Home
Videos
Blogs
Contact Us
Links
Home
Videos
Blogs
Contact
Blogs Categories
LOKSEWA NEW VACANCY
CMAT EXAM PREPARATION AND LOKSEWA IQ NOTE
OUR DIGITAL VIDEO COURSE
NEB GRADE 11 / 12 NOTES
BANKING LOKSEWA OLD QUESTIONS
SHIKSHAK SEWA AAYOG QUESTIONS
HEALTH LOKSEWA QUESTIONS
11 ENTRANCE QUESTIONS
NEPAL ARMY LOKSEWA SYLLABUS AND OLD QUESTIONS
NEPAL POLICE EXAM SYLLABUS AND OLD QUESTIONS
KOSHI PRADESH LOKSEWA VACANCY 2081
NEPAL BIDHUT PRADHIKARAN
TU SEWA AAYOG SYLLABUS
NEPAL TELECOM EXAM SYLLABUS
CIVIL ENGINEERING LOKSEWA QUESTIONS
ADBL Loksewa Exam Model Questions | ADBL Exam Preparation
ADBL Loksewa Exam Model Questions | ADBL Exam Preparation
2 years ago
ADBL Loksewa Exam Model Questions | ADBL Exam Preparation
१. देहायमध्ये नेपाल सरकारको लेखा प्रणालीको आधार कुन हो ?
a. Accrual basis
b. Hybrid basis
C. Cash basis ##
d. None of the above
२. स्याहा भनेको के हो ? What is Syaha)
a. जिन्सीकारोबारको अभिलेख पुस्तीका
b. कारोबारको प्रारम्भीक अभिलेख राख्ने पुस्तीका ##
c. कारोबारको अन्तीमअभिलेख राख्ने पुस्तीका
d. माथिका सबै
३. नेपाल सरकारको लेखाको अन्तीम लेखापरिक्षण गर्ने निकाय कुन हो ?
a. महालेखा परिक्षक ##
b. महालेखा नियन्त्रण कार्यालय
C. कोष तथा लेखा नियन्त्रण कार्यालय
d. अर्थ मन्त्रालय
४. नेपाल सरकारको खर्चको लेखालाई के भनिन्छ ?
a. Appropriation account ##
b. Security account
C. Revenue account
d. Public works account
६. एकोहोरो लेखाप्रणाली कस्तो लेखा विधी हो ?
a. scientific
b. Relevant
c. Complete
d. Incomplete ##
७. नगदमा आधारीत लेखा प्रणालीमा देहायका मध्ये कुन कारोबार
समाबेस हुदैन ?
a. उधारो कारोबार ##
b. नगद आम्दानी
C. नगद खर्च
d. नगद मौज्दात
८. व्यवसायमा लेखापालनको उद्देश्य तलका मध्ये कुन होइन ।
a. सम्पत्तिमा नियन्त्रण कायम गर्नु (Maintaining control over assist)
b. संचालन अवधिको नतिजा निर्धारण गर्नु ( Ascertaining the result of operating period)
C. नगद व्यवस्थापन योजना बनाउनु (Plaining in respect of cash)
d. नाफा आर्जन गर्नु ( Earning profits ) ##
९. लेखा व्यवसाही हरुले पालना गर्नुपने मानकहरु मध्ये तलको कुन चाहिँ होइन ?
a. competency
b. Integrity
c. Objectivity
d. Loyalty ##
१०. सरकारी एकल खाता कोषको प्राथमिक उद्देश्य
हो।
a. नेपालको बजेट तयार गर्नु
b. सरकारी कोषमा लगानी गर्नु
c. सरकारी नगद मौज्दान माथि नियन्त्रण राख्नु ##
d. माथिका सबै
११. वि.सं.१८७२ मा सरकारी आम्दानी र प्रशासनिक खर्चहरुको व्यवस्थित रुपमा राख्न .......... प्रयोगमा ल्याइयो।
a. लल ढहा
b. मोठ ढहा
c. स्याहा स्रोता
d. फराम स्रोता ##
१२. सरकारी स्त्रेस्ता : (Government account)
a. सरकारको नाफानोक्सान थाहापाउन प्रयोग गरिन्छ
b. सरकारको आर्थिक अवस्था थाहा पाउन प्रयोग गरिन्छ
C. सरकारको आम्दानी खर्चको अभिलेख राख्न प्रयोग गरिन्छ ##
d. ले विभागहरु तथा कार्यालयहरुबिच एक रुपमा ल्याउँदैन
१३. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
a. वि.सं. २०१३ बैशाष १४ ##
b. वि.सं. २०१३ बैशाष १३
c. वि.सं. २०१२ बैशाष १४
d. वि.सं. २०१३ बैशाष १६
१४. आधुनिक धारण अनुहार अर्थसास्त्रको विषयबस्तुमा तलको मध्ये कुन पर्दैन ?
