Banking Loksewa Model Questions | Banking Loksewa Preparation

Banking Loksewa Model Questions | Banking Loksewa Preparation

2 years ago

Banking Loksewa Model Questions | Banking Loksewa Preparation

Banking Loksewa Model Questions | Banking Loksewa Preparation


1. नेपालीको केन्द्रीय बैंक कुन हो ?

✅ नेपाल राष्ट्र बैंक


2. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?

✅ बिं सं: 2013/बैशाख 14 गते


3. नेपाल राष्ट्र बैंकको स्थापना कुन ऐन अन्तरगत भएको हो

✅ नेपाल राष्ट्र बैंक ऐन 2012 अन्तरगत


4. नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर को हुन् ?

✅ हिमालय समशेर जवरा


5. नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर को हुन् ?

✅ लक्ष्मी नाथ गौतम


6. नेपाल राष्ट्र बैंकको हालका गभर्नर महाप्रशाद अधिकारी कती औं गभर्नर हुन ?

✅ 17 औं


7. नेपालको आधुनिक बैंक भनेर कुन बैंक लाई चिनिन्छ ?

✅ नेपाल बैंक लिमिटेड


8. नेपाल बैंक लिमिटेड को स्थापना कहिले भएको हो ?

✅ बिं:सं: 1994 कार्तिक 30 गते


9. सर्वप्रथम ATM Card प्रयोग गर्ने Bank कुन हो ?

✅ हिमालयन बैंक


10. सर्वप्रथम Credit Card प्रयोग गर्ने बैंक कुन हो ?

✅ Nabil Bank

11. क्रेडिट कार्ड जारी गर्ने पहिलो बिकास बैंक कुन हो ?

✅ कामना बिकास बैंक (2078 चैत 21 गते)


(`क´ बर्गको अथार्त देशकै पहिलो चाहिँ Nabil bank हो)

12. QR CORD प्रयोग गर्ने नेपालीको पहिलो बैंक कुन हो

✅ Nabil Bank


13. पुर्ण सरकारी लगानीमा स्थापित नेपालीको पहिलो बाणिज्य बैंक कुन हो ?

✅ राष्ट्रिय बाणिज्य बैंक


14. राष्ट्रिय बाणिज्य बैंकको स्थापना कहिले भएको हो ?

✅ बिं:स: २०२२ माघ १० गते


15. नेपालीको पहिलो बिमा कम्पनी कुन हो ?

✅ नेपाल बिमा तथा यातायात कम्पनी


(हालको नाम चाहिँ nepal insurance company )

16. नेपालमा कहिले देखि मौद्रिक नीति जारी गर्न

थालिएको हो ?

✅ बिं:स: २०५८/५९ देखि


17. बैंक तथा बित्तीय संस्था ऐन सर्बप्रथम कहिले जारी

भएको हो ?

✅ बिं:स: २०६३ साल देखि


18. नेपाल राष्ट्र बैंक द्वारा आ:व२०७८/७९ को मौद्रिक नीति कहिले जारी गरियो ?

✅ २०७८ साउन २९ गते


19. नेपालका पहिलो अर्थमन्त्री को हुन ?

✅ सुवर्ण समशेर जवरा


20. बिश्वको पहिलो आधुनिक बैंक कुन हो ?

✅ Bank of england


21. विश्व बैंकको स्थापना कहिले भएको हो ?

✅ 1994 July 4


22. सदर मुलुकि खानाले सर्वप्रथम कहिले नोट निष्कासन गरेको थियो ?

✅ २००२ असोज १ गते


23. टक्सार बिभागको स्थापना कहिले भएको हो

✅ बिं:स:१९८९


24. टक्सार बिभाग बाटै गलत भएको सिक्का

लाई के भनिन्छ ?

✅ फिडो


25. पुर्ण नेपाली लगानिमा खोलिएको नेपालको पहिलो बैंक कुन हो ?

✅ लिम्बिनी बैंक लिमिटेड


26. बैंक तथा बित्तिय संस्था ऐन 2073 अनुसार बैंक तथा बित्तीय संस्थाले आफ्नो कुल पुजिको कति % शेयर सर्वसाधारण लाई छुट्याउनु पर्ने व्यवस्था रहेकोे छ ?

✅ 30% शेयर


27. बैंक तथा बित्तिय संस्था ऐन 2073 अनुसार बैंक तथा बित्तीय संस्थाले आफ्नो कुल पुजिको कति % शेयर आफ्ना कर्मचारीका लागि छुट्याउनु पर्ने व्यवस्था रहेको छ

✅ 0.5% शेयर


28. कर्जालाई बैंक वा बित्तीय संस्थाको output भनिन्छ भने input के लाई भनिन्छ ?

✅ निक्षेप


29. सुनको उम्लने बिन्दु (boiling point ) कति हो ?

✅ २७००°C


30. सुनको Atomic नम्बर कति हो ?

✅ ७९


31. सुनको Symble नम्बर कति हो ?

✅ AU


32. चादिको उम्लने बिन्दु (boiling point ) कति हो ?

✅ २१६२°C


33. चादिको Atomic नम्बर कति हो ?

✅ ४७


34. चादिको symbol नम्बर के हो ?

✅ AG


35. बिश्वको सबै भन्दा सफा नोट कुन देशको छ ?

✅ अमेरिका


36. बिश्वको सबैभन्दा भद्दा (फोहोर ) नोट कुन देशको छ

✅ ताईवान


37. बिश्वको सबैभन्दा सानो मुद्रा कुन हो ?

✅ जाभा (जयप्रकाश मल्लले चलाएको )


38. Hot money भनेको के हो ?

✅ बढी ब्याज कमाउने मुद्रा


39. बिश्व बैंक को प्रधान कार्यालय कहाँ रहेको छ ?

✅ वासिङ्टन डिसि (अमेरिका)


40. एसियाली बिकास बैंकको प्रधान कार्यालय

कहाँ रहेको छ ?

✅ फिलिपिन्सको मनिला


41. नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल कति

बर्षको हुन्छ ?

✅ 5 बर्ष


42. गभर्नरको नियुक्ति कसले गर्ने गर्दछ ?

✅ नेपाल सरकारको मन्त्रीपरिषदले


43. नेपालि रुपैयाँको बिदेशी बिनिमय दर निर्धारण गर्ने अधिकार कसलाई हुन्छ ?

✅ नेपाल राष्ट्र बैंक


44. बैंक तथा बित्तिय संस्था खोल्न कसको स्वीकृत

लिनु पर्दछ ?

✅ नेपाल राष्ट्र बैंक


45. नेपाल राष्ट्र बैंकको पुजि कसले प्रदान गर्दछ ?

✅ नेपाल सरकार


46. कुन खातामा रकम जम्मा गर्दा बैंकले ब्याज

प्रदान गर्दैन ?

✅ चल्ती खाता


47. चेक कति प्रकारका हुन्छन् ?

✅ 3 प्रकारका (बाहक,आदेश र रेखाङ्कित चेक)


48. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा अगाडि यसका सबै कार्यहरु कुन निकायले गर्दथ्यो ?

✅ सदर मुलुकी खाना


49. नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय कहाँ रहेको छ

✅ बालुवाटार काठमाडौ


50. कुन देशको मुद्रा लाई येन भनिन्छ ?

✅ जापान


For more Banking Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation


Rastra Bank Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation


Rastriya Banijya Bank Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation


ADBL Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation


Nepal Bank Limited Loksewa Exam Model Question : https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation