500+ Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions

500+ Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions

1 year ago

500+ Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions

500+ Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions 


१. शिक्षक तालिमको पहिलो चरण कुन हो? - आवश्यकताको पहिचान


२.शिक्षक तालिमको प्रकार हरु केके हुन?- प्रमाणीकरण तालिम, पुनतार्जगी, स्थानीय आवश्यकतामा आधारित मोड्युलर तालिम


३. शिक्षकलाई पुर्वसेवाकालीन तालीम को केन्द्र कुन हो?- विधालय


४. प्रमाणिकरण तालीम के सङ आधारित हुन्छ?-आवश्यकतामा


५.TPD को पूरा रुप के हो?- Teacher Professional Development


६. ERO को पूरा रुप के हो?- Education Review Office


७. NEB को पूरा रुप के हो?- National Education Board


८.TPD कहिले बाट आएको अवधारणा हो? आ. व. २०६६/०६७ बाट


९.TPD तालिम परीक्षण गरिएका जिल्लाहरु - सुर्खेत, रुपन्देही, कैलाली, भक्तपुर, मकवानपुर, डडेल्धुरा, झापा


१०. परिक्षणको रुपमा TPD तालिमलाई कति जना शिक्षकमा परीक्षण गरिएको थियो ?- १५० जनामा


११. TPD तालिमलाई कति चरणमा बाडिएको छ?-३ चरण (१०+१०+१०=३०)


१२. शिक्षक सक्षमता प्रारुप कहिले स्वीकृत भएको थियो?- वि.स २०७२/१२/०३


१३. शिक्षक सक्षमता प्रारुप स्वीकृत पछि ३० दिने TPD तालिमलाई कति खण्डमा बिभाजन गरेको थियो ?- २ खण्ड (१५+१५)


१४. TPD तालिमखण्डको कुल अंक मध्ये उपस्थिति बापत कति अंक दिइन्छ?-६ अंक


१५. TPD तालिम मध्ये लिखित परीक्षा कति पुर्णाङ्कको हुन्छ?- ५० अङ्क


१६. शिक्षकको पेशागत विकासको लागि महत्त्वपूर्ण तत्व केलाई मानिन्छ?- तालिम


१७. TPD तालिम लिने शिक्षकलाई श्रेणिकरण गर्दा ९० भन्दा माथी अङ्क ल्याए कुन श्रेणीमा वर्गीकरण गरिने ब्यवस्था छ?- विशिष्ट


१८. पुनर्ताजगी तालिम के मा आधारित हुन्छ?- मागमा


१९.पुनर्ताजगी तालिम कस्ता शिक्षकलाई दिइन्छ?- TPD तालिम पूरा गरेका


२०. विशेष ज्ञान सीप विकासका लागि दिईने तालिम कुन हो?स्थानीय आवश्यकतामा आधारित


२१. स्थानीय आवश्यकतामा आधारित तालीम कसले कुन सरकारले दिने ब्यवस्था छ?- स्थानीय सरकार


२२. आधार शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो?- वि.स २००४ जेठ १०


२३. रेन्जर तालिमको सुरुवात कहिले भयो ?- वि.स २००४


२४. नेपालमा औपचारिक ,योजनाबद्द रुपमा तालीमको सुरुवात कहिले भएको थ?- वि.स २०१३


२५. राष्ट्रिय शिक्षक शिक्षण केन्द्रको स्थापना कहिले भएको थियो ?वि.स २०११ भाद्र २४


२६. नर्मल स्कुलको स्थापना कहिले भयो ?- वि.स २०१३


२७.घुम्ती तालिम केन्द्रको स्थापना कहिले भएको थियो ?- वि.स २०१३


२८. वि.स २०१६ साल असार ३० मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले कुन तालिम दिएर सहयोग गरेको थियो ?पुर्वसेवाकालिन तालिम


२९. नेपालमा पहिलोपटक MED पढाइको सुरु कहिले भयो ?वि.स २०२२


३०.College of Education को शाखा विस्तार कहाँ गरिएको थियो ?- विरगन्ज (ठाकुरराम कलेज भएको ठाउ)


३१. STEP कार्यक्रमको सुरुवात कहिले बाट भएको थियो?- वि.स २०२३


३२. PRIME कार्यक्रमको सुरुवात कहिले भयो ?- वि.स २०२५


३३. नेपालमा शिक्षक हुनका लागि सर्वप्रथम तालिम अनिवार्य कसले गरेको थियो ? राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८


