Ban Rakshak Loksewa Exam Model Questions | Ban Rakshak Exam Questions | Forest Guard Loksewa Exam Questions

Ban Rakshak Loksewa Exam Model Questions | Ban Rakshak Exam Questions | Forest Guard Loksewa Exam Questions

2 years ago

Ban Rakshak Loksewa Exam Model Questions | Ban Rakshak Exam Questions | Forest Guard Loksewa Exam Questions

Ban Rakshak Loksewa Exam Model Questions | Ban Rakshak Exam Questions | Forest Guard Loksewa Exam Questions


१. बाघ दिवस कहिले मनाइन्छ ?

क) जुलाई २९ ##

ख) जुलाई १

ग) मे २९

घ) मे २५


२. पाटे बाघ विश्वका कति देशमा पाइन्छ ?

क) १३ ## .

ख) १०

ग) ५

घ) १५


३. लुम्बिनी प्रदेशले दिइएका मध्ये कुन राष्ट्रिय निकुञ्जलाई समेटेको छ ?

क) बाँके राष्ट्रिय निकुञ्ज

ख) बदिर्या राष्ट्रिय निकुञ्ज

ग) दिइएका दुवै हुन् ##

घ) दिइएका दुवै होइनन्


४. 'For a living planet कस्को slogan हो ?

क) IUCN

ख) CITIES

ग) WWF ##

घ) कुनै पनि होइन


५. लुम्बिनी प्रदेशको सभामुख हालको रहेको छ ?

क) शंकर पोखेल

ख) अमिक सेरचन

ग) कुलप्रसाद केसी

घ) पुर्ण बहादुर घर्ति ##



६. लुम्बिनी प्रदेशको लागोका डिजाइनर को हुन् ?

क) शंकर भण्डारी

ख) खगेस्वोर भण्डारी ##

ग) शंकर केसी

घ) प्रदिप गुरुङ


७. सर्प संग्रहालय कहाँ स्थान गरिएको छ ?

क. लुम्बिनी प्रदेश

ख. गण्डकी प्रदेश

ग. प्रदेश १ ##

घ. प्रदेश २


८. अर्ना सबैभन्दा बढि कुन प्रदेशमा पाइन्छ

क, लुम्बिनी प्रदेश

ख. गण्डकी प्रदेश

ग, बागमती प्रदेश

घ, प्रदेश २ ##


९. गैडाको सिंअलाई के भनिन्छ ?

क. माग

ख. काग

ग. खाग ##

घ. साग


१०. नेपालमा चिया खेतीको लागि प्रसिद्ध जिल्ला दीईएका मध्ये कुन हो ?

क. इलाम

ख, झापा

ग. दुबै हुन् ##

घ. दुवै होइनन्


११. नेपालको पछिल्लो वन स्रोत सर्वेकक्षण अनुसार सबैभन्दा बढि वनमौजदात रहेको भौगोलिक क्षेत्र कुन हो ?

क. तराई क्षेत्र

ख, सिवालिक / चुरे क्षेत्र

ग. मध्य पहाड क्षेत्र ##

घ. उच्च पहाड र उच्च हिमाली क्षेत्र


१२. नेपालको पछिल्लो वन स्रोत सर्वेक्षण अनुसार पछिल्लो १६ वर्षमा नेपालमा वन क्षेत्र बद्धिको दर प्रतिवर्ष कति रहेको देखिएको छ ?

क ०५०%

ख. ०.६०% ##

ग. ०.७० %

घ, ०.८०%


१३. नेपालको पछिल्लो वन स्रोत सर्वेक्षण अनुसार प्रति हेक्टर वनमौजदात कति छ?

क. १७८ घनमिटर प्रति हेक्टर

ख. १३७ घनमिटर

ग. १५७ घनमिटर प्रति हेक्टर

घ. १६५ घनमिटर प्रति हेक्टर ##


१४.९६ इन्च गोलाई भएको १२ फिट लामो गोलियाको कति आयतन हुन्छ ?

क, ४८ फिट ##

ख. २४ फिट

ग. १२ फिट

घ. ९६ फिट


१५. दिइएका मध्ये कुन चाहिलाई जैविक विविभता मान्न सकिन्छ ?

क. पारिस्थितिक विविधता

ख. प्रजातीय विविभता

ग. वंशाणुगत विविधता

घ. माथिका सबै ##


१६. एउटा रुखको लागि खतरा के हुन सक्छ ?

क. किरातहरु

ख. डढेलो

ग. अति सुख्ख

घ. माथिका सबै ##


१७. नेपालमा वन विनाश हुने कारणहरु के के हुन् ?

क बढि

ख, अति चरिचरण

ग. डढेलो

घ. माथिका सबै ##


१८. काठको सिजनिङ्ग भन्नाले के बुझिन्छ ?

क, प्राकृतिक किसिमले सुकाउने

ख. क्लिनलबाट सुकाउने

ग. घाममा सुकाउने

घ. माथिका सबै ##


१९. वन संरक्षण भन्नाले के बझिन्छ ?

क. डढलो बाट संरक्षण

ख. अतिक्रमण बाट संरक्षण

ग, अति चरीचरण बाट संरक्षण

घ. माथिका सबै ##


२०. वन क्षेत्रमा लाग्ने डढेलोका सन्दर्भमा “आगो त्रिभुज" भन्नाले के बुझिन्छ ?

क. इन्धन, ताप र भुसतह

ख. ताप , अक्सिजन र सपेक्षित आद्रता

ग, ताप, इन्चन र अक्सिजन ##

घ, सपेक्षित आद्रता, भु सतह र इन्धन


२१. वन्यजन्तु व्यवस्थापन अन्तर्गत पर्ने कामहरु कुन हुन् ?

क. पानी स्रोतको संरक्षण

ख. वन संरक्षण

ग. घासे मैदान व्यवास्थापन

घ. माथिका सबै ##


२२. बाघको बैज्ञानिक नाम के हो ?

a. Panthera tigris ##

b. Panthera pardess

c. Elephay maximus

d. Rhinoceros unicomis


२३, शुक्लाफाटा वन्यजन्तु आरक्ष ......... का लागि प्रख्यात छ ।

क, वार सिंगा ##

ख. बाघ

ग, गैडा

घ. बनेल


२४. नेपालमा कुन जनावर संरक्षित छैन ?

क, हात्ति

ख. बाघ

ग, गैडा

घ. बनेल ##


२५. नेपालमा संरक्षित क्षेत्रको लागि मध्यवार्ती क्षेत्र आवधारणा किन ल्याइएको हो?

क. वन्यजन्तुको प्रभाव बढाउन

ख. संरक्षणको क्षेत्रफल बढोत्तरी गर्न

ग. वन्यजन्तुको संख्या फैलाउदा

घ. संरक्षित क्षेत्र र जनताको द्वण्द्व कम गर्न ##


२६, सामुदायिक वनमा लागेका आगो निभाउने जिम्मेवारी कुन निकायको हो ?

क. डिभिजन वन कार्यालय

ख. सेक्टर अफिस

ग. ईलाम

घ, सम्बन्धित उपभोक्ता समुह ##


२७. वन कार्यालयको कुन अवस्थामा सामुदायिक वन फिर्ता

लिन सक्छ ?

क. कार्ययोजना अनुसार काम नगरेमा

ख. वन संरक्षण गर्न नसकेमा

ग, वन ऐनअनुसार नगरेमा

घ, माथिका सबै ##


२८. सामुदायिक वन प्रवर्द्धन गरिरहेका सबैभन्दा ठुलो गैह्र सरकारी संघ संस्था कुन हो ?

A. ACOFUNN

B.NEFIN

C. NEFEJ

D. FCOFUN ##


२९. कृषिवन प्रणाली भन्नाले के बुझिन्छ ?

क. बारीका डिलमा रुख विरुवा विरुवा लगाउने प्रणाली

ख. माछा पोखरीमा सिसौका रुख लगाउने प्रणाली

ग. खर्कमागलाई बस्तु पालन नगर्ने प्रणाली

घ. माथिका सबै ##


३०. समुदायिक वनको कार्य योजना बनाउन आवश्यक सूचना के हुन् ? क वनको क्षेत्रफल

ख. वनको नक्सा

ग. रुखहरुको सुचना

घ. माथिका सबै ##


३१. सामुदायिक वनको वन पैदावारको स्वामित्व कसको नियन्त्रणमा रहन्छ ?