a. सुक्ष्म अर्थासास्त्र
b. वृहत अर्थसास्त्र
C. उपभोग ##
d. माथिका कुनै पनि होइन
१५. बास्तविक अर्थसास्त्रले के लाई संकेत गर्दछ ?
a. What is?
b. How to work?
c. What are its effects?
d. All of the above ##
१६. हालप्रचलनमा रहेको नेपाल राष्ट्र बैंक ऐन कुन हो ?
a. नेपाल राष्ट्र बैंक ऐन, २०१२
b. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ##
c. नेपाल राष्ट्र बैंक ऐन, २०५९
d. नेपाल राष्ट्र बैंक ऐन, २०१३
१७. नेपालको पहिलो वाणिज्य बैंक कुन हो ?
a. कृषिविकास बैंक लिमिटेड
b. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
c. नेपाल बैंक लिमिटेड ##
d. नविल बैंक लिमिटेड
१८. तलका बैंकहरुको स्थापना भएको मितिको आधारमा कम मिलाउनुहोस् कोडबाट सहि उत्तर छनोट गर्नुहोस्
१) नेपाल बैंक लि.
२) कृषिविकास बैंक,
३) नबिल बैंक ,
४) राष्ट्रिय वाणिज्य बैंक
a. 1,4,2,3 ##
b. 2,1,3,4
c. 1,2,3,4
d. 1,4,2,3
१९. नेपालको निजि क्षेत्रमा स्थापित पहिलो बैंक कुन हो ?
a. हिमालयन बैंक लि..
b. नेपाल एस. बि. आई. बैंक लि..
c. नेपाल इन्भेष्टमेन्ट बैंक लि.
d. नविल बैंक लि.##
२०. बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ मा कति परिच्छेद र दफाहरु कमश रहेका छन्
a.१४ र १३४ ##
b. १२ र १२४
C. १४ र १४४
d. १३ र १३५
२१. What is the full form of CAR?
a. Capital Adequacy Ratio ##
b. Capital Analysis Ratio
C. Common Adequacy Research
d. Core Adequacy Research
२२. नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्दछ ?
a. अर्थ मन्त्रालय
b. नेपाल सरकार, मन्त्रीपरिषद् ##
c. अर्थ सचिव
d. नेपाल राष्ट्र बैंक सचिलक समिति
२३. डेपुटि गभर्नरले को समक्ष सपथ लिनुपर्दछ ?
a. गभर्नरले ##
b. प्रधानन्यायाधिस
C. राष्ट्रपति
d. प्रधानमन्त्री
२४. बृहत अर्थशास्त्रको विकास तलका मध्ये के कारणले भएको हो ?
a. सुक्ष्म अर्थशास्त्र असफल भएकाले
b. दास्रो विश्वयुद्ध भएकाले
c. सन् १९३० मा देखिएको आर्थिक मन्दिको कारणले ##
d. किन्सले बृहत अर्थशास्त्रको बिकास गरेकाले
२५. राष्ट्रिय आम्दानी भन्नाले ........
a. बर्ष भरिमा उत्पादित अन्तीम वस्तु तथा सेवाहरुको मौद्रिक मुल्य ##
b. एक महिनामा उत्पादित अन्तीम बस्तु तथा सेवाहरुको मौद्रिक मुल्य
c. अन्तीम वस्तु तथा सेवाहरुको मौद्रिक मुल्य
d.वर्ष भरिमा उपभोग गरिएको अन्तीम बस्तु तथा सेवाहरुको मौद्रिक मुल्य
26. नेपालमा पहिलो पटक आर्थिक गणना कहिले सुरु भयो?