३४. रेडियो शिक्षक तालिम परियोजनाको सुरुवात कहिले भयो ?वि.स २०३५


३५. रेडियो शिक्षक तालिम प्रसारण सुरु कहिले बाट भयो ?वि.स२०३७


३६. सेती अञ्चलका ५ जिल्लामा संचालित सेती परियोजना कहिले बाट सुरुवात भएको थियो ?- वि.स २०३८


३७. सेती परियोजना लागु भएका ५ जिल्लाहरु केके हुन?- अछाम, बझाङ, बाजुरा, कैलाली, डोटी


३८. नेपालमा स्रोतकेन्द्रको अवधारणा कसले ल्याएको थियो ?- सेती परियोजना


३९. PEP = Primary Education Project कहिले बाट सन्चालन भएको थियो ?- वि.स २०४१


४०. PEP कार्यक्रम लागु भएका ६ जिल्लाहरु केके हुन?- कास्की, धनकुटा, झापा, सुर्खेत, दाङ, तनहुँ


४१. स्रोतकेन्द्र प्रणालीको स्थापना कस्ले गरेको हो?- Primary Education Project


४२. क्षेत्रीय शिक्षा निर्देशनालय ले १५० घण्टे र १८० घण्टे तालिम कहिले चलाएको थियो ?- वि.स २०४४/४५


४३. BPEP Basic and Primary Education Project कहिले बाट सन्चालनमा आएको थियो ?-वि.स २०४९


४४. NCED को स्थापना कहिले भएको हो?- वि.स २०५०/०४/०१


४५. NCED स्थापना पछि कतिवटा स्रोतकेन्द्र सन्चालनमा थिए ?१०५३


४६.शिक्षक तालिम निति कहिले जारी भएको भयो ?-वि.स २०६२/०२/२४


४७. शिक्षक तालीम नितिमा कतिवटा निति थिए ?- २६ वटा


४८. शिक्षकका सक्षमताहरु कतिवटा छ्न?- ८ वटा


४९.शिक्षक सक्षमता प्रारुप कहिले पारित भएको थियो ?- वि.स २०७२/१२/०३


५०. शिक्षकले आफ्नो शिक्षणका सन्दर्भमा स्वप्रतिबिम्बन गरि क्रमश : सुधारतर्फ अघि बढ्नु कस्तो प्रकारको ज्ञान हो? निरन्तर सिकाइ र पेशागत विकास


Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions 



१. शिक्षा ऐनको नवौं संसोधन कहिले भएको हो?- वि.स २०७४ कार्तिक ६


२. शिक्षा ऐन,२०२८ (संसोधन सहित) अनुसार प्रारम्भिक बालशिक्षा भन्नाले – चार बर्ष उमेर पूरा गरेका बालबालिकालाई एक बर्षको प्रारम्भिक बालशिक्षा दिने


३. शिक्षा ऐनको ८ औं संसोधनले समावेशी शिक्षालाई कति प्रकारले परिभाषित गरेको छ?-२ प्रकार


४.शिक्षा ऐन,२०२८ सर्वप्रथम लागू भएका र जिल्लाहरु केके हुन?चितवन र कास्की


५. शिक्षा ऐन, २०२८ कति चरण र बर्षमा लागू भएको हो?-३ चरणमा ५ बर्ष


६. आफ्नै स्रोतबाट प्रारम्भिक बालशिक्षा खोल्ने अनुमति वा स्वीकृति कसले दिने प्रावधान शिक्षा ऐनमा रहेको छ?- सम्बन्धित गाउँपालिका वा नगरपालिका


७. विदेशी शिक्षण संस्थासङ सम्बन्धन गरि विधालय खोल्नको लागि को समक्ष निवेदन दिनुपर्ने प्रावधान शिक्षा ऐनमा छ?- शिक्षा मन्त्रालय


८. राष्ट्रिय परीक्षा बोर्डको गठन किन भएको हो?- माध्यमिक शिक्षा परीक्षाको संचालन,समन्वय र ब्यवस्थापन गर्न


९. राष्ट्रिय परीक्षा बोर्डमा कति सदस्य रहने ब्यवस्था छ?- १३ जना(महिला सदस्य ३ जना)


१०. राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सदस्यको पदावधि कति बर्ष रहेको छ?-४ बर्ष


११. राष्ट्रिय परीक्षा बोर्डको कोषमा कति प्रकारका रकमहरु रहने व्यवस्था छ?-५ प्रकारका


१२. बर्तमान शिक्षा ऐन अनुसार माध्यमिक शिक्षाको प्रकारहरुसाधारण,संस्कृत र प्राविधिक तथा ब्यवसायीक माध्यमिक शिक्षा।


