
#16. सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ?
१५ जनाले
१५ जनाले
२० जनाले
२० जनाले
३० जनाले
३० जनाले
सिट संख्या बराबर
सिट संख्या बराबर
#17. कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकल चलाउन खतरा हुन्छ?
बढी स्पिडमा
बढी स्पिडमा
सबै
सबै
मोडमा
मोडमा
ओरालोमा
ओरालोमा
#18. इम्बोस्ड नम्बर प्लेट भनेको के हो?
प्लेटमा खाल्डो पारी अक्षर र अंक लेखेको
प्लेटमा खाल्डो पारी अक्षर र अंक लेखेको
कुनै पनि होइनन्
कुनै पनि होइनन्
प्लेटमा इनामेलले लेखिएको
प्लेटमा इनामेलले लेखिएको
प्लेटमा उठाएर अक्षर र अंक लेखेको
प्लेटमा उठाएर अक्षर र अंक लेखेको
#19. पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ?
आकाशे पुल
आकाशे पुल
जेब्रा क्रसिङ
जेब्रा क्रसिङ
सबै
सबै
सब वे
सब वे
#20. पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ ?
पैदलयात्रुलाई हिलो छ्यापिने
पैदलयात्रुलाई हिलो छ्यापिने
चक्का चिप्लने
चक्का चिप्लने
ब्रेक नलाग्ने
ब्रेक नलाग्ने
सबै
सबै
Best Wishes For Your Driving License Written Exam .
Latest Blogs
Koshi Pradesh Loksewa Civil Sub Engineer Exam Questions | Civil Sub Engineer Loksewa Old Questions Answer | Civil Engineer Level 5 Loksewa Questions Answer
1 week ago
Nayab Subba First Paper Exam Result 2081 Published | NASU First Paper Exam Result 2081 | Nayab Subba Loksewa Result Published 2081
3 weeks ago
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ !
3 weeks ago
Gandaki Loksewa Kharidar Exam Questions 2081 | Kharidar Loksewa Old Questions Answer | Kharidar Loksewa Tayari | Kharidar Loksewa Exam Old Questions Answer
1 month ago
Lumbini Pradesh HA Loksewa Questions 2081 | HA Loksewa Question Answer | Health Assistant Loksewa Old Questions Answer 2081
1 month ago
Nepal Army Sainye Exam Questions 2081 | Nepal Army Loksewa Questions 2081 | Nepali Sena Sainye Exam Questions 2081
1 month ago