क. वन समुहको ##

ख. स्थानीय निकायको

ग. नेपाल सरकारको

घ. माथिका सवै


३२. सामुदायिक वनको विधानमा के हुनुपर्दछ ?

क, सदस्यहरुको सुची

ख. वनको सिमाना

ग. काम गर्ने तरिका

घ. माथिका सबै ##


३३. बैधानिक रुपमा पहिलो चोटी स्थापना भएको सामुदायिक वन .....जिल्लामा पर्दछ।

क. काभ्रेपालान्चोक

ख. सिन्धुपाल्चोक ##

ग. नुवाकोट

घ. रसुवा


३४. सामुदायिक वनको उपभोक्ता समुहले उत्पादित वन पैदावारको कति प्रतिशत आम्दानी पाउछ ?

क. २५ %

ख. ५० %

ग. ७५ %

घ. १०० % ##


३५. तलका मध्ये कुन वनव्यवस्थापन पद्धतिको अवाधि निश्चित हुन्छ ?

क. सामुदायिक वन

ख. साझेदानी वन

ग. संरक्षित वन

घ. कबुलियती वन ##


३६. पलासको रुखलाई वानास्पतिक भाषामा के भनेर चिनिन्छ ?

a. Buteamonosperma ##

b. Prunuscerasoides

c. Bauhinia purpurea

d. Boehmeriaregulosa


३७ नेपालमा वन्यजन्तु संरक्षण कन विभागको जिम्मेवारी हो ।

क. वन विभाग

ख. भु तथा जलाधार संरक्षण विभाग

ग. वनस्पति विभाग

घ, राष्ट्रिय निकुञ्ज तथा वन्यन्तु संरक्षण विभाग ##


३८. तल उल्लिखित कुन विभागलाई नेपाली सेनाले सिधा सहयोग गर्दछ ? क. वन विभाग

ख. वन अनुसन्धान बिभाग

ग. राष्ट्रिय विभाग तथा वन्यजन्तु संरक्षण विभाग ##

घ. भु तथा जलाधार संरक्षण विभाग


३९. वन पैदावार ( काठ दारा ) सङ्कलन तथा बिक्रि वितरण निर्देसिक , २०५७ बमोजिम ग्रामिण जनताको घरकाजको लागि प्रति परिवार कति परिमाणमा गोलिया काठ बिकि गर्न व्यवस्था थियो ?

क. १०० घन फिट सम्म

ख. १२० घन फिट सम्म ##

ग. १३० घन फिट सम्म

घ. १४० घन फिट सम्म


४०. सजीवन कुन भाग तेल बनाउन उपयोगमा ल्याइन्छ ?

क. बोका

ख. जरा

ग. फलदाना ##

घ. डाँठ


४१. नेपालमा पाइने भालु कुन हो ?

क. कालो भालु

ख खैरै भालु

ग. काठे भालु

घ. माथिका सबै ##


४२. वन एन , २०४९ अनुसार राष्ट्रिय वनमा आयो लगाउनेलाई कति रकम जरिवाना तोकिएको थियो ?

क. रु. १०००० सम्म

ख. रु. २००० सम्म

ग. रु.२०००० सम्म

घ. रु.१०००० सम्म ##


४३. बोजो जडिबुटीको कुन भाग मुख्यत प्रयोगमा ल्याइन्छ ?

क. पाल

ख. फल

ग. हाँगा

घ. जरा ##


४४. निजामती सेवा एन , २०४९ अनुसार दिइएका मध्ये कुन निजामती सेवा हो ?

क. नेपाल प्रशासन सेवा

ख नेपाल कृषी सेवा

ग. नेपालवान सेवा

घ. माथिका सबै ##


४५. प्रचलित वन ऐन अनुसार वन अपराधको सिलसिलामा खान तलासी गर्ने अधिकार कुन दर्जा सम्मका पदाधिकारीलाई सुम्पिएको छ ?

