Ban Rakshak Exam Questions | Ban Rakshak Loksewa Exam Questions

Ban Rakshak Exam Questions | Ban Rakshak Loksewa Exam Questions

2 years ago

Ban Rakshak Exam Questions | Ban Rakshak Loksewa Exam Questions

Ban Rakshak Exam Questions | Ban Rakshak Loksewa Exam Questions 


1. प्रदेशको वन व्यवस्थापन गर्न बनेको विधेयक, २०७७ सजायको व्यवस्था कुन दफामा गरिएको छ ?

क) दफा ४७

ख) दफा ४९

ग) दफा ५० ##

घ) दफा ४८


2. वन ऐन २०७६ मा कति दफा रहेका छन्?

क) ८७ ##

ख) ८८

ग) ८५

घ) ८३


3. राष्ट्रिय वनमा आगो लगाउने कार्य गरेमा कति बर्षसम्म जेल सजाय हुने व्यवस्था छ?

क) ४

ख) ६

ग) ३ ##

घ) ५


4. सामुदायिक वन उपभोक्ता समूहले आर्थिक बर्ष समाप्त भएको कति महिना भित्र आर्थिक विवरण सहितको बार्षिक प्रतिवेदन सम्बन्धित स्थानीय तह र वन कार्यालयमा बुझाउनुपर्छ? ____

क) ६ महिना

ख) ५ महिना

ग) २ महिना

घ) ३ महिना ##


5. प्रदेशको वन व्यवस्थापन गर्न बनेको विधेयक, २०७७ अनुसार वन सिमाना चिन्ह उखेल्ने सार्नेलाई कति रूपैंया जरिवाना लाग्दछ?

क) २५ हजार

ख) ३० हजार

ग) २० हजार ##

घ) १५ हजार


6. निकुञ्जको सुरक्षा गार्ड को अन्तर्गत पर्दछ? ___

क) गुल्मपति ##

ख) राष्ट्रिय निकुञ्ज बिभाग

ग) वार्डेन

घ) सहायक वार्डेन


7. WWF को प्रधान कार्यालय कहाँ रहेको छ?

क) पेरिस,फ्रान्स

ख) बासिङ्गटन डिसी अमेरिका

ग) ग्लाण्ड स्विजरल्याण्ड ##

घ) जर्मनी


8. ताल तलैया सरोवार आदिको अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ?

क) Malacology

ख) Ethology

ग) Cetology

घ) Limnology ##


9. अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले मनाईन्छ?

क) 28 DEC

ख) 27 DEC

ग) 29 DEC ##

घ) 29 NOV


10. मृग प्रजनन केन्द्र कहाँ रहेको छ?

क) बर्दिया रानि

ख) गोदावरी ललितपुर ##

ग) घोडाघोडी कैलाली

घ) सौराहा चितवन


11. समशीतोष्ण सदावहार कोणधारी जंगल कति मिटरदेखि कति मिटरको उचाईमा पाईन्छ?

क) १२००-२१००

ख) २१०१-३३५० ##

ग) २५००-३५००

घ) ३३५०-५१००


12. नेपालमा लेउ कति प्रजातिका छन्?

क) ६७८

ख) ७६७

ग) ७६८

घ) ६८७ ##


13. बर्दिया राष्ट्रिय निकुञ्जमा कतिवटा गैंडा रहेका छन्?

क) ८३

ख) ६८

ग) ३८ ##

घ) ४८


14. हाब्रेको अर्को नाम के हो?

क) डुडुल

ख) बंदेल

ग) लोखर्के

घ) रातो पाण्डा ##


15. "मोनाल" भन्नाले के बुझिन्छ? ___

क) सर्प प्रजाती

ख) उड्ने पंक्षी ##

ग) घसने जनावर

घ) भ्यागुता प्रजाती


16. कुनै काठ वा रूखमा लगाउने छाप चिन्ह वा निशानालाई के भनिन्छ?

क) सिल

ख) टाँचा ##

ग) मुचुल्का

घ) लक्ष्मण रेखा


17. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ?

क) हेटौंडा

ख) चितवन ##

ग) कपिलवस्त

घ) रूपन्देही


18. कृष्णसार संरक्षण क्षेत्रको क्षेत्रफल कति बर्ग किमि रहेको छ?

क) १८.५३

ख) २१.५५

ग) १६.९५ ##

घ) १९.९५


19. नेपालमा प्रकृति संरक्षण बर्ष कहिले मनाईयो? ____

क) सन् २००८ ##

ख) सन् २००७

ग) सन् २००६

घ) सन् २००५


20. दाउराको नाप कुन इकाईमा नापिन्छ? ___

क) भारी

ख) क्विन्टल

ग) क्यूफिट

घ) चट्टा ##


21. नेपालको संविधान दोस्रो संशोधन कहिले भएको हो?

क) २०७२।११।१६

ख) २०७२।१२।१६

ग) २०७७।३।४ ##

घ) २०७७।४।३ ___


22. कुनै पनि नागरिकलाई देश निकाला गरिने छैन। यो नेपालको संविधानको कुन धारामा उल्लेख

छ?

क) ४७

ख) ४५ ##

ग) ४८

घ) माथीको कुनै पनि होइन्। ____


23. शुक्लाफाँटा बन्यजन्तु आरक्ष के को लागि प्रशिद्ध छ ?

क) अर्ना

ख) हात्ती

ग) बाह्रसिंगा ##

घ) मृग


24. सिधा पोलिथिनमा रोप्नको लागि कुन बिउ प्रयोग गरिन्छ?

क) खयर

ख) सिसौं ##

ग) उत्तीस

घ) खन्यु


25. माटोको गुण नाप्ने क्रममा pH Value 7 ले के जनाउँदैन? ____

क) तटस्थ अवस्था

ख) अम्लीय अवस्था

ग) क्षारिय अवस्था

घ) माथीका सबै। ##


26. नेपालको राष्ट्रिय वनजंगल व्यवस्थापनको हिसावले कति भागमा बाँडिएको छ?

क) ५ ##

ख) ४

ग) ७

घ) ३


27. मध्यपहाडी क्षेत्रमा कुन प्रजातीको बृक्षारोपण बढि गरिएको हुन्छ?

क) खयर

ख) सिसौं

ग) उत्तीस ##

घ) माथीका सबै ।


28. कुन मृगको नाईटोमा विणा हुन्छ? ____

क) रतुवा ##

ख) कस्तुरी

ग) चित्तल

घ) बाह्रसिंगा


29. नेपाल कहिलेदेखि सिमसार महासन्धिको पक्ष राष्ट्र रहँदै आएको छ ? ____

क सन् १९८८ ##

ख) सन् १९७८

ग) सन् १९९७

घ) सन् १९८७


30. नेपालमा पाईने सुनाखरी कति प्रकारका छन्?

क) ४०२

ख) ५०२ ##

ग) ३०२

घ) २०२


For More Loksewa Exam Model Questions : https://gyanmark.com/gyan-topics/important-general-knowledge-questions