१३.शिक्षा ऐन,२०२८ (संसोधन सहित) अनुसार बिधालय शिक्षाको माध्यम भाषा के हुने ब्यवस्था छ?- नेपाली भाषा र अङग्रेजी भाषा


१४. शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्थापना किन भएको हो?विधालय शिक्षाको गुणस्तर परीक्षण गर्न


१५. बिधालयले कसबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्छ?- नेपाल सरकारबाट


१६. जिल्ला शिक्षा समितिमा जम्मा कति सदस्य रहन्छन?-९ जना (पदावधि २ बर्ष)


१७. जिल्ला शिक्षा समितिको विघटन कस्ले गर्छ?- नेपाल सरकारले


१८. शिक्षक सेवा आयोग कति सदस्यीय हुन्छ?-३ सदस्यीय (पदावधि ५ बर्ष)


१९. शिक्षक सेवा आयोगका सदस्य हरुले कति बर्ष सम्म काम गर्न पाउँछन्?- ५ बर्ष र ६५ बर्ष उमेर पूरा नहुदा सम्म


२०. शिक्षा ऐनमा नेपाल सरकारले कतिवटा विषयमा नियम बनाउने कुरा उल्लेख छ?-३२ वटा


१. विधालय तहको विधमान पाठ्यक्रमले माध्यमिक शिक्षालाई कुन रुपमा उल्लेख गरेको छ?- कक्षा ९-१२ सम्म दिइने शिक्षा



२. अनौपचारिक मुल्यांकनको साधन प्रयोग गर्ने मुल्यांकन कुन हो?निर्माणात्मक

३.Full Form of ICT -Information Communication

Technology


४. Apple Company द्वारा निर्माण गरिएका Computers कुन ब्राण्ड अन्तर्गत पर्दछन?-Apple Macintosh


५. “वास्तविक रुपमा शैक्षिक उद्देश्यलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया नै मुल्यांकन हो” यो भनाइ कस्को हो?- Taylor


६. कुनैपनि प्रक्रियाको मूल्य निर्धारण गर्ने प्रक्रियालाइ मुल्यांकन भनिन्छ। यो भनाइ कस्को हो?- Good को Dictionary of Education


७. कुन कुन सिकाइ सिद्धान्तमा अपेक्षित ब्यवहार निर्माण गराउन अभ्यास जरुर हुन्छ ?- शास्त्रीय सम्बन्ध, क्रियापरक, प्रयल र भूल


८. मुल्यांकनको अवधारणा चिनबाट विकास भएको हो भने यसको आधुनिक विकास कहाँ बाट भयो ?- पश्चिमी देशबाट


९. मुल्यांकनलाई निर्माणात्मक र निर्णयात्मक गरि २ भागमा बाड्ने ब्यक्ति को हुन? स्काइबेन सन १९८७ मा


१०. कुन मुल्यांकनलाई सूधारात्मक वा रचनात्मक मुल्यांकनको रूपमा लिइन्छ?-निर्माणात्मक मुल्यांकन


११.” Direct feedback into on going program is called formative evaluation " whose statement is this? - Antes


१२. विधार्थीका कठिनाई पता लगाई सूधारात्मक र उपचारात्मक कार्यको मार्ग निर्धारण गर्नु कुन मुल्यांकनको उद्देश्य हो?-निदानात्मक


१३.अन्तिम निर्णय दिने, उपलब्धिको स्तर, वा श्रेणी निर्धारण गर्नु, प्रमाणपत्र प्रदान गर्नु कुन मुल्यांकन हो?- निर्णयात्मक


१४. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३ अनुसार शिक्षाको राष्ट्रिय उदेश्य कति थिए ?- १२ वटा(२०७६ अनुसार – १२ वटा)


१५. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३ अनुसार बालविकास शिक्षा कक्षाका सक्षमता कति थिए ?-५ वटा (२०७६ अनुसार -६ वटा)


#. संस्थागत विधालयले विपन्न , अपांग, महिला, दलित वा जनजाति विधार्थीलाई कति % नघट्ने गरि छात्रावृती उपलब्ध गराउनु पर्ने छ?१०%


#. शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको पदावधि कति बर्षको हुन्छ?- ५ बर्ष


# विधालयको वार्षिक कार्यतालिका निर्माण गर्ने दायित्व कस्को हो? - प्रधानाध्यापक


# राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षामा कति % बजेटको ब्यवस्था गरेको थियो ?-१५%


#. शिक्षक सेवा आयोग नियमावली २०७५ मा कतिवटा अनुसूचीको ब्यवस्था गरिएको छ?- दुई


# विकास र परिवर्तन तिब्र हुने अवस्था कुन हो?- योवनअवस्था # मानव विकासको कुन चरणमा बौद्धिक विकास उच्चतम बिन्दुमा पुग्दछ?- किशोरावस्था