क, कम्तिमा वन सहायक दर्जाको ##

ख, कम्तिमा वन सहायक वा सहायक प्रहरी निरिक्षक

ग. कम्तिमा सहायक वन अधिकृत

घ. कम्तिमा सहायक वन अधिकृत वा प्रहरी निरिक्षक


४६. एक हेक्टरमा कति वर्ग मिटर हुन्छ ?

क. २००४ २०० वर्ग मिटर

ख. ३०० X ३०० वर्ग मिटर

ग. १०० x १०० वर्ग मिटर ##

घ. माथिका कुनै पनि होइनन्


४७. निजामती सेवामा महिलालाई कति प्रतिशत आरक्षण कोटा दिइएको छ ?

क. ३० प्रतिशत

ख. ३३ प्रतिशत ##

ग २८ प्रतिशत

घ. २२ प्रतिशत


४८, बडहरुको बिठ संकलन गर्ने उत्तम महिना कुन हो ?

क. माघ ##

ख. चैत्र

ग. जेठ

घ. श्रावन


४९. सिसौको बिरुवा तयार गर्ने लोकप्रिय तरिका कुन हो ?

क. रुट सुट कटिङ्ग ##

ख. बिउ बाट बिरुवा उत्पादन

ग. कटिङ्ग

घ. ग्राफ्टिंग


५०. सिल्भिकल्चर भन्नाले के बुझिन्छ ।

क रुखहरुको थिन्निगर्ने

ख. रुखहरुको कटान

ग. वृक्षारोपन ।

घ. माथिका सवै ##


५१. भुक्षय भनेको के हो ?

क, माटो जमीनबाट नदिमा जाने ##

ख. तटबन्ध बनाउने

ग. चेक ड्याम बनाउने

घ. बृक्षा रोपन गर्ने


५२. वन सम्वर्दन प्रणालीमा selling felling को मुख्य उद्देश्य के हो ?

क. बुढा रुखको सदुपयोग गर्ने ।

ख. ज्यादा प्रकाशको व्यवास्था गर्ने ##

ग. प्रतिस्पर्ध काम गर्ने

घ. माथिका सबै


५३. भिरालो जमीनमा एकनासले माटो बढारिने प्रकियालाई ..........

भनिन्छ।

a. Splash erosion

b. sheet erosion ##

c. nill erosion

d. gully erosion


५४. Enrichment plantation भन्नाले ..... बुझिन्छ ।

क. धेरै आम्दानी दिने रुख रोप्ने

ख झाडी सफा गरि रुख रोप्ने

ग. पातलो भएको ठाउमा बिरुवा थप्ने ##

घ. तरबार गरि जंगल आफै बढन दिने


५५. पश्चिम नेपालमा मात्र पाइने रुखहरु .......... हुन् ।

क. खोटे सल्ला

ख. देवदार ##

ग. पैयु

घ. थुपी सल्ला


५६. काठको आयतन नाप्ने उपयुक्त फरमुला के हो ?

क. लम्बाई x लम्बाई x उचाई

ख लम्बाई र चौडाई x मोटाई ##

ग. लम्बाई र चौडाई र चौडाई

घ. लम्बाई x उचाई र उचाई


५७. एक इन्च बरावर कति सेन्टिमीटर हुन्छ ?

a. 1 cm

b.2 cm

C. 3 cm

d.2.54 cm ##


५८. रुखको बेसल एरिया निकाल्ने सुत्र कुन हो ?

a. Pir2

b. Pid2/4 ##

C. G2/4Pi

d. all of the above


५९. डाईमिटर टेपले के नाप्ने गर्दछ ?

क. रुखको उचाई

ख. ब्यास ##

ग. गर्थ

घ. रुखको आयत


६०. निजामती कर्मचारीले दिएको मध्ये कुन बिदा पाउने व्यवस्था छ ?

क, घर विदा

ख. विरामी विदा

ग. अध्ययन विदा

घ. माथिका सबै ##


For more model questions : https://gyanmark.com/gyan-topics/important-general-knowledge-questions