A) 2075 बैसाख 3
B) 2075 बैसाख 1 ##
C) 2075 जेठ 1
D) 2075 असार 1
27. पारिजात स्मृती सम्मान, 2074 कसलाई प्रदान गरियो ?
A) समालोचन डिआर पोखरेल ##
B) अस्टलक्ष्मी साक्य
C) सान्तकुमार राई
D) प्रभात सापकोटा
28. "समृद्ध नेपाल सुखी नेपाली" मुख्य नारा राखेर आ.व. 2075/076 को नीति तथा कार्यक्रम सरकारले कहिले प्रस्तुत गर्यो?
A)2075 जेठ 8 ##
B) 2075 बैसाख 8
C) 2075 चैत 8
D) 2074 जेठ 8
29. परमाणु सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ ?
A) जोन डाल्टन ##
B) माइकल फाराडे
C) सर आइज्याक न्युटन
D) चाल्स डार्विन
30.रुपमती र राजमती कसका रानिको नाम हो ?
A) यक्ष मल्ल
B) गुणकामदेव
C) प्रताप मल्ल ##
D) लक्ष्मीकामदेव
31. सगरमाथाको प्रवेशद्वार भनेर..... लाई चिनिन्छ । यो समुद्र सतहबाट...मिटरको उचाइमा रहेको छ ।
A) नाम्छे बजार, 3450 ##
B) सल्लेरी, 3540
C) नाम्छे बजार, 3540
D) किमाथाङ्का, 3450
32. ग्रीनल्याण्ड पछिको द्रोस्रो ठूलो टापु न्यु गिनि (New Guinea) टापु कुन महासागरले घेरीएको छ ?
A) प्रशान्त महासागर ##
B) आन्ध्र महाँसागर
C) सुमेरु महाँसागर
D) हिन्द महाँसागर
33. क्षेत्रफलको आधारमा मरुभुमिहाई ठुलोबाट सानो क्रममा मिलाउनुहोस
A) अरेबियन, गोबि, कालाहारी, पाटागोनिया
B) गोबि, अरेबियन, कालाहारी, पाटागोनिया
C) गोबि, अरेबियन, पाटागोनिया, कालाहारी
D) अरेबियन, गोबि, पाटागोनिया, कालाहारी ##
34. देशको नाम र राजधानीको नाम एउटै भएकोमा तलकामध्ये कुन मिल्दैन ?
A) लग्जम्बर्ग
B) सान मारिनो
C) जिबुटी
D) सिसेल्स ##
35. रानी पोखरीको बारेमा बिचार गर्नुहोस ?
(1) रानि पोखरिको निर्माण कार्य वि.सं. 1727 मा पूरा भएको हो।
(2) यो पोखरीलाई नेवारी भाषामा दिएको नाम न्हँ पुख' को अर्थ नयाँ पोखरी भन्ने हो।
(3) रानी पोखरीको उत्तर पुर्ब र उत्तर पश्चिम कुनामा भैरवको मन्दिर स्थापन गरिएको छ।
A)1 मात्र सहि
B)2 र 3 मात्र सहि
C)1 र3 मात्र सहि
D) सबै सहि ##
36. एसिया र युरोप सिमानामा रहेको पर्बतमाला कुन हो?
A) आल्पस
B) एन्डिज
C) युराल ##
D) हिमालय
37. जलवायुलाई प्रभाब पार्ने तत्व तलका मध्ये कुन हो हुन ?
A) अक्षांस
B) उचाइ
C) समुद्री
D) माथिका सबै ##
38. विभिन्न जातजातिका नृत्यहरुमा नमिल्ने जोडा कुन हो ?
A) चण्डि नाच - राई
B) झुमरा नाच - भारु
C) पाङ्दुरे नाच - गुरुङ ##
D) मारुनी नाच - मगर
39. तल दिइएका मध्ये कुन राज्य बाइसे राज्य अन्तर्गत पर्दैन्थ्यो ?
A) जहारी
B) दुल्लु
C) बिलासपुर
D) खाँची ##
40. कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँध बनाउन पाइने छैन । यो ब्यवस्था नेपालको संसबधानमा कुन मौलिक हक अन्तर्गत रहेको छ ?
