Ban Rakshak Loksewa Exam Questions | Ban Raakshak Loksewa Exam Model Questions

Ban Rakshak Loksewa Exam Questions | Ban Raakshak Loksewa Exam Model Questions

2 years ago

Ban Rakshak Loksewa Exam Questions | Ban Raakshak Loksewa Exam Model Questions

Ban Rakshak Loksewa Exam Questions | Ban Raakshak Loksewa Exam Model Questions


1. कुन जनावरलाई चरिचरण दस्तुर लाग्दैन? ___

क) भैंसी

ख) गाई ##

ग) बाखा

घ) घोडा


2. पछिल्लो गणना अनुसार नेपालमा हाल पाटेबाघको संख्या कति रहेको अनुमान गरिएको छ?

क) २३४

ख) २३२

ग) २३५ ##

घ) २३७


3. चेपाङ जातीमा छोरीको विहेमा कुन वनस्पतिलाई दाइजो दिने चलन रहेको छ ?

क) पिपल

ख) चिउरी ##

ग) खयर

घ) साल


4. रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो?

क) हात्ती

ख) गाई

ग) गैंडा ##

घ) बाघ


5. नेपालमा कति वटा शिकार आरक्ष रहेका छन् ?

क) २

ख) ३

ग) १ ##

घ) ४


6. नेपालमा वन मापनमा रूखको उचाई कुन इकाईमा नापिन्छ?

क) मीटर

ख) फूट ##

ग) ईन्च

घ) सेन्टीमिटर


7. गैंडाको सिंगलाई के भनिन्छ? __

क) नाम

ख) खाग ##

ग) याक

घ) सिंग


8. निकुञ्जको सुरक्षा गार्ड को अन्तर्गत पर्दछ? ___

क) गुल्मपति ##

ख) राष्ट्रिय निकुञ्ज बिभाग

ग) वार्डेन

घ) सहायक वार्डेन


9. हाल नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज रहेका छन्? ___

क) ११

ख) १०

ग) १२ ##

घ) १३


10.क्लिनोमिटर के नाप्न प्रयोग गरिन्छ?

क) कोण ##

ख) गर्थ

ग) रुखको डायमिटर

घ) रूखको उचाई


11.उच्चतम बीष क्षमता भएको रूख कुन हो?

क) साल

ख) बडहर

ग) बिजयसाल

घ) निमारो ##


12. एउटा १२ फुट लामो ३ ईन्च चौडाई र ४ ईन्च मोटाई दलिनको आयतन कति हुन्छ? __

क) ४ क्युफिट

ख) २ क्युफिट

ग) ३ क्युफिट

घ) १ क्युफिट ##


13. डढेलोले कम प्रभाव पार्ने प्रजाती कुन हो?

क) साल

ख) बडहर

ग) सल्ला ##

घ) पिपल


14. पिपलको बैज्ञानिक नाम के हो? ___

क) Piper Fulgens

ख) Piper Chisia

ग) Piper Longum ##

घ) Piper Inermis "


15. नेपालमा अर्नाको संख्या कति रहेको छ?

क) ४६८

ख) ४९८ ##

ग) ४८९

घ) ४७८


16. चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति बर्ग कि.मि रहेको छ?

क) ९५२.५३

ख) ९५२.४३

ग) ९५२.६३ ##

घ) ९५२.७३,


17. कस्तुरी मृगको खास विशेषता के हो?

क) पुच्छर

ख) बिना ##

ग) दाह्रा

घ) सिङ


18. नेपालमा संरक्षित वन्यजन्तु निम्नमध्ये कुन होइन्? .

क) बाघ

ख) कस्तुरी

ग) गैंडा

घ) हात्ती


19. जटायु रेष्टुरेण्ट कहाँ पर्दछ?

क) नवलपुर ##

ख) चितवन

ग) कपिलवस्तु

घ) रूपन्देही


20. नेपालमा संरक्षित स्तनधारी बन्यजन्तु कति प्रजातीका रहेको छन्?

क) २५

ख) २६ ##

ग) २७

घ) २८


21. खर मयूरको बैज्ञानिक नाम के हो?

क)Houbaropsis Wallichii

ख)Houbaropsis Bengalensis ##

ग)Houbaropsis Satyara

घ)Houbaropsis Antigone


22. IUCN को स्थापना कहिले भएको हो?

क) सन् १९२८

ख) सन् १९५८

ग) सन् १९४८ ##

घ) सन् १९६८


23. राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिमा कति सदस्य रहन्छन्?

(क) १२

ख) ९

ग) १३

घ) ११ ##


24. राष्ट्रिय बाघ संरक्षण समितिको सचिव को हुने व्यवस्था छ?

क) प्रधानमन्त्री

ख) वातावरण मन्त्री

ग) वन तथा भूसंरक्षण मन्त्रालय,सचिव ##

घ) गृहमन्त्री


25. कति ईन्चभन्दा कम ब्यासको रूखको लगत गर्नुपर्दैन्?

क) ५.० ##

ख) ६.०

ग) ७.०

घ) ८.०


26. रूखको गोलाई नाप्न प्रयोग हुने उपकरणलाई के भनिन्छ?

क) Clinometer

ख) caliper ##

ग) Compass

घ) Laser Scanner


27. १ चट्टा बराबर कति घनफिटको दाउराको थुप्रोलाई मानिन्छ?

क) २०४५४३

ख) २०४५४५ ##

ग) २०४५४४

घ) २०४५४६


28. वन ऐन २०७६ मा निजी वन दर्ता सम्बन्धी व्यवस्था कुन दफामा गरिएको छ?

क) ५३

ख) ३५ ##

ग) ४४

घ) ३६


29. वन ऐन २०७६ लागू हुनुभन्दा अगाडि कुन ऐन लागू गरिएको थियो?

क) वन ऐन २०४८

ख) वन ऐन २०४९ ##

ग) वन ऐन २०३९

घ) वन ऐन २०२९


30. बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति बर्ग किमि रहेको छ?

क) ९४८

ख) ९६७

ग) ९६८ ##

घ) ९७८


For More Model Questions : https://gyanmark.com/gyan-topics/important-general-knowledge-questions