# औपचारिक शिक्षाको प्रारम्भ पछि आरम्भ हुने विकासात्मक अवस्था कुन हो?- किशोरावस्था


# मानव प्रकृतीको अध्ययन नै मनोविज्ञान हो” यो भनाइ कसको हो?- वोरीङ


#. आधी तुफानको अवस्था भनेर कुन लाई चिनिन्छ?- किशोरावस्था


# मनोविज्ञानको ब्यवहारीक शाखा कुन हो?- शिक्षा मनोविज्ञान


#. जन्म पुर्वको अवस्थालाई हर्लकले कति चरणमा बाडेकी छ्न?-३ चरण(जन्मपश्चात ९ चरण)


# हर्लकका अनुसार बच्चा जन्मिदा उसको उचाई कति हुन्छ?- २०

इन्च(तौल ७.५ पौण्ड)


#" शिक्षाको अर्थ देशको तालीम र राष्ट्र प्रतिको माया हो।"यो भनाइ कसको हो?- कौटिल्य


# विधालय क्षेत्र विकास कार्यक्रम (SSDP) कुन आर्थिक बर्ष बाट लागू भएको हो?- आ.व २०७३/०७४ देखि


#. सिर्जनात्मक उमेर भन्नाले कुन अवस्था लाई चिनिन्छ?उत्तरबाल्यावस्था # मानवतावादी बैज्ञानिक भनेर कसलाई चिनिन्छ?- मास्लो


# Zyogote के मा बन्दछ?- Fallopian Tube


#. DNA ko पूरा रुप के हो?- Deoxyribonucleic Acid


# बंशाणुगत निर्धारणका नियमहरु कति छन?-४ वटा


# लिङ निर्धारण गर्ने क्रोमोजोम कतिवटा हुन्छन् ?- २ वटा


# २३/२३ ओटा क्रोमोजोम मा कति हजार जिन हुन्छन?- ४० देखि ६० हजार


#. “बंशाणुगत गुण पुर्वजबाट सर्ने रोग हो “यो भनाइ कस्को हो?- Ruth Bendiet


# “परिपक्चता आफुद्वारा निर्धारीत सिमाभित्र बंशाणुहरुको प्रभावको शुद्द योगफल हो।” यो भनाइ कस्को हो?- गेसेल


# Phyligenetic Function के सङ सम्बन्धित छ?- परिपक्वता सङ


# Ontogenetic Function के सङ सम्बन्धित छ?- सिकाइको प्रभाव


# शिर्षपाद नियम का प्रतिपादक को हुन?- गेसेल


# Law of Biometrics का प्रतिपादक को हुन?- Galton


# भिन्नताको नियम पत्ता लगाउने ब्यक्ति को हुन?- Darwin and Laymarks


सम्बन्धि

# समाहित शिक्षाको अवधारणा कुन सम्मेलनले अगाडि सारेको हो?सालामाङ्का सम्मेलनले


# आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार एकीकृत बिधालयको संख्या कति रहेको छ?- २३ वटा


# दिगो विकास लक्ष्य न ४ मा के ब्यवस्था गरिएको छ?- शिक्षा


#. प्रत्येक बालबालिकाको शैक्षिक अधिकारको प्राप्तिका लागि समतामुलक पहुँच भएको शिक्षा.......हो।- समावेशी


# महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धी कहिले पारित भएको हो?- सन १९७९, डिसेम्बर १८


#. वि.स २०२७ सालमा महिलालाई शिक्षामा समान पहुँच बढाउने योजना कसको सहयोगमा संचालन भएको हो?- युनिसेफ उक्त्त योजना पोखरामा २०२८ मा भएको थियो।


#. नेपालमा हाल कतिवटा मातृभाषाहरु रहेका छन?- १३१ वटा(स्मरण रहोस: २०६८ जनगणना अनुसार १२३, राष्ट्रिय भाषा आयोगले २०७५ मा ६ वटा र २०७७ मा २ वटा थप गरिए सडै)


# सिकाइ आदत,ज्ञान र प्रवृत्तिहरुको प्राप्ति हो । यो भनाइ कस्को ET? - Crow and Crow


#. S-R Theory भनेर कुनलाई चिनिन्छ?- सम्बन्ध पावर्तन


#. कुनैपनी प्राणिमा क्रियाकलाप गर्नको लागि जागरण गराउने तत्वलाई के भनिन्छ?- प्रेरक