A) यातना बिरुद्ध हक
B) निवारक नजरबन्ध बिरुद्ध हक
C)शोषण बिरुद्द हक ##
D) समानताको हक
41. मिस्टर एन्ड मिस एस. ई.ई. अफ दि इयर 2018 ककसले पास गरे ?
A) अर्पण राई र आर्या puDaasainee ##
B) अर्पण राई र दिलासा न्युपाने
C) किरण महर्जन र आर्या पुडासैनी
D) कुनै पनि होइनन
42. नेपालको कुल ग्रास्थ उत्पादनमा बैदेशिक लगानिको हिस्सा कति प्रतिशत रहेको छ ?
A)4.5%
B) 6% ##
C) 12%
D)9 %
43. काठमाडौँ उपत्यकामा सम्पुर्ण फिल्महरुमा बक्स अफिस प्रणाली कहिले लागु भयो ?
A) 2075 श्रावण 2
B)2075 श्रावण 4
C) 2075 असार 1
D) 2075 श्रावण 1 ##
44. एमाले र माओबादी बिच पार्टी एकता कहिले भएको हो ?
A) 2075 जेठ 3 ##
B)2075 बैसाख 3
C)2075 असार 3
D) 2075 जेठ 4
45. वि.सं. 2074 को मदन पुरस्कारका लागि छनौट भएका पुस्तकहरुमा लेखक र पुस्तकको जोडामा कुन गलत छ
A) कैरन - ध्रुबसत्य परियार
B) हिमाली दर्शन - मोहन बैद्द
C) पाठशाला - नयनराज पाण्डे ##
D) लिम्बुनी गाउँ - राज माङ्लाक
46.३७ बर्ष लामो शासन गरेको विम्बावेका रोबर्ट मुगाबेले कहिले पदबाट राजिनामा दिएका हुन ?
A) २०१७ नोभेम्बर १९
B) २०१७ नोभेम्बर २०
C) २०१७ नोभेम्बर २१ ##
D) २०१७ नोभेम्बर २२
47. स्थानिय सरकार संचालन एन, २०७४ अनुसार गाउँपालिकामा न्युनतम कति देखि अधिकतम कति सम्म वडा हुनसक्ने ब्यब्स्था रहेको छ?
A)५-२५
B) 4-१२
C)५-२१ ##
D) ५-३५
48. विश्व अहिंसा दिबस कहिले पर्दछ ?
A) अक्टोबर २ ##
B) अक्टोबर ३
C) अक्टोबर ४
D) अक्टोबर ५
49.मा सम्पन्न अन्तरास्ट्रिय बौद्ध सम्मेलनले......बुदे घोषणापत्र जारी
गरेको थियो?
A)१४,१५.२०
B) १५.१६,१५
C) १५,१६,२० ##
D) १४,१५,१५
50. क्यान्सरको बारेमा अध्यन गर्ने शास्त्रलाई के भनिन्छ ?
A) Horology
B) Cancerology
C) Osteology
D) Oncology ##
For more ADBL Loksewa Exam Model Questions :
https://gyanmark.com/gyan-topics/banking-loksewa-exam-questions-nrb-rbb-nbl-adbl-and-others-bank-exam-preparation
Latest Blogs
Koshi Pradesh Loksewa Civil Sub Engineer Exam Questions | Civil Sub Engineer Loksewa Old Questions Answer | Civil Engineer Level 5 Loksewa Questions Answer
1 week ago
Nayab Subba First Paper Exam Result 2081 Published | NASU First Paper Exam Result 2081 | Nayab Subba Loksewa Result Published 2081
3 weeks ago
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ !
3 weeks ago
Gandaki Loksewa Kharidar Exam Questions 2081 | Kharidar Loksewa Old Questions Answer | Kharidar Loksewa Tayari | Kharidar Loksewa Exam Old Questions Answer
1 month ago
Lumbini Pradesh HA Loksewa Questions 2081 | HA Loksewa Question Answer | Health Assistant Loksewa Old Questions Answer 2081
1 month ago
Nepal Army Sainye Exam Questions 2081 | Nepal Army Loksewa Questions 2081 | Nepali Sena Sainye Exam Questions 2081
1 month ago