#. कुनै ब्यक्तिलाई काम गर्नका लागि अन्तरहृदयबाट मनमा जोश बढाइदिने, काम गर्ने इच्छा जगाउने प्रक्रियालाई के भनिन्छ?- प्रेरणा


#. प्रेरणा जन्मजात र आर्जित गरि २ प्रकारका हुन्छन् भनी वर्गीकरण गर्ने ब्यक्त्ति को हुन?- मास्लो


# मानव विकास अध्ययन विधि मध्ये लम्बिय विधि को प्रतिपादक

को हन?-Allan A.Stone , Williard Coslan


# शिक्षा नियमावली २०५९ को आठौं संसोधन कहिले भएको हो?वि.स २०७१ बैशाख २९९ औ २०७७ फागुन ३)


Shikshak License Exam Model Questions | Teacher License Exam Old Questions 



# जिल्ला शिक्षा समिति विघटन गर्ने आधार कतिवटा छन?- ३ वटा


#. विषेश शिक्षा परिषदको अध्यक्ष को हुने ब्यवस्था छ?- शिक्षा मन्त्री वा राज्य मन्त्री शिक्षक सेवा आयोग नियमावली को ११ औ संसोधन कहिले भएको थियो ?- वि.स २०७८ पुस १९


# प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनी कुन हकमा उल्लेख गरिएको छ?- शिक्षासम्बन्धी हक


#. अनुसूची ८ मा स्थानीय तहका कतिवटा अधिकारका सुची राखिएको छ?- २२ वटा


# समाहित शिक्षा लागू भएको पहिलो जिल्ला कुन हो?- बाँके


# बालमैत्री बिधालय राष्ट्रिय प्रारुप कहिले स्वीकृत भएको हो?वि.स २०६७ मंसिर ९(प्रमुख लक्ष्य : बालमैत्री शिक्षण सिकाइको वातावरण तयार गर्ने)(पक्षातत्वहरु: ९ वटा छन)


# बालमैत्री बिधालय राष्ट्रिय प्रारुप अनुसार प्रती विधार्थी न्युनतम कति क्षेत्रफल भएको कक्षाकोठा हुनुपर्छ ?- ०.७५ बर्गमिटर (अपेक्षित १.०० बर्गमिटर)


#. निरन्तर शिक्षा तह १ को समयावधि कति तोकिएको छ?-४ महिना


# रेडियो शिक्षा शिक्षक तालीम आयोजनाको प्रारम्भ कहिले देखि भएको हो?- वि.स २०३७


# प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषदको दुर दृष्टि के हो?- "सिपयुक्त नेपाल, समृद्ध जनता"


#. Wood worth का अनुसार स्मृतिको तत्वहरु कतिवटा छन?-४ वटा( स्थापना, धारणा, प्रत्याहवान,पहिचान)


#. बिस्मरण सम्बन्धि दमनको सिदान्तका प्रतिपादक को हुन?सिग्मण्ड फ्रायड


#. सिकाइ स्थानान्तरणका सिद्धान्त हरु कति छन?- ४ वटा


#. बिधालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भुमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ ?- प्रधानाध्यापक


# शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल बिधार्थीको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?-६ वटा


#. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?- वि.स २०७६ भाद्र २० गते


# शिक्षा ऐन २०२८ को आठौं संसोधनले ग्रामीण शिक्षा विकास कोषको नाम परिवर्तन गरि के नाम दिएको छ?- शिक्षा विकास कोष


#. शिक्षा नियमावली २०५९ अनुसार कुनै बिधालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र हुनुभन्दा कति समय अगाडि कहाँ निवेदन दिनुपर्छ?- कम्तीमा २ महिना अगाडि जि.शि.अ समक्ष


#. Flash Reporting System को सुरुवात कहिले देखि गरिएको हो?- सन २००४ मा सबैको लागि शिक्षा कार्यक्रम (२००४-२००९)लागू भएपछी


#. शिक्षक सक्षमता प्रारुप अनुसार कतिवटा सक्षमताहरु शिक्षकले

हासिल गर्नुपर्ने हुन्छ?- ८ वटा


# राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार प्राथमिक तहको अन्तमा

कस्तो परीक्षा हुने उल्लेख गरिएको छ?-जिल्लास्तरीय


For Teacher License Exam Old Questions : https://gyanmark.com/gyan-topics/shikshak-sewa-aayog-exam-model-questions-teaching-license-exam-model-questions